व्यवसायिक कर नबढाउन माग गर्दै उद्योग बाणिज्य संघद्धारा इनरुवा प्रमुखलाई ज्ञापन पत्र
इनरुवा। इनरुवा नगरपालिकामा आफ्नो बजेट, नीति तथा कार्यक्रममा व्यवसायिक कर नबढाउन माग गर्दै उद्योग बाणिज्य संघ इनरुवाले ज्ञापन पत्र बुझाएको छ । उवासंघ इनरुवाले आर्थिक वर्ष २०८०/०८१ को नगरपालिकाले आफ्नो बार्षिक नीति, योजना तथा कार्यक्रम ल्याउने गरेकोमा व्यवसायिक कर नबढाउन आग्रह सहित १२ बुदे माग र सुझाव राख्दै ज्ञापन पत्र बुझाएको हो ।
आईतबार बजेटमा आफूहरुको माग समावेश गर्नका लागि उद्योग वाणिज्य संघ...












