सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आगलागी
राजविराज। सप्तरीको तरही स्थित दलित बस्तीमा आगलागी भएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्वर ३ तरहीमा मंगलबार राति आगलागी भएको हो ।आगलागी स्थानीय कुलदेव रायको गोठबाट राति ११ ः ३० बजे सुरु भएको आगलागीमा परी त्यहाँका ८ परिवारका घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।आगलागीमा बौसदेव साद, सुन्दर सदा, राम सुन्दर सदा, बिहारी सदा, कैलु सदा, गौतम सदा र भिखारी सदाको घर जलेर नष्ट भएको इलाका प्रहरी ...












