फाइनलमा अन्नपूर्ण र किसान टोल भिड्दै

फाइनलमा अन्नपूर्ण र किसान टोल भिड्दै
दोस्रो टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधिकालागि अन्नपूर्ण र किसान टोल बिच भिडन्त हुने भएको छ । इनरुवा ५ बलाहामा जारी प्रतियोगिताको भोलि हुने फाइनल खेलमा अन्नपूर्ण टोल र किसान टोल भिड्न लागेका हुन ।अमर शान्ति सृजना आधारभुत विद्यालयको प्राङ्गणमा हुने खेलमा दुवै टोली उपाधि हात पार्ने दाउका साथ मैदान उत्रने छन । फाइलन खेल पूर्व आयोजित पत्रकार सम्मेलनमा दुवै टिमका कप्तानले उपाधि भिडन्त रोचक र प्रतिष्...

दुई सय लिटर घरेलु मदिरा नष्ट

दुई सय लिटर घरेलु मदिरा नष्ट
राजविराज। सप्तरीको सुरुङ्गा नगरपालिकाबाट सोमबार दिउँसो सशस्त्र प्रहरीले ठुलो मात्रामा घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्वर ४ कदमहाबाट २ सय लिटर घरेलु मदिरा बरामद गरि नष्ट पारिएको सशस्त्र प्रहरीले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश कडरबोनाबाट सशस्त्र प्रहरी सहायक निरिक्षक बिनोद कुमार चौधरीको कमाण्डमा खटिएको टोलिले गाईघाट कदमाहा भित्री सडक...

प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव विष्णुपुर गापामा हाजिर

प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव विष्णुपुर गापामा हाजिर
राजविराज ।प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव सोमबार सप्तरीको विष्णुपुर गाउँपालिकाको कार्यालयमा हाजिर भई पदभार ग्रहण गरेको छ । गाउँ कार्यपालिकाको कार्यालयद्वारा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत यादवलाई स्वागत तथा सम्मान गर्दै हाजिरी गराएको हो । गाउँपालिकाको अध्यक्ष उमेश प्रसाद यादव सहितका जनप्रतिनिधि तथा कर्मचारीहरुले नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत यादवलाई कार्यालयमा खादा, टिकाले स्व...

धरान र बराहक्षेत्रमा नेपाल भारत मैत्रीपुर्ण भवनको उद्घाटन

धरान र बराहक्षेत्रमा नेपाल भारत मैत्रीपुर्ण भवनको उद्घाटन
नेपाल भारत मैत्रीपुर्ण भवनको उद्घाटन सम्पन्न भएको छ। सुनसरीको धरान उपमहानगर पालिका र बराहक्षेत्र नगरपालिकामा एक साथ भवनको शनिबार उद्घाटन भएको हो। नेपालकालागी भारतिय राजदुत नविन श्रीवास्तव र सुचना तथा सन्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बाहदुर कार्किले नेपाल भारत मैत्रीपूर्ण भवनको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिका ६ (चक्रघट्टिमा )उद्घाटन गर्नु भएको छ । २ करोड २१ लाख लागतमा १६ कोठा भव...

पेशा संगै राजनितिक ग्राउण्डमा उत्रिदै डा. शाह

पेशा संगै राजनितिक ग्राउण्डमा उत्रिदै डा. शाह
इनरुवा। रामधुनी नगरपालिका वडा नम्बर ९ निवासी डा. बालकृष्ण शाह आफ्नो स्वास्थय पेसा सङ्गै राजनीतिक सेवामा सक्रिय रहेका छन्। उनि विद्यार्थिकाल देखि नै नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लागेका हुन्। २०७८ सालमा भएको नेपाली काङ्ग्रेसको १४ औ अधिवेशनबाट क्षेत्रिय प्रतिनिधिमा प्रवेश हुँदै प्रदेश प्रतिनिधि भएको राजनितिक यात्रा उनको यथावत नै छ। विभिन्न काल खण्डको आन्दोलनमा सरिक भएका डा. शाह समाज रुपान्तरणक...

सशस्त्र प्रहरीद्वारा अबैद्य बिजुलीको सर-समान बरामद

सशस्त्र प्रहरीद्वारा अबैद्य बिजुलीको सर-समान बरामद
दिलिप कुमार साह १० भदौ राजविराज ।सशस्त्र प्रहरी तिलाठीले सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका-१४ डलवा स्थित कोशि पलारबाट लाखौंको अबैद्य विजुलीको सर-समानहरु बरामद गरेको छ । करिब १ लाख ३७ हजार बराबरको अबैद्य विजुलको सर-समान बरामद गरेको सशस्त्र प्रहरी बिओपि तिलाठिबाट खटिएको टोलीले जानकारी  दिएका छन् । बिओपि तिलाठिका सशस्त्र प्रहरी निरिक्षक कृष्ण कुमार भण्डारीको नेतृत्वमा खटिएको टोलिले भारत...

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र
राजविराज । नेपाल सरकारले आउदो मंसिर ४ गते प्रेदश र प्रतिनिधि सभा निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय सप्तरी तयारीमा जुटेको छ। प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई प्रभावकारी बनाउनका लागि कार्यालयले मतदाता नामावली अद्यावधिक सम्बन्धी सरोकारवालासँग बुधबार छलफल गरेको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरी प्रमुख रमेश कुमार जोशीले कार्यालयले निर्वाचन आयोगको निर्देशन अनुसार प्रत्येक स्थानीय त...

दुर्घटनामा घाइते भएका रायको मृत्यु

दुर्घटनामा घाइते भएका रायको मृत्यु
राजविराज । टेम्पुको ठक्करबाट घाईते भएका एक जनाको उपचारको क्रममा बुधबार मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर ६ गोरगामा बस्ने ५५ वर्षीय राम बिलाश राय रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । विष्णुपुर गाउँपालिका वडा नम्वर ६ रंजितपुर स्थित राजविराज–तिलाडी सडकखण्डमा रोकी राखेको साइकल यात्रीलाई प्र्रदेश २–०१–००१ह०९८१ नम्वरको टेम्पुले ठक्कर दिदाँ उनी घाइते भएक...

स्थानीयबासी र प्रहरीबीच झडप, तीन राउण्ड हवाइ फायर

स्थानीयबासी र प्रहरीबीच झडप, तीन राउण्ड हवाइ फायर
राजविराज । सप्तरीको बलान बिहुल गाउँपालिका ४ बेल्हीमा भन्सार छली ल्याइएको अबैद्य कपडा नियन्त्रण गर्न खोज्दा मंगलबार स्थानीयबासी र प्रहरी बीच झडप भएको छ ।घुरन साहको घरमा अबैध रुपमा कपडा लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रहरी टोली र भन्सार कार्यालय राजविराज तिलाठीको प्रतिनिधिले साहको घर खानतलासी गर्न खोज्दा स्थानियबासीहरुले प्रहरी माथी ढुङगामुडा प्रहार गर्दा झड...

सवारी दुर्घटनामा एक महिलाको मृत्यु, १३ जना घाइते

सवारी दुर्घटनामा एक महिलाको मृत्यु, १३ जना घाइते
राजविराज । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्वर ६ स्थित बस्तपुरमा हायस दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ, भने १३ जना यात्रु घाइते भएका छन् । सोमबार पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको  बा ५ ख २३२० नम्वरको हायसको टायर अचानक पडकीदाँ दुर्घटना भएको सप्तरी प्रहरीले जानकारी दिनुभयो । मृत्यु हुनेमा झापा जिल्लाको कन्काई नगरपालिका वडा नम्बर ८ बस्ने अन...
trusted online casino malaysia