१९ साउन, काठमाडौ । गत वैशाखमा सञ्चालन गरिएको कक्षा १२ को विज्ञान विषयको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गर्ने भएको छ । नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र शुक्रबार १० बजे नतिजा प्रकाशनका लागि वोर्ड वैठक राखिएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । विज्ञान विषयमा परिक्षा दिन मुलुकभरबाट करिव ५० हजार परीक्षार्थी सहभागी थिए ।

स्नातह तहमा मेडिकल, इन्जिनियरिङ लगायतका प्राविधिक विषय पढ्न चाहने विद्यार्थीको प्रवेश परीक्षा छिटो हुने भएकाले विज्ञान विषयको मात्र छिटो नतिजा प्रकाशन गर्न लागिएको बतासले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia