trusted online casino malaysia
trusted online casino malaysia

बनेपा । बर्डफ्लू देखिएपछि बनेपा नगरपालिका-४ ब्रमाणीमा तीन हजार ६३० पंक्षीहरू नष्ट गरिएको छ । कृष्णादेवी एग्रो प्रा.लि.को फर्ममा पालेको लोकल कुखुरा दुई हजार ७१९, हाँस १८१, टर्की ३० वटा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । सोही स्थानमा गोबिन्द लाल श्रेष्ठले पालन गरेको ७०० वटा हाँस समेत नष्ट गरिएको छ ।

पशु सेवा बिभाग त्रिपुरेश्वरबाट खटि आएको प्राबिधिक टोली, भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धुलिखेल, बनेपा नगरपालिकापशुपंक्षि शाखाबाट खटिएको बिज्ञ समेतको सहभागितामा ती पंक्षीहरूलाई सोही स्थानमा खाडल खनेर नष्ट गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia