२ पुस। लाेकसेवा तयारी गरिरहेका परीक्षार्थीहरुको लागि लाेकसेवा अायाेगद्वारा तयारी पारिएका केही सामान्य ज्ञानका प्रश्नाेत्तरहरु-

१, मानव रक्तसन्चार प्रणालीका पिता भनेर कसलाई चिनिन्छ ?  william havrey

२,Father of Modern Genetics भनेर कुन बैज्ञानिकलाई चिनिन्छ ?  Gregor Johon Mendel

३, रगतमा कति % प्लाज्मा र कति % रक्तकोष हुन्छ ? 55% र 45%

४, पृथ्वीले आफ्नो अक्षले कक्षिय धरातलमा कति डिग्री को कोण बनाएर रहेकी छ ? 66.5°

५, गोरखापत्रको प्रकाशन कुन प्रधानमन्त्रीको पालादेखी भएको हो ? १९५८ देबसमशेर

६, ISP को पूरा रुप के हो ? internet service provider

ADSL को पुर्णरुप के हो ? Asymmetric Digital Subscriber Line

७, CCTV को पुर्णरुप के हो ? closed circuit television

८, oxygen Gas सर्बप्रथम कुन बैज्ञानिकले पत्ता लगायका थिए ? जोसेफ पृष्टे

९, लाम्खुट्टेको जीवन चक्रमा कुन अबस्थामा खन्चुवा हुन्छ ? लार्भा

१०, मानव स्नायु प्रणालीलाई कति भागमा बिभाजन गरिएको छ ? 3

कडा अम्लको PH मान कति हुन्छ ? 1

११, सञ्चारको तत्व अन्तर्गत तल दिएको कुन पर्दैन ? सङ्कलन

१२,High Level language कसले सिर्जना गरेका हुन ? Dennis M.Ritchie

१३, Father of Modern Genetics भनेर कुन बैज्ञानिकलाई चिनिन्छ ? Gregor Johon Mendel

१४, LAN को पूरा रुप के हो ? local area network

१५, लिभरको सिद्धान्तका प्रतिपादक को हुन् ? Archimides

१६, 1 dyne बल प्रयोग गरी कुनै बस्तुलाइ 1cm पर पुर्याइन्छ भने कति कार्य हुन्छ ? 1erg

१७, ल्युकोसाइट कुन रक्तकोषको अर्को नाम हो ? सेतो रक्तकोष

१८, फोटोमिटर के नाप्नका लागि प्रयोग गरिन्छ ? ट्रान्सपिरेसन

१९, कम्प्युटरका पिता भन्नाले कसलाई चिनिन्छ ? Charles Babbage

२०, सूर्यबाट पृथ्वीको सतहमा आउने शक्तिको मात्र प्रतिबर्गमिटर कति हुन्छ ? 1.4 किलोवाट

२१, रगतमा नपर्ने तत्व कुन हो ? Nebulla

तपाईको प्रतिक्रिया

trusted online casino malaysia