trusted online casino malaysia
trusted online casino malaysia

इटहरी । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा तीन दिन पछि सरेको छ।यही असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गते हुनेगरी पछि सरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डले बुधबार एक सूचना जारी गर्दै कक्षा १२ को ग्रेड वृद्धि परीक्षा सरेको जानकारी गराएको हो।संशोधित समय तालिकाअनुसार ग्रेडवृद्धि परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia