कोशी कटानको बालुवामा कागती र बयर फलाइने
सुनसरीको कोशी कटान क्षेत्रमा कागती र बयर फलाइने भएको छ । २०६५ भाद्र २ गतेको सप्तकोशीको बाढीले बालुवामा परिणत गरेको जग्गालाई गाउँपालिकाले सदुपयोगमा ल्याउने तयारी थालेको हो ।
कोशी कटान क्षेत्रको ३१ सय विगाह बालुवायुक्त क्षेत्रलाई गाउँपालिकाले मौसमी फसल उत्पादन जोनका रुपमा विस्तार गर्न लागेको हो । गाउँपालिकाले कोशी कटानको बाँझो र प्रयोज विहिन जमिनमा कागती र बयर फलाइने जनाएको छ ।बालुवायुक्त जमिनलाई...











