भोलि देखि इनरुवामै पहिलो पल्ट यामाहा महा एक्सचेन्ज मेला हुदै

भोलि देखि इनरुवामै पहिलो पल्ट यामाहा महा एक्सचेन्ज मेला हुदै
इनरुवाका लागि यामाहा ब्राण्डको मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता पाथिभरा ईन्टरप्राइजेजले यामाहा महा एक्सचेन्ज मेलाको आयोजना गर्ने भएको छ। इनरुवाको महान्नद चौक, पँचवटी पार्क (भगवती स्कुल छेउ) मा असोज १४ गते मंगललबार देखि सुरु हुने मेला १७ गतेसम्म चल्नेछ । मोटरसाइकल तथा स्कुटर पारखीहरुलाई यामाहा ब्राण्डमा अपग्रेड हुन आह्वान गर्दै हालसम्मकै ठूलो एक्सचेन्ज मेला आयोजना गरिएको पाथिभरा ईन्टरप्राइज...

इनरुवामा सीबीको 3D हल सञ्चालनमा

इनरुवामा सीबीको 3D हल सञ्चालनमा
इनरुवामा सीबी सिनेमा हल सञ्चालनमा आएको छ । फुल एसी सहित फोल्डिङ सिट रहेको डिजिटल हल आजबाट सञ्चालनमा ल्याइएको हो । हलमा आजबाट कबड्डी कबड्डी कबड्डी प्रर्दशनमा ल्याइएको छ । पर्सीबाट भने अल इण्डिया रिलिजकासाथ प्रर्दशनमा आउने ऋतिक रोशन र टाइगर श्राफद्वारा अभिनित वार प्रर्दशनमा ल्याइने बताइएको छ ।नेपाली फिल्म क्षेत्रका पुराना कलाकार तथा निर्माता समेत रहेका चिरञ्जिवी बस्नेतले सिनेमा हल सञ्चालनमा ल्याएका ...

सुनसरीबाट हतियार र लागुऔषध सहित दुई पक्राउ

सुनसरीबाट हतियार र लागुऔषध सहित दुई पक्राउ
इनरुवा। सुनसरीको बर्जु गाउँपालिकाबाट प्रहरीले हतियार र लागुऔषध सहित दुईजना युवालाई पक्राउ गरेको छ । सीमावर्ती क्षेत्रमा भारतबाट नेपाल तर्फ आउँदै गरेका मोरङ सुन्दरहरैंचाका अरुणकुमार चौधरी र प्रकाश चौधरीको साथबाट प्रहरीले मेड इन यूएस लेखिएको पेस्तोल सहित म्याग्जिन र ३ थान गोली बरामद गरेको हो । प्लाष्टिकको झोला बोकी नेपाल तर्फ पैदल आउँदै गरेको उनिहरुको साथबाट प्रहरीको टोलीले फेनारगन, लुपिजेसिक, एभ...

सुनसरीमा यात्रु सहायता कक्ष सञ्चालनमा

सुनसरीमा यात्रु सहायता कक्ष सञ्चालनमा
इनरुवा। सुनसरीका तीन स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । सदरमुकाम इनरुवा सहित इटहरी र धरानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दशैं तिहारलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सहायता कक्षले यात्रुहरुको गुनासो समाधान गर्नुका साथै सवारी व्यवस्थापन, सहज यात्रा र टिकटमा हुने ठगि उपर निगरानी गर्ने छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसप...

उद्योग वाणिज्य संघ इनरुवा सदस्य पद मतगणनाको ताजा परिणाम

उद्योग वाणिज्य संघ इनरुवा सदस्य पद मतगणनाको ताजा परिणाम
उद्योग वाणिज्य संघ इनरुवाको सदस्य पद मतगणनाको ताजा परिणाम यस प्रकार रहेको छ। दामोदर चितलागिंया ४१२,राम कुमार मेहता ३५१,उमेश कुमार गुप्ता ३४३,लाल बहादुर श्रेष्ठ ३४०,अशोक कुमार पोद्दार ३११,बुध नारायण मेहता ३३८,महेश पन्त ३२३,अलाउद्दिन अंसारी २११,मनोज शर्मा २९९,सिताराम पाठक ३६५,गहेन्द्रचन्द्र ढुंगेल ३४०,नारायण प्रसाद दुलाल ३५३,गौतम झा ३७१,त्रिलोकचन्द्र गुप्ता २९३,गुप्तेशकुमार भगत ३३३,महमद फिरोज आलम २४...

