संखुवासभामा पहिराे खस्दा अरूण नदि थुनियाे : खुलाउने प्रयास जारी, सतर्कता अपनाउन अनुराेध

संखुवासभामा पहिराे खस्दा अरूण नदि थुनियाे : खुलाउने प्रयास जारी, सतर्कता अपनाउन अनुराेध
संखुवासभा ।  निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनास्थल संखुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेको छ।भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण ३ जलविद्युत् आयोजनास्थलमा पहिरो खस्दा अरुण नदीको बहाव थुनिएको हो।आइतबार बिहानैदेखि सुक्खा पहिरो खसिरहेकाले डाइभर्सन गरेर नदी खुलाउने प्रयास भइरहेको बताइएको छ। अरुण थुनिँदा जलविद्युत् निर्माणस्थलमा ड्यामसाइडको काम पनि रोकिएको छ। निर्माणस्थलम...

निरा हत्या प्रकरण : झापामा पक्राउ गरिएका व्यक्तिलाई काठमाडौं ल्याइँदै

निरा हत्या प्रकरण : झापामा पक्राउ गरिएका व्यक्तिलाई काठमाडौं ल्याइँदै
काठमाडौं । काठमाडौं सरस्वती नगरमा निरा पाण्डे (आचार्य) को हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापा धुलाबारीका विनोद बिकलाई प्रहरीले आइतबार काठमाडौं ल्याउँदैछ ।आइतबार बिकलाई काठमाडौं ल्याइसकेपछि घटनाको बारेमा विस्तृत रूपमा जानकारी दिने प्रहरीले बताएको हो ।काठमाडौंको एक रेटुरेन्टमा बाउन्सर भएर समेत काम गरेका बिकलाई प्रहरीले धुलाबारीबाट पक्राउ गरेको थियो । बिकलाई काठमाडौं ल्याउन उच्चस्तरीय छानविन...

एमाले अध्यक्ष ओलीको चुनौती : ‘कोशी’ नाम खारेज हुन्न, दुई तिहाइ ल्याएर संशोधन गर

एमाले अध्यक्ष ओलीको चुनौती : ‘कोशी’ नाम खारेज हुन्न, दुई तिहाइ ल्याएर संशोधन गर
पाँचथर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा उफ्रेको भरमा ‘कोशी’ नाम फिर्ता नहुने चेतावनी दिएका छन् । तीन दिनदेखि पाँचथरमा रहेका ओलीले शनिबार सदरमुकाम फिदिममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।‘दुई–चार जना केटा सडकमा उफ्रँदैमा प्रदेशको नामकरण हुँदैन, सक्छौं भने जनताको मन जितेर दुई तिहाइ मतसहित संसद् छिरेर संशोधन गरेर देखाओ,’ अध्यक्ष ओलीले भ...

पाँचथरमा चट्याङ लागेर एकैपटकमा ५४ वटा भेडा मरे , सुसारे प्रेम राइकाे अवस्था गम्भिर

पाँचथरमा चट्याङ लागेर एकैपटकमा ५४ वटा भेडा मरे , सुसारे प्रेम राइकाे अवस्था गम्भिर
पाँचथर । चट्याङ लागेर पाँचथरको फालेलुङ गाउँपालिका–३ को एउटै फर्मका ५४ वटा भेंडा मरेका छन् । चट्याङ लागेर स्थानीय प्रकाश राई, टेकबहादुर गुरुङ र सुरेन्द्र आङ्बोको फर्ममा १२ वटा भेंडा घाइते भएका छन् ।भेडा फर्मको स्याहार सुसारमा जुटेका याङबरक–३ निवासी प्रेम राई सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । राईलाई शरीरमा बाहिरी चोट नदेखिए पनि शरीरको दाहिने पाटो नचल्ने र बोल्न नसक्ने अवस...

इटहरी अस्पतालमा अब २४ सै घण्टा इमर्जेन्सी उपचार : एक वर्ष भित्र काेशी प्रदेशकै नमुना अस्पताल बनाउछाै : मेयर पाैडेल

इटहरी अस्पतालमा अब २४ सै घण्टा इमर्जेन्सी उपचार : एक वर्ष भित्र काेशी प्रदेशकै नमुना अस्पताल बनाउछाै : मेयर पाैडेल
इटहरी । इटहरी अस्पतालमा २४ सै घण्टा इमर्जेन्सी उपचार सेवा संचालनमा आएको छ । सामान्य उपचारका लागी पनी इटहरी अस्पतालबाट रेफर लिएर अन्यत्र जानुपर्ने बाध्यता शुक्रबार देखी हटेको हो ।  इटहरी अस्पतालमा आकस्मिक कक्ष, ल्याब र फार्मेसी सेवा सुरु भएको हो । अहिले १५ सै¥याबाट आकस्मिक सेवा दिन थालिएको छ भने अस्पतालको निर्माणाधिन भवन बनिसकेपछि सैय्या थपिनेछ । अहिले फार्मेसीमा सीमित औषधी भएपनि एक महिनाभित्रमा पर...

