सहरी विकासका २ हजारभन्दा बढी नयाँ योजना अलपत्र

सहरी विकासका २ हजारभन्दा बढी नयाँ योजना अलपत्र
काठमाडौं । सहरी विकास मन्त्रालयले बजेटमा राखेका योजना तथा कार्यक्रमको कार्यान्वयनको स्थिति अत्यन्तै न्यून रहेको छ । मन्त्रालयका २ हजारभन्दा बढी नयाँ कार्यक्रम आर्थिक वर्ष सकिने बेलासम्ममा पनि कार्यान्वयनमा जान सकेका छैनन् । मन्त्रालयले मंगलबार सार्वजनिक गरेको प्रगति विवरणमा बजेट कार्यान्यनको अवस्था अत्यान्तै फितलो देखिएको हो । चालू आर्थिक वर्षको आठ महिनामा सहरी विकास मन्त्रालयले जम्ममा १७ दशमल...

सुनको मुल्यमा नयाँ रेकर्ड

सुनको मुल्यमा नयाँ रेकर्ड
काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा नयाँ किर्तिमान कायम भएको छ । आज सुनको मुल्य तोलामा ८ सयले बढेर अहिलेसम्मकै उच्च मुल्य कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ सयले बढेर एक लाख ७६ हजारमा कारोबार भईरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ७५ हजार २ सयमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपै...

विदेशमा पढ्नलाई मात्र चालु आवमा ६४ अर्ब १५ करोड खर्च

विदेशमा पढ्नलाई मात्र चालु आवमा ६४ अर्ब १५ करोड खर्च
काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशी विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड बराबर पुगेको छ । सेवा खाता अन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई रु एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड रहेको हो । बैंकका अनुसार अघिल्लो वर...

एक सय ४४ वटा सवारी साधनको लिलाम बिक्री

एक सय ४४ वटा सवारी साधनको लिलाम बिक्री
काठमाडौँ । सिराहा भन्सार कार्यालयले १४४ वटा सवारी साधनको लिलाम बिक्री गर्ने भएको छ । भन्सार छली चोरी निकासी/पैठारी अभियोगमा कार्यालयमा दाखिला भएका सवारी साधनहरू बिक्री गर्नेगरी भन्सारले सूचना जारी गरेको हो । यसमध्ये ११८ वटा २६ वटा तीनपाङ्ग्रे तथा चारपाङग्रे सवारी साधन रहेका छन् । यसरी लिलाम बिक्री हुन लागेका मोटरसाइकलको न्यूनतम मूल्य ९ हजार ३३४ रुपैयाँदेखि ५ लाख ५ हजार २७३ रुपैयाँसम्म तोकिएका छ...

ढ्यो सुनचाँदीको मुल्य

ढ्यो सुनचाँदीको मुल्य
काठमाडौं। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला १ लाख ६८ हजार १ सयमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १९४० मा कारोबार भइरहेको महासंघले जना...

पौने ४ सुनसहित चारजना विदेशी पक्राउ

पौने ४ सुनसहित चारजना विदेशी पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने ४ सुनसहित चारजना विदेशी पक्राउ परेका छन् । आज पौने ४ किलो सुनसहित तीन महिला र एक पुरुष पक्राउ परेका हुन् । पक्राउ परेकाहरु उज्बेकिस्तानका अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ छन् । तुर्सुनोभ बाहेक अरु सबै महिला हुन् । उनीहरू फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट नेपाल आएका थिए । थप अनु...

फागुन १८ गतेदेखि एफपिओ बिक्री गर्दै स्वरोजगार लघुवित्त

फागुन १८ गतेदेखि एफपिओ बिक्री गर्दै स्वरोजगार लघुवित्त
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले फागुन १८ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपिओ) निष्कासन गर्ने भएको छ।लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गर्न लागेको हो।लगानीकर्ताले उक्त सेयरका लागि फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि चैत ३ गतेसम्म ल...

रुद्राक्ष भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

रुद्राक्ष भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् ।जिल्लामा रुदाक्षबाट रु १५ देखि २० करोडको हारहारीमा रकम भित्रने रुद्राक्ष व्यवसायी सङ्घका सचिव उत्तम कटुवालले जानकारी दिए । ‘मुखद्धार रुद्राक्षको बजार मूल्य निकै राम्रो छ’, सचिव कटुवालले भने, ‘मुखद्धार दानाको मूल्य आकारको आधारमा निर्धारण हुन्छ । एकाइस मुखेदाना २० दे...

राष्ट्र बैङ्कका अनुसार डलरको मूल्य स्थिर

राष्ट्र बैङ्कका अनुसार डलरको मूल्य स्थिर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ ।यूरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ ।अमेरिकी डलरको भाउ स्थिर रही एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा तोकिएको छ अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६२ पैसा र बिक्री...

बागलुङका किसानले फलाए १३ केजीको काउली

बागलुङका किसानले फलाए १३ केजीको काउली
बागलुङ नगरपालिका– ९ तित्याङ थापाथरका पदम खत्रीले करिब १३ केजीको काउली फलाएका छन् ।गतवर्ष उनी आफ्नै ‘खत्री एग्रो फार्म’मा नौ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृत समेत भएका थिए । उनले १८ रोपनी जग्गामा तरकारीखेती गर्दै आएका छन् । आफ्ना साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा खत्रीको मनमा कहिल्यै विदेश जाने सोच नआएको जनाउँदै उनले गाउँमै उद्यमी बनेको ब...
trusted online casino malaysia