सीमा क्षेत्रका समस्या र चुनौति बुझ्न ६ दिने पैदल यात्रा

सीमा क्षेत्रका समस्या र चुनौति बुझ्न ६ दिने पैदल यात्रा
इनरुवा। नेपाल–भारत क्षेत्रका समस्या र चुनौति बुझ्न सुनसरी प्रशासनले पैदल यात्रा सुरु गरेको छ । जिल्ला सुरक्षा समितिका पदाधिकारी सहितको टोलीले सुनसरीको अमडुवा क्षेत्रबाट सीमा पैदल यात्रा सुरु गरेको सशस्त्र प्रहरी बल ४ नम्वर गण सुनसरीका प्रमुख समेनन्द बच्राचार्यले बताउनुभयो । अमडुवाबाट सुरु भएको पैदल यात्र कोसी गाउँपालिका ८ स्थित भण्टाबारी स्थित कोशी किनारमा पुगेर समापन हुने उहाँले जानकारी दिनुभय...

अर्जुन पौदारको फेमस सातु

अर्जुन पौदारको फेमस सातु
इनरुवा। सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजार स्थित सुपरमार्केमा ठेला लिएर आईपुग्नुहुन्छ । ठेलमा माटोको भाडामा एक भाडो पानी, चन्नाबाट बनाएको सातु, प्याज र कागती लिएर बिहानै ५ बजै उहाँ आइपुग्नुहुन्छ । उहाँले बिहानै आए देखि नै उहाँको ठेला नजिक सातु पिउनेको भिड हुन्छ । उहाँले लिएर आउने ठेलाको टाईरमा हाबा नभएपनि उहाँको सातु भने स्वादिष्ट हुने गरेको उपभोक्ताको भना...

लागुऔषध नियन्त्रण अभियानमा सशस्त्र प्रहरी सक्रिय

लागुऔषध नियन्त्रण अभियानमा सशस्त्र प्रहरी सक्रिय
इनरुवा। सीमा क्षेत्रबाट हुने लागुऔषधको कारोवार नियन्त्रण गर्नु सशस्त्र प्रहरीको दायित्व भित्र पर्छ । सीमा क्षेत्रबाट हुने चोरी तस्करी, लागुऔषध, राजश्व चुहाबट नियन्त्रण, हातहतियार अवैद्ध किसिमले हुने कारोवार नियन्त्रण लगायतका कार्य सशस्त्र प्रहरीको दायित्व भित्र नै पर्ने गरेको छ । त्यो कार्यलाई सशस्त्र प्रहरी बल–४ नम्वर गण सुनसरीले निरन्तरता दिएको छ । सशस्त्र प्रहरी–४ नम्वर गणले चालु आर्थिक बर्ष...

ज्वाइँ राजी भएमा गाउँ नै दाइजोमा दिने चलन

ज्वाइँ राजी भएमा गाउँ नै दाइजोमा दिने चलन
इनरुवा। तराई मधेश क्षेत्रमा दाईजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेश क्षेत्रमा बसोबास गर्ने मधेशी समुदायका व्यक्तिले छोरी/चेलीको विवाह गर्दा दाईजोमा गच्छेअनुसार पैसा तथा गहना र पहाडी समुदायका व्यक्तिले पनि शक्तिअनुसार फर्निचर, गरगहना तथा अन्य सामग्री दिनु सामान्य नै हो । हुन त हिन्दू नेपाली समाजमा देशभरि नै यस्तो प्रचलन छ । आज हामी तपाईँहरूले योभन्दा फरक प्रचलन सुनाउँदै छौ...

सुनसरीको सिमाक्षेत्रमा भाइटीकाको शुभकामना

सुनसरीको सिमाक्षेत्रमा भाइटीकाको शुभकामना
भाइटीकाको अवसरमा आइतबार सुनसरीको हरिनगर गाउँपालिका–२ स्थित नेपाल–भारतको दशगजा क्षेत्रमा शुभकामना आदानप्रदान गर्दै सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ।

छठ लक्षित बाँसको सामग्री बनाउन मरिक समुदाय ब्यस्त

छठ लक्षित बाँसको सामग्री बनाउन मरिक समुदाय ब्यस्त
इनरुवा। सुनसरी हरिनगर गाउँपालिका–२ का भटाई मरिक एका बिहानै भएपछि हातमा दाउँ लिएर घरबाट निस्कीनुहुन्छ । उहाँले बिहानै बाँसलाई काटनुका साथै आवश्यकता अनुसार बाँसलाई फोडेर विभिन्न आकारमा काट्ने काम गर्नुहुन्छ । उहाँ जस्तै हरिनगर २ की गीता मरिकले समेत बिहानै उठेर बाँस बाट हुने बिभिन्न सामग्री बनाउनकालागि लागि पर्नुहुन्छ । अहिले मरिक समुदायका व्यक्तिको दैनिकी यसैगरी नै बित्ने गरेको छ । आस्था र लोकपर्...

हरीपुरबाट ट्रक सहित ३ सय ४० किलाे गाँजा बरामद

हरीपुरबाट ट्रक सहित ३ सय ४० किलाे गाँजा बरामद
सुनसरी जिल्लाको कोशी गाउपालिका ७ हरीपुरबाट नेपाल प्रहरीले ठूलो मात्रामा अवैध गाँजा बरामद गरेको छ। ट्रक सहित ३ सय ४० किलाे गाँजा प्रहरीले बरामद गरेको हो। इलाका प्रहरी कार्यालय भाण्टावारी र अस्थाई प्रहरी पोष्ट हरिपुरकाे टाेलीले पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश १-०२-००२ ख ०४१४ नं. को ट्रकबाट गाँजा बरामद गरेकाे हाे। सुनसरी प्रहरीका अनुसार शंकालागि ट्रक राेक्न खाेज्दा गाडी छाडेर चालक फरार...

भोक्राहामा आगलागी

भोक्राहामा आगलागी
भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह १ स्थिति रहेकोे काली मन्दिर छेउ दिनेश साहको खरिद विक्री गोदाममा अगलागी भएको छ । शुक्रबार करिब विहान १० बजेको समयमा आगलागी भएको हो। आगलागी बाट धान, मकै र सनपाट (जुट) जलेर नष्ट भएको छ। स्थानीय गाउँबासी, स्थानीय प्रहरी, बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका बरुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । भने आगलागी कसरी भएको र आगलागी बाट के कति क...

एक सय ४१ वर्षदेखि चल्दै आएको परम्परा संगै कोजाग्रत पूर्णिमा मनाइँदै

एक सय ४१ वर्षदेखि चल्दै आएको परम्परा संगै कोजाग्रत पूर्णिमा मनाइँदै
जनकपुरधाम। आज बडा दशैंको अन्तिम दिन मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा मनाइँदैछ । कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रत्येक वर्षजस्तै यस वर्ष पनि महोत्तरीको रतौलीबाट १ सय १ पाहुर जानकी मन्दिरमा ल्याइएको छ । महोत्तरीको रतौलीका स्व. महेन्द्रप्रसाद ठाकुरको घरबाट मन्दिरमा ल्याइएको पाहुरबाटै भगवान सीतारामको चुमाओन गर्ने परम्परा रहेको छ । पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल तरकारी, भगवान राम र माता ज...

निषेधित औषधी सहित १ जना प्रहरी नियन्त्रणमा

निषेधित औषधी सहित १ जना प्रहरी नियन्त्रणमा
बिराटनगर। सुनसरीको धरान उपमहानगरपालिका-८ तीनकुने स्थितबाट ठुलो परिमाणमा निषेधित औषधी सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। असोज २८ गते बेलुकी ७ बजे अस्थायी प्रहरी चौकी तीनकुने धरानबाट खटिएको प्रहरी टोलीले भद्रपुर‍बाट धरान तर्फ आउदै गरेको को. १ ख ७४५१ नंम्बरको बसलाई चेकजाँच गर्दा बसमा सवार रहेका मोरङ बिराटनगर महानगरपालिका-१२ का २७ वर्षीय राकेश कुमार यादवले जेब्रा झोलामा लुकाई छिपाई बोकेको ...
trusted online casino malaysia