दमकमा नक्कली कृषक बनेर बजेट कुम्ल्याएपछि किसान परिचय पत्रका आधारमा सेवा दिने तयारीमा नगरपालिका

दमकमा नक्कली कृषक बनेर बजेट कुम्ल्याएपछि किसान परिचय पत्रका आधारमा सेवा दिने तयारीमा नगरपालिका
झापा । झापाको दमक नगरपालिकाले नक्कली किसान बनेर अनुदान लिने र अनुदान लिएपछि बेखबर बन्ने कार्यलाई निरुत्साहित गर्ने जनाएको छ । दमक नगरपालिकाले सुरु गरेको किसान परिचयपत्र वितरण कार्यक्रममा नगर प्रमुख रामकुमार थापाले किसानको नाममा भइरहेको दुरुपयोग घटाउन यस्तो अभ्यास सुरु गरेको बताएका हुन ।किसान परिचयपत्रको वितरण सुरुवात गर्दै नगर प्रमुख थापाले नगरपालिकाले वास्तविक किसानको पहिचान गर्ने बताउँदै नक्कली ...

मुख्यमन्त्री कार्कीद्वारा उँभौली पर्वको शुभकामना

मुख्यमन्त्री कार्कीद्वारा उँभौली पर्वको शुभकामना
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किराँत समुदायको महान् चाड ‘उँभौली पर्व’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।मुख्यमन्त्री कार्कीले आज (शुक्रबार) बिहान एक विज्ञप्ति जारी गर्दै उँभौली पर्व, प्रकृति पूजक वा धर्ती पूजक, अर्थात् नेपालका किराँती समुदायभित्रका विभिन्न जात...

धरानबाट २२७ किलो गाँजासहित दुई पक्राउ

धरानबाट २२७ किलो गाँजासहित दुई पक्राउ
सुनसरी । सशस्त्र प्रहरीले सुनसरीको धरान उपमहानगरपालिकामा ठूलो परिमाणको गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । आज (बिहीबार) बिहान सशस्त्र प्रहरी बल बेस क्याम्प धरानको टोलीले २२७ किलो गाँजासहित धनकुटाका चन्द्र थापा र तेह्रथुमका चुडामणि कटवाललाई पक्राउ गरेको हो । धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२००१ ख ९४८९ नम्बरको ट्रकमा ल्याउँदै गरेको २ सय २७ केजी गाँजा र नगद ६० हजार बरामद गरिएको सुनसरीका...

मोरङको लेटाङमा जीप दुर्घटना : दुई जनाको मृत्यु

मोरङको लेटाङमा जीप दुर्घटना : दुई जनाको मृत्यु
मोरङ । मोरङको लेटाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।लेटाङ नगरपालिका–७ भिरिङखामा बुधबार साँझ भीरबाट जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइतेको धरानमा उपचार भइरहेको छ ।भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको जीप दुर्घटना भएको प्रहरीले बताएको छ । मोरङ ट्राफिक प्रमुख प्रहरी...

काँकडभिट्टाबाट १७ करोडको बन्दाकोभी भारत निर्यात

काँकडभिट्टाबाट १७ करोडको बन्दाकोभी भारत निर्यात
झापा । झापाको काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो ।गत वर्ष साउनदेखि चैत मसान्तसम्म काँकडभिट्टा नाका भएर रु १७ करोड ६८ लाख ६८ हजार बराबरको १० हजार एक सय तीन मेट्रिक टन बन्दाकोभी भारत निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका सूचना अधिक...

सुरूङ भित्र काम गर्दा गर्दै ढुंगा झरेर अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते

सुरूङ भित्र काम गर्दा गर्दै ढुंगा झरेर अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते
सङ्खुवासभा । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट–२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मकालु गाउँपालिका–५ आमाराङस्थित अडिट–२ को सुरुङभित्र माथिबाट ढुङ्गा खसेर सिलिचोङ गाउँपालिका–५ का २७ वर्षीया प्रेम राईको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालका अनुसार गए राति  मकालु–५ आमाराङमा सुरुङभित्र काम गर्ने क्र...

चिटिक्क र हराभरा हुदै झापाकाे ‘महेन्द्र पार्क’, पर्यटकहरूकाे घुइचाे

चिटिक्क र हराभरा हुदै झापाकाे ‘महेन्द्र पार्क’, पर्यटकहरूकाे घुइचाे
झापा । झापाको पुरानो सदरमुकाम चन्द्रगढीमा रहेको ‘महेन्द्र पार्क’ पुग्ने जोकोहीले पनि सुन्दरताको तारिफ गर्छन् । रङ्गीबिरङ्गी क्यामेलिया र गुलाफ अनि सल्लोको बोन्साई पोथ्राहरुले धेरैको ध्यान तानिरहेको हुन्छ । भद्रपुर–८ स्थित चन्द्रगढीको मुख्य भागमा एक बिगाहा दुई कट्ठा १० धुरमा फैलिएको महेन्द्र पार्क पुनरुत्थान भएपछि घुमफिरमा आउनेको संख्या दिनहुँ बढिरहेको छ ।विसं २०४६ अघिसम्म झापामा सबैभन्दा धेरै पर्य...

ताप्लेजुङ लगायत तीनजुरे – मिल्केमा बैशाखको अन्त्यतिर हिमपात

ताप्लेजुङ लगायत तीनजुरे – मिल्केमा बैशाखको अन्त्यतिर हिमपात
ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रमा बैशाख महिनाको अन्त्यतिर हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट हिमाल सहजरूपमा देख्न सकिन्छ । हिमाल चाँदी जस्तै सेताम्य भएर टल्केका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा नं ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको स्थानीयले बताएका छन् ।घ...

जिल्ला अस्पातलको सामाजिक परीक्षण सम्पन्न

जिल्ला अस्पातलको सामाजिक परीक्षण सम्पन्न
इनरुवा। जिल्ला अस्पताल सुनसरीले पहिलो पटक आफ्नो सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले इनरुवा नगरपालिका स्थित आफ्नै सभा हलमा सामाजिक परीक्षण कार्यक्रमको प्रारम्भिक प्रतिवेदन प्रस्तुती कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले आर्थीक वर्षको अन्तमा अनिर्वाय रुपमा सामाजिक परीक्षण गर्नुपर्ने भएकाले कार्यक्रमको आयोजना गरीएको हो । सेवा प्रदायक निकाय वा संस्थाको नीति, नियम, कार्यक्रम कार्यान्व...

चान्दबेलामा सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम

चान्दबेलामा सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम
इनरुवा। सुनसरीको इनरुवा नगरपालिका ७ चान्दबेलामा स्वास्थ्य कार्यालयले सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । सुर्तीजन्य पदार्थ सेवनका कारण हुने क्षतिबाट नागरिकलाई बचाउने लक्ष्यका साथ स्वास्थ्य कार्यालय सुनसरीले मंगलबार इनरुवा ७ चान्दबेलामा सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको हो । सरोकाबरालाहरु सहित वडाका जनप्रतिनिधि, शिक्षक प्रधानाध...
trusted online casino malaysia