ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुदा मण्डलको निधन

ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुदा मण्डलको निधन
सुनसरीको बराहक्षेत्र नगरपालिका-८ सुक्रबारे कोशी बाध स्थितमा ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा चालकको मृत्यु भएको छ । आज दिउँसो १ बजेको समयमा बराहक्षेत्र नगरपालिका-६ नया बस्ति घर भएका सुर्य नारायण मण्डलले आफ्नो को २ त ५०२७ नम्बरको ट्याक्टर सुक्रबारे तर्फ जोत्न लैजादै गर्दा पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा परेर चेपीएको अवस्थामा आफन्तले देख्नासाथ उपचारकोलागी बिपि कोईराला स्वास्थ्य विज्...

इनरुवामा बैँकहरुको तिब्र बिस्तार तर सेवा सुविधा सुन्य

इनरुवामा बैँकहरुको तिब्र बिस्तार तर सेवा सुविधा सुन्य
इनरुवा। सुनसरी सदरमुकाम इनरुवा जस्तो सानो शहरमा दर्जन भन्दा बढी प्रइभेट बैँकहरुको बिगबिगी सुरु भएको छ । जिल्लाको धरान, इटहरी उपमहानगरपालिका भन्दा कम करोबार हुने इनरुवा बजारमा अहिले दर्जन भन्दा बढी बैँक तथा वित्तिय संस्थाहरु भित्रिन् थालेको पाइएको छ । इनरुवा बजारमा सबै भन्दा पुरानो बैँक राष्ट्रिय बाण्ज्यि बैँकले इनरुवाबाट सरकारी कारोबारको सुरुवात गरेको थियो भने त्यसपछि कृषि बिकास लिमिटेड इनरुवा शाख...

भोक्राहा नरसिंहमा डिप्रोक्सको आधुनिक तरकारी खेती तालिम

भोक्राहा नरसिंहमा डिप्रोक्सको आधुनिक तरकारी खेती तालिम
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा रहेको डिप्रोक्स लघुवित वित्तिय संस्था लिमिटेडको आयोजनामा एक दिने आधुनिक तरकारी खेती तालिम समपन्न भएको छ । डिप्रोक्स लघुवित वित्तिय संस्था लिमिटेडको मुख्य कार्यालय चितवनको आयोजना तथा शाखा कार्यालय भोक्राहा नरसिंह ४ को सहकार्यमा आफ्ना ग्राहक सदस्यहरुलाई क्षमता अभिवृद्धि कार्यक्रम समबन्धि एक दिने आधुनिक तरकारी खेती तालिम दिइएको भोक्राहा शाखाका प्रवन्धक च...

कोशी ब्यारेज छेउको नेपाली राजमार्ग भारतमा !

कोशी ब्यारेज छेउको नेपाली राजमार्ग भारतमा !
देशको सिमाना मिचिएको विषय सार्वजनिक भैरहँदा गुगल म्यापमा सुनसरीको भाण्टाबारी नजिकैको तीनकुने खण्ड भारतीय भुमिमा देखाईएको छ । गुगल म्यापले तीनकुने खण्डको हनुमान मन्दिर क्षेत्रको पूर्व पश्चिम राजमार्गलाई भारतीय भुमि तर्फ देखाएको छ । गुगल म्यापले सुनसरी स्थित कोशी व्यारेज क्षेत्रमा रहेको राजमार्गको सो खण्डलाई भारततर्फ देखाएको हो । कोशी ब्यारेज नजिकै हनुमान मन्दिरदेखि ४ सय मिटर पूर्व सडकबाट हरिपुर ...

एलाइन्सद्वारा भुटाहामा बृहत रक्तदान

एलाइन्सद्वारा भुटाहामा बृहत रक्तदान
भुटाहा। सुनसरीकाे हरिनगर गाउँपालिका भुटाहामा पहिलो पटक रक्तदान जिबनदान भन्ने मुल नाराका साथ बृहत रक्तदान कार्यक्रम भएको छ । सामाजिक विकासका लागि एकबद्धता नेपाल (एलाइन्स नेपाल) संस्थाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखा धरानकाे संयोजन र हरिनगर गाउँपालिका भरिका प्राथमिक स्वास्थ्य केन्द्रका टिम लगायत गाेल्डेन सन ट्राभल्स एण्ड टुर्स प्रा.लि.का अरसद अन्सारी, हरिनगर गाउँपालिका मेलमिलाप...

