धरानमा ५९ दशमलव ४१ प्रतिशत मतदात
उपनिर्वाचन अन्र्तगत सुनसरीको धरान उपमहानगरपालिकामा समपन्न निर्वाचनमा ५९ दशमलव ४१ प्रतिशत मत खसेको छ । ९२ हजार ८ सय ५३ मतदाता रहेको धरानको आजको उपनिर्वाचनमा ५९ दशमलव ४१ प्रतिशत अर्थात ५५ हजार १ सय ६३ मत खसेको हो ।
सुनसरीका प्रहरी प्रमुख यज्ञबिनोद पोखरेलका अनुसार ५९ दशमलव ४१ दशमलव मत खसेको छ । यद्यपी विवरण रुजुको क्रममै रहेको पोखरेलले बताए । अघिल्लो पटकको निर्वाचनमा धरानमा ६७ दशमलव ८६ प्रतिशत मत ...












