राष्ट्रिय बाणिज्य बैंक भुटाहा शाखाको कारोबार संचालनमा

राष्ट्रिय बाणिज्य बैंक भुटाहा शाखाको कारोबार संचालनमा
इनरुवा । राष्ट्रिय बाणिज्य बैंक लिमिटेड रामनगर भुटाहा शाखाले आइतबारदेखि कारोबार संचालनमा ल्याएको छ । सुनसरीको दक्षिणवर्ती सिमाना संग जोडिएको रामनगर भुटाहा तथा आसपासका सेवाग्राहिलाई मध्य नजर गर्दे बैंकले शाखा बिस्तार संगै कारोबार सुरु गरेको हो। राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले साउन ३० गते आइतबार देखि हरिनगर गाउँपालिका वडा नम्बर २ रामनगर भुटाहा बजारमा तीन जना कर्मचारीहरु सहित शाखा कार्यालय संचालन...

सुन्दरहरैँचामा कुखुरा फार्म भित्र सञ्चालकको हत्या

सुन्दरहरैँचामा कुखुरा फार्म भित्र सञ्चालकको हत्या
मोरङको सुन्दरहरैँचामा कुखुरा फार्म भित्र सञ्चालकको हत्या भएको छ । बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका-१ मा रहेको कुखुरा फार्मभित्र सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज कार्कीका अनुसार मृतक बजगाईंको टाउको क्षतविक्षत अवस्थामा रहेको छ । घटनास्थलमा बञ्चरो र दाउ भेटिएको उनले बताए । प्रहरीका अनुसार बजगाईं बिहान ८ बजेतिर कु...

आज कोशी प्रदेशको केही स्थानहरूमा भारी वर्षाको सम्भावना

आज कोशी प्रदेशको केही स्थानहरूमा भारी वर्षाको सम्भावना
हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली...

सुनसरी र मोरङमा भारी वर्षा

सुनसरी र मोरङमा भारी वर्षा
आज बिहानैदेखि सुनसरी र मोरङका दर्जन बढी स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 'पछिल्लो ३ घण्टा सुनसरीको चतरा, धरान, इटहरी, मोरङको केराबारी, लेटाङ, हरैचा, बाउने र आसपास भारी वर्षा भएको र थप हुने देखिएको छ,' मौसम विज्ञान विभागले जनाएको छ । आज सुनसरीको सेउती,सर्दु, सुनसरी खोला र मोरङको बुढी, खेसलिया, लोहन्द्रा खोला, चिसाङ लगायत सुनसरी मोरङ भई बहने साना खोला आकस्मिक बाढी हु...

कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा वर्षाको सम्भावना
काठमाडौं । आज सोमबार पनि देशभर साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्दपि, मनसुन न्यून चापीय रेखा सोमबारदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै जाने महाशाखाले जनाएको छ । योसँगै नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ । तथापि, केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा...

कोशी ब्यारेजमा रातो झन्डा, ५६ वटै ढोका खोलियो

कोशी ब्यारेजमा रातो झन्डा, ५६ वटै ढोका खोलियो
सप्तकोसी नदीमा पानीको बहाव उच्च भए संगै ब्यारेजको ५६ वटै ढोका खुलिएको छ। आज आइतबार बिहान ९ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ४२ हजार ६५ क्युसेक पानीको बहाव मापन गरेको छ। पहाडी इलाकामा परेको अविरल वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ। पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खुलिएको हो। सप्तकोसी ब्यारेजले प्रतिघण्टा ४ लाख क्युसेकसम्म धा...

प्रिमियर ग्लोबल स्कुलको अभिमुखिकरण सम्पन्न

प्रिमियर ग्लोबल स्कुलको अभिमुखिकरण सम्पन्न
सुनसरीको इटहरी स्थित प्रिमियर ग्लोबल स्कुलले विधार्थी संगको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।अषाढ १५ गते १ सय ७ जना विधार्थीको उपस्थितिमा उक्त कार्यक्रम इनरुवामा सम्पन्न भएको हो। कार्यक्रममा प्रिमियर ग्लोबल स्कुलका अध्यक्ष मुकुन्द घिमिरे, प्रिन्सिपल सुभाष लुईटेल लगायतको उपस्थिति रहेको थियो। एस.ई.ईको नतिजा पश्चात उच्च शिक्षा अध्ययनकालागि कस्तो किसिमको विषय छनौट गर्ने र कस्तो किसिमको विषय छ...

काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगुका विरामी

काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगुका विरामी
यसवर्ष डेंगुको सबैभन्दा बढी प्रभाव बागमती र कोशी प्रदेशमा देखिएको छ। इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले सन् २०२४ लागेपछि ७२ जिल्लामा डेंगु फैलिएको र सबैभन्दा बढी डेंगुका विरामी बागमती र कोशी प्रदेशमा रहेका बताए। बागमतीमा प्रदेशमा ४२८ जना र कोशी प्रदेशमा २८५ जना डेंगुका विरामी भेटिएका छन्। उनका अनुसार मधेश प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा...

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ बिराटनगर महानगरपालिका-११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अग्रवालले ती किशोरीलाई ललाई फकाई धनकुटा साँगरुगढी गाउँपालिका-६ भेडेटारस्थित होटलमा लगेर आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धा...

खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा इटहरीबाट १ जना पक्राउ

खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा इटहरीबाट १ जना पक्राउ
सुनसरी। इटहरी उप-महानगरपालिका-७ का ३३ बर्षीय उमेश चौधरीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। शनिवार बेलुका साढे ५ बजे इटहरी-७ मा ००१ ह ०३५ नम्वरको सिटी सफारी र साईकल एक आपसमा ठक्किएर दुर्घटना हुँदा सिटी चालक चौधरी र साईकल यात्री इटहरी-७ का २८ बर्षीय भिम भनिने राम कुमार पण्डित बिच सामान्य विवाद भएको र उक्त विवादका क्रममा चौधरीले राम कुमार पण्डितलाई शरिरको बिभिन्न भाग...
trusted online casino malaysia