सात सय मत गणना हुदा सदस्य पदमा यस्तो छ अवस्था

सात सय मत गणना हुदा सदस्य पदमा यस्तो छ अवस्था
उद्योग वाणिज्य संघ इनरुवा सदस्य पदको सात सय मतगणनाको ताजा परिणाम यस प्रकार रहेको छ। दामोदर चितलागिंया ३१५,राम कुमार मेहता २६४,उमेश कुमार गुप्ता २४८,लाल बहादुर श्रेष्ठ २६२,अशोक कुमार पोद्दार २४०,बुध नारायण मेहता २५३,महेश पन्त २४५,अलाउद्दिन अंसारी १६२,मनोज शर्मा २३९,सिताराम पाठक ३०१,गहेन्द्रचन्द्र ढुंगेल २६९,नारायण प्रसाद दुलाल २८३,गौतम झा ३०५,त्रिलोकचन्द्र गुप्ता २३५,गुप्तेशकुमार भगत २६३,महमद फिरोज...

पाँच सय मत गणना हुदा सदस्य पदको ताजा परिणाम

पाँच सय मत गणना हुदा सदस्य पदको ताजा परिणाम
उद्योग वाणिज्य संघ इनरुवा सदस्य पदको पाँच सय मतगणनाको ताजा परिणाम यस प्रकार रहेको छ। दामोदर चितलागिंया २१७,राम कुमार मेहता १८३,उमेश कुमार गुप्ता १७९,लाल बहादुर श्रेष्ठ १८९,अशोक कुमार पोद्दार १७२,बुध नारायण मेहता १८०,महेश पन्त १६५,अलाउद्दिन अंसारी ११४,मनोज शर्मा १७१,सिताराम पाठक २२०,गहेन्द्रचन्द्र ढुंगेल १९६,नारायण प्रसाद दुलाल २०९,गौतम झा २१८,त्रिलोकचन्द्र गुप्ता १७७,गुप्तेशकुमार भगत १९०,महमद फिरो...

सदस्य पदको ताजा नतिजा

सदस्य पदको ताजा नतिजा
उद्योग वाणिज्य संघ इनरुवाको सदस्य पद मतगणनाको ताजा परिणाम यस प्रकार रहेको छ। दामोदर चितलागिंया १२८,राम कुमार मेहता ११२,उमेश कुमार गुप्ता १०३,लाल बहादुर श्रेष्ठ १०८,अशोक कुमार पोद्दार १०४,बुध नारायण मेहता १११,महेश पन्त ९९,अलाउद्दिन अंसारी ५८,मनोज शर्मा १०८,सिताराम पाठक १३८,गहेन्द्रचन्द्र ढुंगेल १२२,नारायण प्रसाद दुलाल १२९,गौतम झा १३२,त्रिलोकचन्द्र गुप्ता १०९,गुप्तेशकुमार भगत १२१,महमद फिरोज आलम ८६,प...

सदस्य पदको मतगणना सुरु, यस्तो छ प्रारम्भिक नतिजा

सदस्य पदको मतगणना सुरु, यस्तो छ प्रारम्भिक नतिजा
उद्योग वाणिज्य संघ इनरुवाको सदस्य पदको मतगणना सुरु भैसकेको छ। मतगणनाको ताजा परिणाम यस प्रकार रहेको छ। दामोदर चितलागिंया ४२,राम कुमार मेहता ३४,उमेश कुमार गुप्ता ३४,लाल बहादुर श्रेष्ठ ३०,अशोक कुमार पोद्दार ३६,बुध नारायण मेहता ३४,महेश पन्त २७,अलाउद्दिन अंसारी २०,मनोज शर्मा ४१,सिताराम पाठक ४५,गहेन्द्रचन्द्र ढुंगेल ४३,नारायण प्रसाद दुलाल ४३,गौतम झा ५०,त्रिलोकचन्द्र गुप्ता ३५,गुप्तेशकुमार भगत ४४,महमद फि...

उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्षमा वीरेन्द्र शाह बिजयी

उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्षमा वीरेन्द्र शाह बिजयी
उद्योग वाणिञ्य संघ इनरुवाको अध्यक्षमा वीरेन्द्र शाह बिजयी भएका छन् । लोकतान्त्रिक समूहका शाहले समावेशी तर्फका उम्मेद्वार पञ्चदेव मेहतालाई १९ मतले पराजित गरेका छन् । शाह ५ सय ४९ मत ल्याई बिजयी बन्दा मेहता भने ५ सय ३० का साथ पराजित हुन पुगेका छन् । त्यसैगरी उपाध्यक्षमा गिरीराज अटल बिजयी भएका छन् । अटल समावेशी प्यानलबाट चुनाव लडेका थिए । अटल ६ सय २० मत ल्याई बिजयी हुँदा बद्री स्वर्णकार पराजित भएका...
trusted online casino malaysia