बजेट सक्न रातारात काम
काठमाडौ । सरकारले मुलुकका १० शहरलाई नयाँ सहरमा रुपमा विकास गर्न अघि बढाएको पाँचथरको फिदिममा समयमा काम नगरी आर्थिक वर्ष सकिनै लाग्दा रातारात कम गरिन लोगको छ ।आव अन्त्यमा बजेट फ्रिन हुन नदिन रातारात काम हुन थालेको हो । १५ असारपछि पनि करिब आठ उपभोत्ता समितिमार्फत काम भइरहेको छ।
बैशाख यता काममा तिव्रता दिएका आयोजना धेरै छन । पछिल्लो समय असार दोस्रो साता सुरु भएका आयोजनाहरुमा रातारात काम भइरहेको छ । ...









