इटहरीमा नयाँ घर बनाउदा उपमहानगर आँफैले नक्सा बनाइदिने

इटहरीमा नयाँ घर बनाउदा उपमहानगर आँफैले नक्सा बनाइदिने
इटहरी/ नयाँ घर बनाउँदा इटहरी उप-महानगरपालिकाले आफैले नक्सा बनाइदिने भएको छ। भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उप-महानगरपालिकाले आफैले नक्सा बनाइदिने तयारी गरेको हो।इटहरी उपमहनगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उप-महानगरपालिकाले सहजीकरण गर्न लागेको बताउनुभयो। “निवेदन दिएपछि नक्सा उप-महानगरपालिकाले नै बनाइदिन्छ” उहाँले ...

उदयपुरमा ट्रकको ठकरबाट मोटरसाइकल चालकको मृत्यु

उदयपुरमा ट्रकको ठकरबाट मोटरसाइकल चालकको मृत्यु
उदयपुर । उदयपुरको गाईघाट बजारको मुख्यचोकमा आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठकरबाट मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–११ साउनेका ४३ वर्षीय तारणी थापामगर रहेका छन् । प्रदेश नं १–०५–००१प ६१५१ नम्बरको मोटरसाइकलमा सवार मगरलाई गाईघाट बजारको मुख्य चोकबाट दक्षिणतिर जाँदै गर्दा पश्चिमबाट तीव्रगतिमा आइरहेको मे १ ...

कोशी प्रदेशमा दूधमा प्रतिलिटर दुई रुपैंयाँ अनुदान

कोशी प्रदेशमा दूधमा प्रतिलिटर दुई रुपैंयाँ अनुदान
इटहरी । कोशी प्रदेश सरकारले प्रदेशमा दूध उत्पादन गर्ने छ जिल्लाका दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर रु दुईका दरले दिने अनुदान प्रदान गरेको छ । स्थानीय तथा ग्रामीण क्षेत्रमा भैँसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि दूधमा प्रतिलिटर रु दुईका दरले अनुदान रकम प्रदान गरिएको हो । आज नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्र इनरुवा–५ बलाहामा कोशी प्रदेश सर...

इनरुवाका किसानलाई दुधमा प्रतिलिटर दुई रुपियाँ अनुदान

इनरुवाका किसानलाई दुधमा प्रतिलिटर दुई रुपियाँ अनुदान
इनरुवा। कोशी प्रदेश सरकारले प्रदेशमा दूध उत्पादन गर्ने ६ जिल्लाका दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर दुई रुपियाँका दरले दिने अनुदान सुनसरीको इनरुवामा प्रदान गरिएको छ। स्थानीय तथा ग्रामीण क्षेत्रमा भैसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि दुधमा प्रतिलिटर दुई रुपियाँका दरले अनुदान रकम प्रदान गरिएको हो । शुक्रबार नवयुग दुग्ध संकलन तथा वितरण केन्द...

अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेश सरकारबारे केन्द्रीय गठबन्धनले छिट्टै निर्णय लिने

अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेश सरकारबारे केन्द्रीय गठबन्धनले छिट्टै निर्णय लिने
सुर्खेत । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेश सरकारबारे केन्द्रीय गठबन्धनले छिट्टै निर्णय लिने बताएका छन् । शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता शर्माले प्रदेशमा देखिएका उल्झन केन्द्रीय गठबन्धनले सुल्झाउने र कर्णाली प्रदेश सरकारमा कांग्रेससँग नै सहकार्य हुने बताए । मन्त्रिपरिषद पुनर्गठनबारे नेपाली कांग्रेस कर्णाली प्रदे...

प्रदेश नम्बर १ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बुलाई सरकारले शहीद घोषणा गर्ने निर्णय

प्रदेश नम्बर १ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बुलाई सरकारले शहीद घोषणा गर्ने निर्णय
काठमाडौं । प्रदेश नम्बर १ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बुलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । साथै मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको उनले बताइन् ।...

बिराटनगरबाट मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ

बिराटनगरबाट मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ
माेरङ । विराटनगर महानगरपालिका–७ मोरङ्कबाट मोटरसाइकल चोरीमा संलग्न तीन युवालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पुर्जी देवाङ्जन गाउँपालिका –३ सुनसरीका १८ वर्षीय राजकुमार यादव , भरत अररिया लक्ष्मीपुरका २५ वर्षीय सुशीलकुमार यादव र भरत पोसदह पञ्चायतका २५ वर्षीय सौरभकुमार यादव रहेका छन् । गत फागुन १० गते बेलबारी–४ को बहादुर खवासको नाममा विराटनगर–७ को रोडसाइड पार्किङमा राखिएको बम २० गते भारतीय नम्बर बीआ...

पाँचथरकाे गाउँ – गाउँमा सडक जाेडिएपछि उत्पादनले बजार पाउदै , कृषकहरू लाभान्वित

पाँचथरकाे गाउँ – गाउँमा सडक जाेडिएपछि उत्पादनले बजार पाउदै , कृषकहरू लाभान्वित
पाँचथर ।  गाउँसम्मै सडक कालोपत्र भएपछि फदिम नगरपालिका–११ का देवीप्रसाद अधिकारी प्रसन्न हुनुहुन्छ । सडक कालोपत्र गरेका कारण समयमै गाडी पाउन र फिदिम पुग्न सहज भएको उहाँ बताउनुहुन्छ । उत्पाददित सागसब्जी बजार पु¥याउन सकिएको अधिकारीको भनाइ छ । “यातायातको सुविधा नहुँदा फिदिम पुग्न हिँडेर दुई घण्टा लाग्थ्यो । बूढापाकालाई त पाँच घण्टासम्म लाग्थ्यो”, सदरमुकाम नजिकैको गाउँ भए पनि बजार आउजाउ गर्दा हुने सकस ...

ताप्लेजुङमा टपरी गाँस्ने प्रतिस्पर्धीसँग विगतका सम्झना

ताप्लेजुङमा टपरी गाँस्ने प्रतिस्पर्धीसँग विगतका सम्झना
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाकी ८५ वर्षीया लक्षिमादेवी महतारा बाँसको सिन्का र सालको पात बोकेर टपरी गाँस्ने प्रतिस्पर्धामा सहभागी हुन सदरमुकाम फुङलिङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा अन्य प्रतिस्पर्धीसँगै आइन् । धार्मिकरुपमा मात्रै नभई स्वास्थ्यका लागि समेत फाइदाजनक मानिने सालको पातबाट तयार हुने टपरी हिजोआज प्रयोग हुने क्रम घट्दो छ । पछिल्लो पुस्ता यसको महत्वबारे कमै जा...

भोजपुरको मानेभञ्ज्याङ बस्तीको खानेपानी समस्या हट्यो

भोजपुरको मानेभञ्ज्याङ बस्तीको खानेपानी समस्या हट्यो
भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङका स्थानीयको खानेपानी समस्या अब समाधान हुने भएको छ । तीन हजार दुई सय मिटर तलको पिखुवा खोलाको पानी लिफ्टिङ गरी मानेभञ्ज्याङमा पुर्‍याइएसँगै लामो समयदेखिको खानेपानी समस्या समाधान भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरको १० करोड ५० लाख लागतमा पिखुवा खोला मानेभञ्याङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयवासीलाई राहत मिलेको हो । प...
trusted online casino malaysia