पूर्वसांसद खातुनद्वारा अदालतमा आत्मसमर्पणलगत्तै कारागार चलान

पूर्वसांसद खातुनद्वारा अदालतमा आत्मसमर्पणलगत्तै कारागार चलान
विराटनगर । सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेश पूर्व सांसद गुलेफुन खातुनले शुक्रबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेकी छिन् । त्यसलगत्तै उनलाई कारागार चलान गरिएको छ । यसअघिको प्रदेशसभामा उनी एमालेबाट समानुपातिक सांसद निर्वाचित भएकी थिइन् । उनलाई ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले एक वर्ष कैदको फैसला गरेको थियो ।सरकारी सहिछाप किर्ते मुद्दामा २०७४ बैशा...

६ वर्ष बित्याे तर उदयपुर – खाेटाङ जाेडने पुल बनेन , ठेकेदार सम्पर्कबिहीन

६ वर्ष बित्याे तर उदयपुर – खाेटाङ जाेडने पुल बनेन , ठेकेदार सम्पर्कबिहीन
उदयपुर । गाईघाट–साउने धाप्लाङ–चिसापानी सडकअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१४, धाप्लाङ र खोटाङको वाराहपोखरी गाउँपालिका–२, साउनेचौर जोड्ने दूधकोशी (सुनकोसी) नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल बीचैमा अलपत्र परेको छ ।पुल निर्माण सम्पन्न हुने म्याद सकिएको झन्डै तीन वर्ष बितिसक्दासमेत पुल बनाउने ठेक्का लिएको निर्माण कम्पनी रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडाैंले पेस्की लिएर काम नगरेपछि उदयपुर र खोट...

सुनसरी प्रसाशनकाे अनुराेध : मिटरब्याजपीडित काेहि भए उजुरी दिन आह्वान

सुनसरी प्रसाशनकाे अनुराेध : मिटरब्याजपीडित काेहि भए उजुरी दिन आह्वान
सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको आग्रहमा प्रशासन तथा आयोगसमक्ष निवेदन दिन मिटरब्याजपीडितलाई आह्वान गरेको छ ।आयोगले मिटरब्याजपीडितबाट निवेदन आह्वान गरिएकोमा प्रशासन कार्यालयमा समेत सहायता कक्ष स्थापना गरी निदेवन दिन आग्रह गरिएको प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पीडित...

ताप्लेजुङमा चट्याङ लागेर पूर्व वडाध्यक्षको मृत्यु

ताप्लेजुङमा चट्याङ लागेर पूर्व वडाध्यक्षको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गए राति चट्याङ लागेर एक जनाको ज्यान गएको छ । सिदिङ्वा गाउँपालिका–६ का पूर्व वडाध्यक्ष समेत रहेका ५८ वर्षका श्रीप्रसाद कडरियाको मृत्यु भएको मृतकका भाइ गोपाल कडरियाले जानकारी दिए ।बेलुका करिब ९ बजे तीर ठूलो चट्याङ प¥यो । विजुली चम्किरहेको थियो सोही समयमा मृतक करडरिया खाली खुट्टामा बाहिर आँगनमा निस्किएका बेला घरभित्र पस्ने बेलामा चट्याङ परेर उनला...

सुनसरी प्रहरीलाइ सफलता : फरार सुचिमा रहेका २२ जना एकै दिन पक्राउ

सुनसरी प्रहरीलाइ सफलता : फरार सुचिमा रहेका २२ जना एकै दिन पक्राउ
इनरुवा । वैशाख १४ गते । जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका प्रहरी एकाइहरूले एकैदिन २२ जना फरार व्यक्तिलाई पक्राउ गरेको छ ।अदालतबाट मुद्दा फैसला भएर फरारदेखि आपराधिक घटना गरेर लुकिछिपी बस्दै आएकाको बारेमा गोप्य सूचनाको आधारमा विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।विशेष रूपमा परिचालन गरिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २२ जना प्रतिवादीलाई एकसाथ पक्राउ गर्न सफल भएको प्रहरी कार्यालयका सूचन...
trusted online casino malaysia