भोक्राहा नरसिंहमा मन्त्रालयको भूमिका र स्थानीय तहमा सेवा प्रवाहका सम्बन्धमा अन्तरक्रिया

भोक्राहा नरसिंहमा मन्त्रालयको भूमिका र स्थानीय तहमा सेवा प्रवाहका सम्बन्धमा अन्तरक्रिया
संघीयता कार्यान्वयनमा मन्त्रालयको भूमिका र स्थानीय तहमा सेवा प्रवाहका सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रम भोक्राहा नरसिंह गाउॅपालिकामा सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौंको सहजीकरणमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो। संघीयता कार्यान्वयनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भूमिका र स्थानीय तहको सेवा प्रवाह सम्वन्धी अन्...

भोक्राहाको जलेश्वर शिव मन्दिरमा कलश यात्रा

भोक्राहाको जलेश्वर शिव मन्दिरमा कलश यात्रा
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड न. २ अकाहा बजारमा रहेको जलेश्वर शिव मन्दिरले महाशिव रात्रिको अवसरमा कलश यात्रा सम्पन्न गरेको छ । प्रत्येक बर्ष महाशिव रात्रिको अवसरमा निकाल्ने गरिएको कलश यात्रा यस बर्ष पनि भव्यताका साथ सम्पन्न गरेको छ। आज मंगलबार महा शिवरात्रीको अवसरमा जलेश्वर शिव मन्दिरमा कलश यात्रा गरि जल अर्पण गरिएको मन्दीर समितिले जनाएको छ । भोक्राहा नरसिंह गाउँपालिका १ र...

इनरुवा नगरपालिकामा तालाबन्दीको घोषणा

इनरुवा नगरपालिकामा तालाबन्दीको घोषणा
नेपाल राष्टिय प्रारम्भिक बालबिकास शिक्षक तथा विद्यालय कर्मचारी संघर्ष समितिद्वारा इनरुवा नगरपालिकामा विरोध तथा तालाबन्दीको कार्यक्रम घोषणा गरि पुनः आन्दोलन जारी राखेको छ ।इनरुवा नगर क्षेत्रमा रहेका बालबिकास शिक्षक तथा विद्यालय कर्मचारीलाई इनरुवा नगरपालिकाले नेपाल सरकारले तोकेबमोजिमको पारिश्रमिक हालसम्म उपलब्ध नगराएको सम्बन्धमा नेपाल राष्टिय प्रारम्भिक बालबिकास शिक्षक तथा विद्यालय कर्मचारी संघर्ष स...

इनरुवा इभेन्ट म्यानेजमेन्टले पायो नयाँ कार्यसमिति

इनरुवा इभेन्ट म्यानेजमेन्टले पायो नयाँ कार्यसमिति
सुनसरीको इनरुवामा रहेको इनरुवा इभेन्ट म्यानेजमेन्ट क्लबले बार्षिक साधारणसभा सम्पन्न गरेको छ । करिव ११ बर्ष पछि साधारण सभा सम्पन्न गरि नयाँ कार्य समिति चयन गरेको छ । साधरण सभाबाट संजय मेहतालाई अध्यक्ष, अरविन्द केसी र सुशान्त बस्नेत उपाध्यक्ष, मनोज निरौला सचिव, निता कार्की र अमन लिम्बु सहसचिव, पर्वत मानन्धर कोषाध्यक्ष, दिनेश विष्ट, समिर कार्की, सरोज ढकाल, प्रकाश भट्टराई सदस्य सहित ११ जनाको कार्यसमित...

प्रदेश स्वास्थ्य मन्त्रालयले इनरुवा पुगेर मनायो स्वास्थ्य सेवा दिवस

प्रदेश स्वास्थ्य मन्त्रालयले इनरुवा पुगेर मनायो स्वास्थ्य सेवा दिवस
इनरुवा। एक नम्बर प्रदेशका स्वास्थ्य मन्त्री जयराम यादवले कोरोना महामारीका समयमा स्वास्थ्यकर्मीले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनु भएको छ । स्वास्थ्य सेवा दिवसको औपचारिक उद्घाटनका क्रममा मन्त्री यादवले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीले पुर्याएको सेवा सराहनीय र प्रशंसायोग्य भएको बताउनु भएको हो । जिल्ला अस्पताल सुनसरी पुगेर मन्त्री यादवले जुम मिटिङलाई सम्बोधनका क्रममा सो कुरा बताउनु भएको हो...

