कोशीटप्पुमा चराको सङ्ख्या घट्दै, प्रजाति थपिँदै
राहक्षेत्र । कोशीटप्पु वन्यजन्तु आरक्षमा देखिने आगन्तुक चरा घटेका छन् । आरक्ष क्षेत्रमा ३७ औँ जलपन्छी गणनामा चराको सङ्ख्या घटेको पाइएको हो ।
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा गत पुुसको अन्तिम साता राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा राष्ट्रव्यापी रूपमा हिमाली प्रकृति संस्थाले पानीमा आश्रित रहने चराको गणना सुरु गरेको थियो ।
सन् २०२३ मा ५६ प्रजातिका सात हजार ५५३ वटा चरा गणना गरिएकामा यस पटक ...












