इटहरीमा अागलागी हुदा करोडौको क्षति
८ भाद्र इटहरी। सुनसरीकाे इटहरीमा रहेको अम्बे इन्टरप्राइजेजकाे भण्डारमा अागलागी भएकाे छ । इटहरी ६ स्थित मुख्य चौकमा रहेको इन्टरप्राईजेजको पुस्तक भण्डारमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागिका कारण भण्डारण गरि राखेका पुस्तक तथा स्टेशनरी सामान जलेर नष्ट भएको छ ।
आगलागी इटहरी उपमहानगरपालिको दमकल, प्रहरी तथा स्थानियको पहलमा आगलागि नियन्त्रणमा आएको छ । आगलागि भएको घर इटहरीको मूख्य चौकमै रहेको र...