झुम्काको म्याजिक सिनेमा हल पुन: संचालन

झुम्काको म्याजिक सिनेमा हल पुन: संचालन
इनरुवा। सुनसरीको झुम्कामा रहेको म्याजिक ३डि सिनेमा घर पुनः संचालनमा आएको छ । फाल्गुन ११ गतेदेखी हल नियमित संचालनमा ल्याएको छ । कोभिड १९ का कारण सम्पुर्ण क्षेत्र प्रभावित भएसँगै नेपाली चलचित्र क्षेत्र समेत प्रभावित भएको थियो । अहिले कोरोना संक्रमण घट्ने क्रम हुदाँ चलचित्र विकास बोर्ड नेपालले चलचित्र निर्माण र संचलानको निर्णय गरेसँगै सुनसरीको झुम्कामा रहेको म्याजिक ३डि सिनेमा हलले फागुन ११ गते नि...

उदयपुरको श्रृष्टी जंगलमा मृत फेला ,हत्यामा संग्गल्न १ जना पक्राउ

उदयपुरको श्रृष्टी जंगलमा मृत फेला ,हत्यामा संग्गल्न १ जना पक्राउ
उदयपुरको कटारी नगरपालिका- ८ श्रृष्टीको जंगलमा फागुन ७ गते मृत फेला परेको १ ब्यक्तिको हत्या भएको पुष्टी भए संगै हत्यामा संग्गल्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलश्रोतका २८ बर्षीय कमल थापा भनिने कमल बि.क. रहेका छन् । जंलगमा मृत फेला परेका ब्यक्ति भारतको राजस्थानका ५० बर्षीय राम किसन मिणा भएको खुल्न आए संगै बि.क.लाई पक्राउ गरिएको हो । बि.क.ले मिणालाई माघ २५ गते घाँटीमा डोर...

बस दुर्घटना हुदा १ जना मृत्यु, ४ जना घाईते

बस दुर्घटना हुदा १ जना मृत्यु, ४ जना घाईते
इलाम नगरपालिका-१० स्थित मेची राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन । मृत्यु हुनेमा बारा जिल्लाको सिम्राहागण नगरपालिका-७ का ३५ बर्षीय प्रदिप कुसुवाह रहेका छन । हिजो राती ९ बजे बारा जिल्लाबाट इलाम घुम्न आएका ४४ जना सवार ना.४ ख ६२४८ नम्वरको बस अनियन्त्रित भई सडकको नालीमा ठोकिन गई दुर्घटना हुँदा कुसुवाह झ्यालबाट हाम्फाल्ने क्रममा बसले चेप्पिई घटना स्...

अबैध औषधी बिक्री बितरण गर्ने २ जना सहित ९ जना पक्राउ

अबैध औषधी बिक्री बितरण गर्ने २ जना सहित ९ जना पक्राउ
मोरङको सुन्दरहरैचा नगरपालिका-१० बिराटचोकमा संचालित नेति फर्मा र डे – ड्रिम मेडिसिन सेन्टरका संचालकलाई ठुलो परिणामको अबैध औषधी सहित प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरे संगै उक्त औषधी खरिद गरी लागुऔषधको रुपमा प्रयोग गर्ने अन्य ७ जना समेत पक्राउ परेका छन् । उक्त दुईवटा मेडिकलबाट चिकित्सकको अनुमती बिना अबैध रुपमा महङगो मुल्यमा लागुऔषध दुर्ब्यसनीमा लागेका ब्यक्तिहरुलाई औषधी अनाधिकृत रुपमा बि...

आइतबार प्रदेश १ को नामाकरण गर्ने

आइतबार प्रदेश १ को नामाकरण  गर्ने
काठमाडाैं / प्रदेश १ को नामाकरण आउँदो १५ फागुन आइतबार बैठक बस्दै प्रदेशको नामाकरण गर्ने तयारी गरिएको हो । प्रदेश १ को किरात प्रदेश, कोसी प्रदेश, सगरमाथा प्रदेश, लिम्बुवान प्रदेशलगायत नाम प्रस्ताव गरिएको छ ।प्रदेश–१ मा नेकपा (एस) नेतृत्वमा कांग्रेस, माओवादी, जनता समाजवादी र संघीय लिम्बुवान मञ्च सरकारमा छ । यो गठबन्धनको सामान्य बहुमत मात्र छ । ९२ सांसद भएको प्रदेश–१ मा एमालेका ४१, कांग्रेसमा २१, ...
trusted online casino malaysia