पहिरोसँगै खसेको ढुंगाले लागेर बस चालकको मृत्यु

पहिरोसँगै खसेको ढुंगाले लागेर बस चालकको मृत्यु
नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ। बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासीको सुनवल नगरपालिका–४ निवासी ३६ वर्षीय मेगनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले बताए । शुक्रबार बिहान करिब ३ बजेको समयमा लेदोसहितको पहिरो अचानक बसमाथि खस्दा चालक विकले ज्यान ग...

काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगुका विरामी

काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगुका विरामी
यसवर्ष डेंगुको सबैभन्दा बढी प्रभाव बागमती र कोशी प्रदेशमा देखिएको छ। इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले सन् २०२४ लागेपछि ७२ जिल्लामा डेंगु फैलिएको र सबैभन्दा बढी डेंगुका विरामी बागमती र कोशी प्रदेशमा रहेका बताए। बागमतीमा प्रदेशमा ४२८ जना र कोशी प्रदेशमा २८५ जना डेंगुका विरामी भेटिएका छन्। उनका अनुसार मधेश प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा...

स्कुल बसमा आगजनी

स्कुल बसमा आगजनी
आइतबार बिहान चितवनमा एक स्कुल बसमा अज्ञात समूहले आगजनी गरेको छ। भरतपुर महानगरपालिका वडा नम्बर २० दद्रेनी नजिकै विद्यार्थी लिन जान लागेको बसमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए। डिएसपी रिजालका अनुसार मोटरसाइकलमा आएका समूहले उक्त बसमा आगजनी गरेको हो। स्मल हेभन स्कुलको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा विद्यार्थी लिन जाँदै आगजनी भएको हो। घटनाबारे प्...

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमा महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघग...

अनिच्छित गर्भपतन गराउँदा नवीनाको मृत्यु, परिवारलाई साढे २७ लाख क्षतिपूर्ति

अनिच्छित गर्भपतन गराउँदा नवीनाको मृत्यु, परिवारलाई साढे २७ लाख क्षतिपूर्ति
चितवन । चितवनको मनकामना अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि परिवारलाई क्षतिपूर्ति दिइएको छ । अस्पतालले २७ लाख ५० हजार क्षतिपूर्ति दिएपछि परिवारले मृतकको शव उठाएका छन् । भरतपुर महानगरपालिका वडा नं २६ की ३५ वर्षीया नवीना महतोको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको थियो । मृतकका पति मणिकलाल महतोका अनुसार गत बिहीबार अनिच्छित गर्भपतनका लागि अस्पताल ल्याइएको थियो । अत्यधिक रक्तश्रावक...

आजकाे माैसम : काेशी प्रदेशमा हावा सहितकाे वर्षा, बागमतीमा मध्यम

आजकाे माैसम : काेशी प्रदेशमा हावा सहितकाे वर्षा, बागमतीमा मध्यम
इटहरी । नेपालमा अहिले मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको ‘डिप्रेसन’ नामक मौसमी प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज (बिहीबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केह...

४७ लाखको अवैध सुनसहित हेटौंडाबाट एक जना पक्राउ

४७ लाखको अवैध सुनसहित हेटौंडाबाट एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले बिहीबार हेटौंडाबाट करिब ४७ लाख रुपैयाँबराबरको अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका– १ का ३५ वर्षीय प्रभु साह सोनार रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा– १५ रातोमाटे चेकपोष्टमा जाँचका क्रममा सोनारको साथबाट ४८९ ग्राम ३७ मिलिग्राम सुन बरामद गरिएको हो । ...

बागमती प्रदेशको मन्त्रिपरिषदमा प्रदेश उच्च शिक्षा नियमावली स्वीकृत

बागमती प्रदेशको मन्त्रिपरिषदमा प्रदेश उच्च शिक्षा नियमावली स्वीकृत
हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षासम्बन्धी ऐन ल्याएको लामो समयपछि प्रदेश उच्च शिक्षा नियमावली २०७९ ल्याएको छ । बागमती प्रदेश सरकारको मङ्गलबार त्यहाँ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा नियमावली २०७९ स्वीकृत गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मन्त्रिपरिषद् बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन (चौथो सं...

ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालकको उपचारको क्रममा निधन

ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालकको उपचारको क्रममा निधन
दोलखा । दोलखामा शनिबार बेलुका ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालकको उपचारको क्रममा निधन भएको छ ।चरिकोटबाट काठमाण्डौ तर्फ जादै गरेको बा४ख ९७५ नं.को ट्रकले बिपरति दिशाबाट आउंदै गरेको बा९४प ३२५५ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ८:०० बजे ठक्कर दिएको थियो । उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक काभ्रे महाभारत गाउँपालिका-८ घर भई हाल भिमेश्वर नगरपालिका-६ चोथान बस्ने अन्दाजी बर्ष २० को राजु मगरको उप...

बर्डफ्लू देखिएपछि तीन हजार ६३० पंक्षी नष्ट

बर्डफ्लू देखिएपछि तीन हजार ६३० पंक्षी नष्ट
बनेपा । बर्डफ्लू देखिएपछि बनेपा नगरपालिका-४ ब्रमाणीमा तीन हजार ६३० पंक्षीहरू नष्ट गरिएको छ । कृष्णादेवी एग्रो प्रा.लि.को फर्ममा पालेको लोकल कुखुरा दुई हजार ७१९, हाँस १८१, टर्की ३० वटा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । सोही स्थानमा गोबिन्द लाल श्रेष्ठले पालन गरेको ७०० वटा हाँस समेत नष्ट गरिएको छ । पशु सेवा बिभाग त्रिपुरेश्वरबाट खटि आएको प्राबिधिक टोली, भेटनरी अस्पताल...
trusted online casino malaysia