बुटवल । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि तेस्रो दिनको बयान जारी छ। जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बिहान १० बजेर २६ मिनेटदेखि सुरु भएको बयान रविसँग बयान चलिरहेको हो । रुपन्देही एसपी रञ्जित सिंह राठौरले बयान जारी रहेको रातोपाटीलाई बताए । बुटवलको सुप्रिम सहकारी ठगी गरेको आरोपमा उनलाई मङ्गलवार कास्कीबाट रुपन्देही ल्याएको थियो। उनको बयान सकिएमा आजै कास्की पठाउने योजना रहेको प्रहरीको भनाई छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
देशभर चिसो बढ्यो, कोशीमा आंशिक बदली
पश्चिमी वायुको सामान्य प्रभाव देशभर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रद...
उपनिर्वाचनका लागि मौन अवधि लागू
आगामी मंसिर १६ गतेको उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ । बिहीबार राति १२ बजेदेखि मौन अवधि लागू भएको हो । मतदानको सम...
मङ्सिर ५ सम्म नागढुङगा सडक दिनमा आंशिक रुपमा बन्द हुने
काठमाडौँ। आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म नागढुङगा सडक दिनमा आंशिक रुपमा बन्द हुने भएको छ। नागढुङ्गा सुरुङ मार्गको पश्चिम ...
वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा अब सरकारले १० लाख आर्थिक सहायता दिने
काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा सरकारले मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ । असोज १...
एक सय ४१ वर्षदेखि चल्दै आएको परम्परा संगै कोजाग्रत पूर्णिमा मनाइँदै
जनकपुरधाम। आज बडा दशैंको अन्तिम दिन मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा मनाइँदैछ । कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रत्येक वर...
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिलाई विपद् व्यवस्थापन तथा पुनर्निर्माणको काममा लगाइने
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्य...