धरान–इटहरी सिमा विवाद : हर्कको हेपुवा प्रविर्ती : के भन्छन इटहरीवासि

धरान–इटहरी सिमा विवाद : हर्कको हेपुवा प्रविर्ती : के भन्छन इटहरीवासि
 इटहरी ४ का समाजसेवी तथा सामुदायिक सर्पदंश उपचार केन्द्रका उपाध्यक्ष राजु थापा इटहरीमै जन्मेर उमेरले ४५ कटेको बताउछन ।आफु यतिका वर्ष आइसक्दा पनि इटहरीको सिमा हजुरबुवाको पाला देखि नै सेउती वारी रहेको दाबी गर्छन । आफुले जाने सम्म र बुझे सम्म इटहरीको सिमा त्यहि सेउती नै रहेको बताउछन । अहिले एकाएक धरानका मेयर हर्क साम्पाङले तरहराको पानीपिया क्षेत्रलाइ आफ्नो सिमा क्षेत्र बताउदा छक्क परेको र यो धरानका ...

भद्रपुरका १७ बिपन्न परिवारलाइ पक्की घर हस्तान्तरण

भद्रपुरका १७ बिपन्न परिवारलाइ पक्की घर हस्तान्तरण
झापा । झापाको भद्रपुरमा ओमप्रकाश गोयल कोलोनी मार्गको उद्घाटनसँगै विपन्न परिवारलाई १४ वटा पक्की घर हस्तान्तरण गरिएको छ ।झापा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष ओमप्रकाश गोयलको स्मृतिमा उनका भाइहरू महावीर, दिनबन्धु र राजकुमार गोयलले भद्रपुर नगरपालिका–६ भतियावारीमा विपन्न परिवारलाई पक्की घर बनाइदिनुका साथै कोलोनी मार्ग निर्माण गरेका थिए । आइतबार अक्षय तृतीयाको अवसर पारेर राष्ट्रियसभा सदस्य गोपालक...

कुशवाहा समाजको शुभकामना आदानप्रदान सहित बार्षिक कार्ययोजना

कुशवाहा समाजको शुभकामना आदानप्रदान सहित बार्षिक कार्ययोजना
इनरुवा। कुशवाहा बुद्धिजिवि सेवा समाज सुनसरीले नव वर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा बार्षिक कार्ययोजना सहितको कार्यक्रम सम्पन्न गरेको छ। सत्यनारायण मन्दिरमा एक कार्यक्रमको आयोजनामा कुशवाहा बुद्धिजीवी सेवा समाजको कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख अतिथि पुर्व राज्य मन्त्री एवम् सविधानसभा सदस्य माननीय सीता राम मेहताको ब्यानर बाचनबाट कार्यक्रम शुभारम्भ भएको थियो। कार्यक्रमा उदघोष र...

दशैंको दक्षिणबाट प्राप्त रकमबाट सामुदायिक विधालयलाई कम्प्युटर

दशैंको दक्षिणबाट प्राप्त रकमबाट सामुदायिक विधालयलाई कम्प्युटर
दशैंको दक्षिणाबाट प्राप्त रकमबाट सामुदायिक विधालयलाई आरभ कटुवालले कम्प्युटर प्रदान गरेका छन्। इनरुवा वडा नं ३ स्थित श्री देवकोटा आधारभुत विधालयलाई एक थान कम्प्युटर प्रदान गरेका छन। इनरुवा वडा नं १ घर भएका हाल काठमाडौं निवासी अधिवक्ता राजु कटुवाल एंव सुस्मिता दाहालका सुपुत्र आरभ कटुवाल कक्षा ९ मा अध्ययनरत छन्। दशैमा जम्मा भएको दक्षिणा खर्च नगरि राखेको र यस्तै किसिमका परोपकारी कार्यमा खर्च गर्ने ...

माेरङकाे उर्लावारी र मिक्लाजुङमा २ नाबालिका बलात्कृत : काका र दाजु पक्राउ

माेरङकाे उर्लावारी र मिक्लाजुङमा २ नाबालिका बलात्कृत : काका र दाजु पक्राउ
इटहरी । मोरङमा दुई नाबालिका  बलात्कृत भएका छन् ।  उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा ४ र ३ वर्षका नाबालिका  बलात्कृत भएका हुन् ।   मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार दुवै घटनामा पारिवारिक भित्रकै सदस्यकाे  संलग्नता  देखिएकाे छ ।३ वर्षीयालाई बलात्कार गरेकाे आराेपमा १२ वर्षका दाजु  पक्राउ परेका छन् ।  ४ वर्षीय नाबालिकामाथि बलात्कार गरेकाे  आराेपमा उनका काका पक्राउ परेक...

ताप्लेजुङमा परेन पानी , फुलेन गुरास , पर्यटकहरू आउछन सेल्फी नखिची फर्किन्छन

ताप्लेजुङमा परेन पानी , फुलेन गुरास , पर्यटकहरू आउछन सेल्फी नखिची फर्किन्छन
ताप्लेजुङ । चैत–वैशाख महिना वनपाखामा ढकमक्क फुलेर राताम्मे हुनु गुराँसको विशेषता हो । यसैले त अन्य फूलभन्दा उच्च कोटीमा आफ्नो अस्तित्व राख्न सफल भएको हुनसक्छ । गुराँसका बोट अहिले ठिङ्ग्रिङ्गै छन् । चैत–वैशाख ढकमक्क फुल्ने गुराँस यस वर्ष फुलेको देखिएन । पाथीभरा जाने पदमार्ग दायाँबायाँ गुराँसको झाङ । तर गुराँस हो कि होइन भने ठम्याउन निकै मुस्किल छ । किनकि अन्य बोटभन्दा त्यति भिन्नता देखिँदैन । पाथी...

झापाकाे बुद्धशान्तीमा जङ्गली हात्तीले कुल्चेर वृद्धको मृत्यु

झापाकाे बुद्धशान्तीमा जङ्गली हात्तीले कुल्चेर वृद्धको मृत्यु
झापा । जङ्गली हात्तीको आक्रमणमा परी झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलाका एक वृद्धको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार आज बिहान ७० वर्षीय भीमबहादुर भट्टराईलाई हात्तीले कुल्चेर मारेकोे हो । बारीमा पाक्न लागेको मकैबाली खान आएको हात्तीलाई लखेट्ने क्रममा भट्टराईलाई हात्तीले आक्रमण गरेको प्रमुख राईले जानकारी दिए । डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलतर्फ प...

खाेटाङकाे सामुदायिक बनमा ४ दिन देखि डढेलाे : पाइप जलेपछि विद्यालमा खानेपानी नै बन्द

खाेटाङकाे सामुदायिक बनमा ४ दिन देखि डढेलाे : पाइप जलेपछि विद्यालमा खानेपानी नै बन्द
खाेटाङ ।  डढेलोले पाइप जलेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा रहेको रातमाटे आधारभूत विद्यालमा खानेपानी आपूर्ति बन्द भएको छ । सामुदायिक वनमा लागेको डढेलोले खानेपानीको पाइप जलेपछि बिहीवारदेखि विद्यालयमा खानेपानीको आपूर्ति बन्द भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन राईले बताए । साविक दुर्छिम–२ मा पर्ने स्थानीय मार्से सावाला कुर्ले सिद्धेबारी सामुदायिक वनमा लागेको डढेलोले...

धनकुटाकाे छिन्ताङदेवी मन्दिर : जहाँ साझ मात्र पुजाका लागि खाेलिन्छ : जहाँ आगो कहिल्यै निभ्दैन

धनकुटाकाे छिन्ताङदेवी मन्दिर : जहाँ साझ मात्र पुजाका लागि खाेलिन्छ : जहाँ आगो कहिल्यै निभ्दैन
धनकुटा । मन्दिरमा प्रायः बिहान पूजा शुभारम्भ गरी दिनभरि दर्शनार्थीका लागि खुला राख्ने गरिन्छ तर धनकुटाको शहीदभूमि गाउँपालिका वडा नम्बर ३ स्थित छिन्ताङदेवी अर्थात् जल्पादेवी मन्दिर दिनभरि बन्द हुन्छ साँझ परे पछि पूजाका लागि खोलिन्छ । देशका विभिन्न धार्मिक स्थल तथा मन्दिरहरूमा बिहान धूमधाम साथ पूजा भइरहँदा धनकुटास्थित  छिन्ताङदेवी अर्थात् जल्पादेवीको मन्दिर भने बन्द हुन्छ तर जब अन्य मन्दिर साँझको प...

झापाकाे दमकमा बन्दै गरेकाे भ्यु टावर माथी प्रश्नै प्रश्न : फेरी पाचँ महिना म्याद थप्ने तयारी

झापाकाे दमकमा बन्दै गरेकाे  भ्यु टावर माथी प्रश्नै प्रश्न : फेरी पाचँ महिना म्याद थप्ने तयारी
दमक ।  झापा जिल्लाको दमकमा निर्माणाधीन भ्युटावरको निर्माण र सञ्चालनबारे महालेखा परीक्षकको कार्यालयले तीन वर्षदेखि लगातार प्रश्न उठाउँदै आएको छ । आर्थिक वर्ष २०७५÷७६ मा निर्माण सुरु भएको भ्युटावर निर्माण कार्य समयमा नसकिएको भनी आव २०७६÷७७ को प्रतिवेदनदेखि नै महालेखाले प्रश्न उठाएको हो । २०७८ मा राष्ट्रपतिसमक्ष प्रस्तुत ५८औँ प्रतिवेदनमा “भ्युटावर निर्माण (आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम २२)...
trusted online casino malaysia