कोशी बचतको अध्यक्षमा रमेश

कोशी बचतको अध्यक्षमा रमेश
कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा रमेश तिम्सिना चुनिएका छन् । १९ औं साधारण सभाले तिम्सिनाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।कार्य समितिको उपाध्यक्षमा विन्दु बराल, सचिवमा कृष्ण प्रसाद दाहाल र कोषाध्यक्ष कृष्ण तिम्सिना चयन भएका छन् ।कार्य समिति सदस्यतर्फ रामप्रसाद घिमिरे, सुधा तिम्सिना, केदार भण्डारी, वासुन्ती तेल, प्रकाश नेपाली, हरि दाहाल र वैंश आलम छानिएका छन् । त्यस्तै को...

वाइवाइ उद्योग र कामदार बिच सहमति

वाइवाइ उद्योग र कामदार बिच सहमति
तीन दिन देखि बन्द औरावनीको वाइवाइ उद्योग सञ्चालनमा आएको छ । कामदार र उद्योग प्रशासनबिचको सहमति पश्चात उद्योग सञ्चालनमा आएको हो । सहमति पश्चात सबै कामदार काममा फर्किएको सीजी फुड्स इन्ड्रसट्रिज प्रालिले सुनसरीले जनाएको छ ।उद्योग प्रशासनले कामदारको माग कम्पनीको नियम विपरित हुनजाने भन्दै निशर्त काममा फर्किन गरेको आग्रहलाई कामदारले स्विकारेको उद्योगका प्रवक्ता श्याम पोखरेलले बताए ।खाना खानको लागि उद...

अनाथ तथा टुहुरालाई शैक्षिक सामग्री

अनाथ तथा टुहुरालाई शैक्षिक सामग्री
सुनसरीको इनरुवामा रहेको सामाजिक संस्था हिदायत एजुकेसनल एण्ड वेलफेयर ट्रस्टले ३ सय ५० बढी विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । ट्रस्टले असहाय, अनाथ, टुहुरा र अपाङग बालबालिकाहरुकालागि शैक्षिक सामग्री वितरण गरेको हो ।सांसद सीताराम मेहता सहितका अतिथिहरुको उपस्थितिकाबिच विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।शिक्षा आर्जनमा मद्यत पु¥याउने उद्देश्य साथ शैक्षिक सामग्री वितरण गर...

कामदार हड्तालका कारण सीजीको करोड बढी घाटा

कामदार हड्तालका कारण सीजीको करोड बढी घाटा
कामदार आन्दोलित बनेपछि सुनसरीको गढी गाउँपालिकाको औरावनीमा सञ्चालित सीजी फुड्स इन्ड्रसटिज प्रालिको उत्पादन प्रभावित बनेको छ ।आन्दोलनका कारण उद्योगको उत्पादन प्रभावित बन्दा चाउचाउ र भुजिया गरि १३ हजार कार्टुन उत्पादन कटौति भएको छ । हड्तालका कारण दैनिक एक करोड बढीको नोक्सानी सहनु परेको उद्योग प्रशासनले जनाएको छ । कम्पनीको नियम विरुद्ध आन्दोलित कामदारको हड्तालका कारण वाइवाइ चाउचाउ उत्पादन गर्दै आएक...

कोशी कटानमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

कोशी  कटानमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु
इनरुवा। सुनसरीको कोशी गाउँपालिका ४ मा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । बिहान साँढे ९ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको स १ झ २६८ नम्बरको गाडीले बिपरीत दिशाबाट आउँदै गरेको को ३० प ५३०१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकलको पछाडी सवार रहेका पृथ्वीनगर नगरपालिका ४ का २९ बर्षीय दिपेश मुखिया सुनुवारको जिल्ला अस्पताल ईनर...
trusted online casino malaysia