संखुवासभामा प्रहरीको तालिम सकेर फर्केका थिए, प्रेमिकाको हत्यापछि आफैंलाई खुकुरी हाने
संखुवासभा । संखुवासभा सदरमुकाममा प्रेमीजोडीको विवादले उग्ररुप लिँदा एकजनाको ज्यान गएको छ। विवादपछि शुक्रबार बिहान एकजना युवकले कोठामै प्रेमिकालाई खुकुरी प्रहार गरी ज्यान लिएका हुन्। खाँदबारी नगरपालिका–१ घिमिरेगाउँस्थित कोठामै सभापोखरी गाउँपालिका–१ का २३ वर्षीय नन्दराम गदालले प्रेमिका २१ वर्षीया युना दर्नालको ज्यान लिएका हुन्।युना खाँदबारी–१ कै बासिन्दा हुन्। प्रेमीले खुकुरी प्रहार गरेपछि युनाको को...












