१६ असार, काठमाडौ । नेपालमा भाउ सस्तो भएपछि पर्साको ग्रामिण नाकाबाट डिजेल भारत तर्फ तस्करी हुन थालेको छ।कालोबजारीले पर्साको ग्राणि क्षेत्रमा रहेका पेट्रोल पम्पबाट डिजेल खरिद गरेर भारत तस्करी गर्दै आएका छन ।
नेपालमा डिजेल मुल्य अहिले प्रति लिटर ७४ रुपौयाँ छ भने भारतमा भारु ५९ रुपैयाँ अर्थात ९४ रूयौयाँ ४० पैसा छ ।एक लिटर पेट्रोलमा २० रुपौयाँ नाफा हुने भएकाले अहिले नेपालबाट भारत तर्फ डिजेल तस्करी भइरहेको छ । आजको अन्नपुर्णमा समाचार छ ।








