पर्यटकको प्रतीक्षामा भाेजपुरकाे साल्पापोखरी

पर्यटकको प्रतीक्षामा भाेजपुरकाे साल्पापोखरी
सङ्खुवासभा । साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभा जिल्लाको सङ्गमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो । साल्पापोखरी समुद्र सतहदेखि तीन हजार छ सय ७२ मिटर उचाइमा रहेको यो चार जिल्लाको सङ्गमस्थल भए पनि भोजपुर जिल्लाको साल्पासिलिच्छो गाउँपालिकामा पर्दछ ।सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर भोजपुरको कात्तिके, नेपालेडाँडा, मझुवा, केदाकाउले, ताँबुटार, चौकीडाँडा, ...

पाँचथरमा बाढीबाट ४४७ जना विस्थापित, ९५ वटा घरमा क्षती

पाँचथरमा बाढीबाट  ४४७ जना विस्थापित, ९५ वटा घरमा क्षती
फिदिम । असार २ गते परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी पाँचथरमा विस्थापित हुनेको सङ्ख्या ४४७ पुगेको छ ।पहिरोका कारण ९५ वटा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) हरि खतिवडाले बाढीले घर बगाउँदा ४४७ जना विस्थापित भएको बताउनुभयो ।विस्थापित हुनेमा सबैभन्दा धेरै याङवरक र फालेलुङ गाउँपालिकाका नागरिक हुन् । असार ३ गते मध्यरातमा ...

पाँचथरका बाढी पीडितलाई तुइनबाट राहत पठाइयो

पाँचथरका बाढी पीडितलाई तुइनबाट राहत पठाइयो
फिदिम । जिल्लाकै दुर्गम मानिने याङवरक गाउँपालिका १ खोला घारी चोकमागमा गएको पहिरोका कारण विस्थापित भएका पीडितलाई तुइन मार्फत राहत सामग्री पठाइएको छ ।असार ४ गते विस्थापित भएका उनीहरूलाई हेवा खोलामा तुइन टाँगेर खोला पारी बुधवार साँझ पहिलो पटक राहत सामग्री पठाइएको हो ।जिल्ला सदरमुकाम फिदिमदेखि १६ कोष टाढा रहेको खोला घारी चोकमा २२ घरका ९० जना विस्थापित भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्र...

बाढि र पहिराेले काेशी प्रदेशकाे तेइस जलविद्युत् आयोजना क्षतिग्रस्त

बाढि र पहिराेले काेशी प्रदेशकाे तेइस जलविद्युत् आयोजना क्षतिग्रस्त
इटहरी । पूर्वी नेपालमा यही असार १ र २ गते आएको बाढीका कारण क्षतिपुग्ने जलविद्युत् आयोजनाको सङ्ख्या २३ पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बुधबार प्रभावित आयोजनाका प्रवर्धकहरूसँग क्षति र अबको योजनाबारे छलफलका क्रममा २३ आयोजनामा क्षति पुगेको निचोड निकालेको हो ।छलफलमा सहभागी प्रभावित आयोजनाका प्रवर्धकहरूले बाढीका कारण ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेका आयोजनासमेत बगेकाले...

विपद् प्रभावितका लागि हेलिकप्टरबाट राहत सामग्री ढुवानी

विपद् प्रभावितका लागि हेलिकप्टरबाट राहत सामग्री ढुवानी
इटहरी । पूर्वी नेपालको बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री र घाइते बिरामीका लागि उपचार सामग्री ढुवानी गर्न थालिएको छ ।ताप्लेजुङको सिदिङ्गवा गाउँपालिका–६, मेहेलेमा विस्थापित नागरिकलाई वितरण गर्ने राहत सामग्री एवं घाइते÷बिरामीको उपचारका लागि औषधिजन्य सामग्री विराटनगरबाट नेपाली सेनाको हेलिकप्टरद्वारा ढुवानी गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।मेहेलेमा गएको पहिरोमा परी निध...

भोक्राहाका किसानलाई कृषि सामग्री

भोक्राहाका किसानलाई कृषि सामग्री
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा कृषि पेशामा आधारित किसानहरुलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना तरकारी बाली विकास कार्यक्रम अन्तर्गत कृषि सामाग्रीहरु वितरण गरेको छ। पालिकाको वडा नम्बर ७ अन्तर्गत रहेकोे उतम कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा किसानहरुलाई कृषि सामग्री वितरण गरेको हो। भने सहयोग भोक्राहा नरसिंह गाउँपालिकाले गरेको हो। उतम सहकारी संस्था लिमिटेडका अध्यक्ष ...

संखुवासभाको बाढीमा बेपत्ता २२ जनाको पहिचान खुल्यो, नामावली सहित

संखुवासभाको बाढीमा बेपत्ता २२ जनाको पहिचान खुल्यो, नामावली सहित
संखुवासभा । संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता भएका २२ जनाको पहिचान खुलेको छ । गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ ।शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको प्रहरी न...

पहिरोमा परी बेपत्ता केशरको शव भेटियो, घाइते सुरेशको मृत्यु

पहिरोमा परी बेपत्ता केशरको शव भेटियो, घाइते सुरेशको मृत्यु
ताप्लेजुङ। ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा आज बिहान गएको पहिरोमा परी बेपत्ता भएका केशरबहादुर राईको शव फेला परेको छ। साथै सोही पहिरोमा परी घाइते भएका सुरेश राईको निधन भएको छ।स्थानीय कला कडरियाका अनुसार घाइते भएका राजकुमार राईको अवस्था गम्भीर छ। उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि अन्यत्रै लैजाने तयारी भइरहेको छ।पहिरोका कारण आफू बस्ने घर जोखिममा भएपछि गाडी अन्यत्रै सार्ने तयारीका क्रममा अच...

काठमाडौं र पोखरापछि हर्कले धरानमा पनि ‘आदिपुरुष’ प्रदर्शन गर्न नदिने

काठमाडौं र पोखरापछि हर्कले धरानमा पनि ‘आदिपुरुष’ प्रदर्शन गर्न नदिने
इटहरी । विवादास्पद दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’लाई धरानमा पनि चल्न नदिइने भएको छ।धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङले नगरभित्रका हलहरुमा ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउने निर्णय गरेका हुन्।काठमाडौं महानगरपालिकाभित्रका हलहरुमा मेयर बालेन्द्र शाहले ‘आदिपुरुष’सहित भारतीय चलचित्रलाई रोक लगाइरहेका बेला धरानमा पनि त्यसलाई निरन्तरता दिइएको हो। ‘आदिपुरुष’मा रहेको सीता भारतीय छोरी हुन् भन्ने संव...

पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच वार्ता सुरु : काेशी नाम खारेज गर्न माग

पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच वार्ता सुरु : काेशी नाम खारेज गर्न माग
इटहरी । पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच विराटनगरमा वार्ता सुरु भएको छ । प्रदेशको नाम पहिचानको आधारमा राख्नु पर्ने माग गर्दै लामो समयदेखि आन्दोलनरत रहेको पहिचान पक्षसँग प्रदेश सरकारले संवाद थालेको हो ।‘कोशी’ नाम खारेज गरी जातीय पहिचानका आधारमा प्रदेशको नामकरण गरिनुपर्ने पहिचान पक्षधरहरुले माग राख्दै आएको छ । प्रदेशसभाको दुई तिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी र...
trusted online casino malaysia