कृषि क्षेत्रमा व्यापक सुधारको आवश्यकता: प्रदेश सांसद रामप्रसाद मेहता
इटहरी । कृषि यान्त्रिकरणलाई स्थानीय तथा प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । कृषिमा लागत घटाउन र उत्पादन बढाउन कृषिको यान्त्रिकरण अनिवार्य रहेको बताउँदै त्यसको लागि स्थानीय र प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
सगुन कृषि सहकारी संस्था लि. इटहरीले आयोजना गरेको कृषि यन्त्र मर्मत तालिम समापन कार्यक्रममा सहभागि प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, कर्मचा...











