काठमाडौ । एक गाँउ एक उत्पादन कार्यक्रम अन्र्तगत सिन्धुलीमा आगामी १० वर्ष भित्र वार्षिक ४ अर्व रुपौया बराबरको जुनार उत्पान हुने भएको छ ।

जुनारको व्यवसायिक उत्पादनमा बृद्धि गर्दै आन्तिरिक बजारमा माग पुरा गर्दै छिमेकी मुलुक चीनमा समेत नियार्त गर्ने योजना अघि बढाइएको छ । आजको राजधाीमा समाचार छ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia