जनप्रतिनिधिले तिहार खर्च भन्दै खाए १२ लाख

जनप्रतिनिधिले तिहार खर्च भन्दै खाए १२ लाख
काठमाडौं । गोदावरी नगरपालिकाको नगर कार्यपालिकाले चाडपर्व खर्च भन्दै १२ लाख रुपैयाँ दामासाही रुपमा बाँडेको रहस्य खुलेको छ ।गरपालिकाका निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षसहितको नगर कार्यपालिकाले निर्णय गराएरै सो रकम बाँडफाँड गरेको खुलेको हो । स्रोतका अनुसार तिहार पर्वका लागि खर्च स्वरुप भन्दै नगर कार्यपालिकाका २४ जना सदस्यलाई जनही ५० ५० हजार रुपैयाँका दरले १२ लाख रुपैयाँ दामासाहीले बाँडिएको हो ।...

भक्तपुरमा बसभाडा मात्र १० रुपैयाँ

भक्तपुरमा बसभाडा मात्र १० रुपैयाँ
भक्तपुर । मिनिबस सेवा समितिले आफ्ना गाडीमार्फत भक्तपुरभित्र लोकल भाडा १० रुपैयाँ मात्रै लिने निर्णय कडाइसाथ लागू गर्ने भएको छ ।समितिको निर्णयअनुसार धेरै गाडीका सहचालकले १० रुपैयाँभन्दा बढी गाडी भाडा असुलेपछि यात्रुले गुनासो गर्दै आएका थिए । समितिको १ गते सम्पन्न १२ औं अधिवेशनबाट निर्वाचित कर्यसमितिले उक्त निर्णयलाई कडाइसाथ सागू गर्ने बताएको हो ।भक्तपुरमा बसभाडा १० रुपैयाँ शिषृकमा आजको अन्नपूर्ण प...

नेपालीको लागि महत्वपुर्ण पक्षः कामदारको न्युनतम तलब तोक्न कतार तयार

नेपालीको लागि महत्वपुर्ण पक्षः कामदारको न्युनतम तलब तोक्न कतार तयार
काठमाण्डाै ।  नेपाली कामदारको प्रमुख गन्तब्य रहेको कतारले आप्रवासी कामदारको न्युनतम तलब तोक्न तयार भएको छ । कतारमा ४ लाख नेपाली कार्यरत छन् । कतारको मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले आप्रवासी कामदारको न्युनतम तलब तोक्ने निर्णय गरेको हो । ‘न्युनतम तलब तोक्ने निर्णय नेपालीको लागि निकै महत्वपूर्ण छ । यो निर्णयलाई यथासक्य छिटो कार्यान्वयन गर्ने हामीलाई जानकारी दिइएको छ,’ कतारका लागि नेपाली राजदूत र...

बिटसेवाका सञ्चालक पुरुषोत्तमधर तुलाधार र राम ढकाल पक्राउ

बिटसेवाका सञ्चालक पुरुषोत्तमधर तुलाधार र राम ढकाल पक्राउ
काठमाडौँ  । नेपालमा अवैध बिटक्वाइनको आधिकारिक एक्सचेन्ज गराउने बिटसेवाका दुईजना सञ्चालकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ। सिआइबीले काठमाडौं–२७ का पुरुषोत्तमधर तुलाधार र कास्की सराङकोट–२ का राम ढकाललाई बुधबार पक्राउ गरेको हो। उनीहरू दुवै बिटसेवा प्रालिका सञ्चालक रहेको सिआइबी स्रोतले जनाएको छ। बिटसेवा सञ्चालन गर्ने अन्य दुईजना भने फरार छन्। सिआइबीले उनीहरूलाई ए...

८८ केजी सुन तस्करीः सशस्त्रद्वारा अनुसन्धानमा असहयोग, मिलेमतोको आशंका

८८ केजी सुन तस्करीः सशस्त्रद्वारा अनुसन्धानमा असहयोग, मिलेमतोको आशंका
काठमाडाैं । ८८ केजी सुन तस्करीको अनुसन्धानमा सशस्त्र प्रहरी बलले असहयोग गरेको छ । तस्करीमा सहयोग गरेको आशंकामा केही सशस्त्र प्रहरीलाई सोधपुछका लागि पठाउन प्रहरीले पटकपटक पत्राचार गरे पनि सशस्त्र प्रहरीले कुनै जवाफ दिएको छैन । दुई महिनाअघि प्रहरीले काठमाडौंमा बरामद गरेको ८८ केजी सुन प्रहरीकै सहयोगमा नाकाबाट पास भएको अनुसन्धानमा खुलेपछि प्रहरीमाथि पनि छानबिन सुरु भएको हो । पक्राउ परेका चालकहरूले सशस...

चिनीको मूल्य घट्यो: किसान र उद्योगलाई समस्या

चिनीको मूल्य घट्यो: किसान र उद्योगलाई समस्या
काठमाण्डाै । अन्तराष्ट्रिय बजारमा भाउ घटेपछि चिनी आयात बढेको छ ।यसले नेपालको उखु किसान र उद्योग समस्यामा पर्ने भएका छन् । सरकारले चिनीको आयातमा भन्सार महसुल नबढाए नजिकै आइरहेको क्रसिङ सिजनमा उखुको भाउ नपाउने निश्चित छ ।चिनी उत्पादक संघका उपाध्यक्ष राजेश केडियाले भने,स्थानीय उद्योगले ६० रुपैयाँमा चिनी बेच्नुपर्यो भने, किसानलाई पोहोर दिइएको उखुको मोल (क्विन्टलको ५३१ रुपैयाँ) दिन सकिदैन ।नेपाली उद्यो...

पप्पुले बनाएको पुलमा यस्तो विवाद

पप्पुले बनाएको पुलमा यस्तो विवाद
राैतहट। पप्पु कन्स्ट्रक्सनले रौतहटको लालबकैयामा दुई वर्षअघि निर्माण गरेको पुल फेरि भासिएको छ ।पप्पुले नै बनाएको बर्दियाको जब्दीघाटस्थित बबई नदीको पुल भाँचिएको विषयमा जिम्मेवारी नलिँदै अर्को पुल भासिएको छ । यो कम्पनीले आफूले हस्तन्तरण गरिसकेकाले पुनर्निर्माण नगर्ने र सडक विभागले भने निर्माण गर्नै पर्ने भनेपछि यो पुल कसले निर्माण गर्ने भन्नेमा विवाद सिर्जना भएको छ । पप्पुले आफूले यो पुल पुनर्निर्मा...

एनआइसि एसिया बैंककाे ३० करोड ह्याक: राष्ट्र बैंकले भन्यो – कारोबार नगर

एनआइसि एसिया बैंककाे ३० करोड ह्याक: राष्ट्र बैंकले भन्यो – कारोबार नगर
विदेशी ह्याकरहरुले नेपालका वाणिज्य बैंकहरुलाई निसाना बनाउन थालेको समाचार बाहिर आइरहेको बेला मुलुककै प्रतिष्ठित बैंक एनआईसी एसियाको ३० करोड रुपैयाँ ह्याक गरेको रहस्य बाहिर आएको छ । लक्ष्मी पूजाको दिन बेलुकि बैंक बन्द गर्दा मुलुकभरकै शाखाको अवस्था दुरुस्त भएको रिपोर्ट सबै शाखा कार्यालयले बैंकका कार्यकारी अधिकृत लक्ष्मण रिसाललाई दिएको भए पनि आइतबार बिहान बैंकको सिस्टम हेर्दा ३० करोड रुपैयाँ नदेखिएपछि...

नेपालका १० धनाढ्यको नालिबेली, कोसँग कति छ सम्पत्ति ?

नेपालका १० धनाढ्यको नालिबेली, कोसँग कति छ सम्पत्ति ?
काठमाडाैं । विश्वप्रसिद्ध म्यागेजिन फोब्र्सले हरेक वर्ष विश्वभरका धनाढ्यहरूको सम्पत्ति विवरणसहितको सूची सार्वजनिक गर्छ, जसका आधारमा संसारकै सर्वाधिक धनी को हो ? कसको सम्पत्ति कति छ ? कसले कसलाई उछिन्यो जस्ता रोचक तथ्य बर्सेनि सतहमा आउँछन् । उक्त सूचीमा अहिलेसम्म एक जना नेपाली धनाढ्य विनोद चौधरी मात्र अटाएका छन् । अस्ट्रेलियाको बीआरडब्लू रिचले त्यहाँका धनाढ्यहरूको सूची प्रकाशित गर्छ, जसमा नेपाली...

कहिले बन्छ लार्चामा पुल ?

कहिले बन्छ लार्चामा पुल ?
सिन्धुपाल्चोक । सरकारी अधिकारी र राजनीतिक दलका नेताहरूले भोटेकोसीमा झरेको पुलको बदला महिनाभित्रै बेलिब्रिज राखेर यातायात सञ्चालन गर्ने घोषणा गरेको तीन महिना बितेको छ । तर, यस अवधिमा सामग्री ढुवानी र जग निर्माणको सुरुवातबाहेक थप प्रगति हुन सकेको छैन । यसबाट चीनको सीमा तातोपानी र आसपासका बासिन्दा यातायातबाट वञ्चित छन् । बिरामीको उपचार, खाद्यान्न तथा औषधि ढुवानीमा सबैभन्दा बढी समस्या छ । साउन ८ गत...
trusted online casino malaysia