२८ जेठ, इनरुवा। FOSD नेपाल सुनसरीले १ दिने महिलाकोलागि नेतृत्व विकास तामिल सम्पन्न गरेको छ। छिटहा गा.वि. स.का महिलाहरुलाइ लक्षित गरिएको उक्त तालिम विहिबारका दिन सम्पन्न भयो।

 सो कार्यक्रमको अध्यक्षता FOSD नेपाल सुनसरीका अध्यक्ष बिनोद प्रसाद ढकालले गर्नु भएको थियो भने तालिममा ४३ जना स्थानिय महिलाहरुको सहभगिता थियो। उक्त तालिमका प्रशिक्षकहरुमा बिनोद प्रसाद ढकाल, रामबिलास, सिता श्रेष्ठ, मिना भट्टराइ तथा साबित्रा बस्नेत हुनुहुन्थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia