सानालार्इ एेन , ठुलालार्इ चैन : कर्मचारीजती सबै युराेप र अमेरीका भ्रमणमा निस्किएपछि रित्तीयाे अर्थ मन्त्रलाय

सानालार्इ एेन , ठुलालार्इ चैन : कर्मचारीजती सबै युराेप र अमेरीका भ्रमणमा निस्किएपछि रित्तीयाे अर्थ मन्त्रलाय
काठमाडौं । तपाई अहिले अर्थ मन्त्रालयमा जानु भयो भने त्यहाँ तपाईले खोजेका सरकारी अधिकारीहरुसँग आफ्ना गुनासा वा जिज्ञासा राख्न पाउनुहुनेछैन । कारण के होलारु अर्थ मन्त्रालयमा आफूले खोजेका व्यक्ति किन फेला पर्दैनन्रु तपाईहरुको मनमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै हो ।  अहिले अर्थ मन्त्रालय र अर्थ मन्त्रालयअन्तर्गतका हाकिमदेखि तल्लो तहका कर्मचारी संघीयता, कर प्रणाली, राजस्व संकलन गर्न के कस्ता उ...

चिनियाँ जहाज खरिदमा मन्त्रिपरिषद र पर्यटन मन्त्रालयबीच विवाद

चिनियाँ जहाज खरिदमा मन्त्रिपरिषद र पर्यटन मन्त्रालयबीच विवाद
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको त्रासले चिनियाँ जहाज खरिदसम्बन्धी फाइल मन्त्रिपरिषदमा पठाइएको खुलासा भएको छ । पर्यटन सचिवले नै निर्णय गर्न सक्ने अवस्था भए पनि किन पठाइएको भनेर प्रश्नगर्दै मन्त्रिपरिषदले पत्र पठाएपछि यसको खुलासा भएको हो ।  मन्त्रिपरिषदले गर्ने नीतिगत निर्णय अख्तियारले छानविन गर्न नपाउने प्रावधानका कारण पछिलो समय सचिवस्तरमा गर्न सक्ने निर्णय पनि मन्त्रिपरिषदबाटै ह...

मापदण्डविपरीतका ग्यास उद्योग खारेज हुने

काठमाडौं । मापदण्ड विपरीत सिलिन्डर उत्पादन गर्ने ग्यास उद्योग खारेज गर्ने तयारी गरिएको छ ।सिलिन्डर रिफिलिङ गर्ने निजी ग्यास उद्योगीले बजारमा एकाधिकार कायम गरी गुणस्तरहीन सिलिन्डर उत्पादन गरे खारेज गर्नेसम्मको नीति ल्याउने तयारी सरकारले गरेको हो । निगमका प्रवन्ध निर्देशक गोपाल खड्काका अनुसार नेपालमा ५५ वता ग्यास सिरफिलिङ गर्ने बोटलिङ प्लान्ट छन् ।  ठूलो संखयामा उद्योग भए पनि सुरक्षाको भरपर्दौ आध...

खुशीकाे खबर – पारवहन सम्झौतालाई अगाडि बढाउन चीन सकारात्मक

खुशीकाे खबर – पारवहन सम्झौतालाई अगाडि बढाउन चीन सकारात्मक
काठमाण्डाै ।  परराष्ट्रसचिव शंकरदास वैरागीले चीनका विदेशमन्त्री वाङ यीसँग बेइजिङमा शिष्टाचार भेट गरेका छन् । विदेश मन्त्रालयमा सोमबार साँझ भएको भेटमा मन्त्री वाङले चीनले सधौ विकसित, स्थिर र समृद्ध नेपाल देख्न चाहेको बताएका थिए ।  ‘शिष्टाचार भेट भएकाले त्यति धेरै कुरा भएन,’ बेइजिङस्थित नेपाली दूतावासमा काउन्सलर हरीशचन्द्र घिमिरेलेभने । सचिव वैरागीले सोमबारै सहायकमन्त्री खोङ सुुवान्योसँग द्विपक...

जगदम्बाको घर बिमा योजना सम्पन्न हुदै

जगदम्बाको घर बिमा योजना सम्पन्न हुदै
२० असार, काठमाण्डौ । बिगत १५ र्बषदेखी ग्राहक तथा उपभोक्तार्वगहरुमा गुणस्तरीय वस्तु तथा सेवा प्रदान गर्दै आएको जगदम्बा सिमेन्टले ‘ घर बिमा योजना र्कायक्रम समापनको घोषणा गरेको छ । मजबुत अनि सुरक्षित निर्माणका लागि उपभोक्तालाई सदैव जागरुक गर्दै आएको यस जगदम्बा सिमेन्टले ‘जगदम्बा जागरण’, ‘जगदम्बा विशेष’, ‘जगदम्बा सिमेन्ट प्रयोग विधी’ लगायतका अनेकौं उपभोक्ता केन्द्रीत कार्यक्रमहरु संचालन गर्दै आएको छ...

आकासियो तरकारीको भाउ, एक सातामै दोब्बर मूल्य

आकासियो तरकारीको भाउ, एक सातामै दोब्बर मूल्य
काठमाण्डाै /  उपत्यकामा तरकारीको भाउ बढेको छ। एक सातामै केही तरकारीको भाउ सतप्रतिशत वृद्धि भएको छ ।  तर, सरकारले मूल्य नियन्त्रणका लागि कुनै कदम चालेको छैन। एक साताको अवधिमा सबैभन्दा धेरै हरियो खुर्सानीको मूल्यवृद्धि भएको छ।  साताअघि (११ असार) ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको हरियो खुर्सानी शनिबार १ सय ५५ रुपैयाँमा बिक्री गरियो। ४० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको तिते करेला र घिरौँला शनिबार...

रासायनिक कच्चा पदार्थउद्योगमा सबैभन्दा बढी रोजगारी

रासायनिक कच्चा पदार्थउद्योगमा सबैभन्दा बढी रोजगारी
काठमाण्डाै । उत्पादनमूलक उद्योगहरुमध्ये रासायनिक कच्चा पदार्थ उद्योगमा सबैभन्दा बढी रोजगारी सिर्जना हुने गरेको एक अध्ययनले देखाएको छ। यस्ता उद्योगले उत्पादनमूलक क्षेत्रमा उपलब्ध रोजगारीमध्ये ३३ प्रतिशत ओगटेको अध्ययनमा उल्लेख रहेको छ ।  राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको ‘चयन गरिएका उत्पादनमूलक उद्योगहरुमा प्राविधकि क्षमता प्रगति’ विषयका अध्ययनअनुसार यो क्षेत्रमा अझै रोजगारी सम्भावना छ । अध्...

डलर तस्करीमा त्रिभुवन विमानस्थल कर्मचारी

डलर तस्करीमा त्रिभुवन विमानस्थल कर्मचारी
काठमाण्डाै / त्रिभुवन विमानस्थलमा काम गर्ने कर्मचारी डलर तस्करीमा लागेको पाइएको छ। विमानस्थल प्रहरीले ड्युटी टर्मिनल कक्षमा क्लिनर्सको काम गर्दै आएका एक कर्मचारीलाई आठ हजार डलरसहित पक्राउ गरेको छ।  असार ७ गते टर्मिनलमा क्लिनर्सको काम गर्दै आएका सिन्धुपाल्चोक घर भई सिनामंगल बस्ने भरत सञ्जेललाई प्रहरीले आठ हजार डलरसहित पक्राउ गरेको थियो। अन्तर्राष्ट्रिय उडानतर्फको ह्यान्ड ब्यागेज एरियाको पास ह...

९४ औं अन्र्तराष्ट्रिय सहकारी दिवसमा विभिन्न कार्यक्रम

९४ औं अन्र्तराष्ट्रिय सहकारी दिवसमा विभिन्न कार्यक्रम
१८ असार, रविन्द्र साह।(प्रतिनिथि तस्बिर) ९४ औं अन्र्तराष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार राजविराजमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । सहकारी दिगो विकासको कार्यशक्ति भन्ने मुल नाराका साथ राष्ट्रिय सहकारी बैंक राजविराजले ९४ औं अन्र्तराष्ट्रिय सहकारी दिवसको अवसरमा बृहत याली तथा हाथेमालो कार्यक्रमको आयोजना गरी मनाईएको हो । जनआन्दोलन चौकदेखि गजेन्द्र चौकसम्म हाथेमालो कार्यक्रम कार्यक्रमका साथै वि...

झुटकी गाविसमा धान खेती तालिम शुरु

झुटकी गाविसमा धान खेती तालिम शुरु
१८ असार, रविन्द्र साह।सप्तरीको झुटकी गाविसमा किसानहरुको क्षमता अभिवृद्धि धान खेती र बिउ वितरण सम्बन्धि तिन दिने तालिम शुक्रबारदेखि शुरु भएको छ । जिल्ला विकास समिति सप्तरीको सहयोग तथा सेभ द नेपालको आयोजनामा झुटकी गाविस ६ स्थित राप्रावि विद्यालयमा समुदायका विपन्न ,दलित ,आदिवासी र पछाडी पारिएका वर्गका महिलाहरुको लागि सो तालिमको संचालन गरिएको हो । सेभद नेपालका अध्यक्ष राज कुमार साहको अध्यक्षतामा आयोज...
trusted online casino malaysia