बुटवल । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि तेस्रो दिनको बयान जारी छ। जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बिहान १० बजेर २६ मिनेटदेखि सुरु भएको बयान रविसँग बयान चलिरहेको हो । रुपन्देही एसपी रञ्जित सिंह राठौरले बयान जारी रहेको रातोपाटीलाई बताए । बुटवलको सुप्रिम सहकारी ठगी गरेको आरोपमा उनलाई मङ्गलवार कास्कीबाट रुपन्देही ल्याएको थियो। उनको बयान सकिएमा आजै कास्की पठाउने योजना रहेको प्रहरीको भनाई छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोष...
मधेश केन्द्रित विभिन्न ७ दलको अलग्गै मोर्चा
काठमाडौं। मधेश केन्द्रित विभिन्न ७ दलले अलग्गै मोर्चा बनाएका छन् । यो नयाँ मोर्चामा जनमत पार्टी, जनता समाजवादी पार्टी (न...
पूर्वराजा शाह गोरखा जाँदै
पूर्वराजा ज्ञानेन्द्र शाह यसै हप्ता गोरखा जाँदै छन् । पूजार्चना गर्नका लागि नी गोरखा जान लागेका हुन् । सम्बाद सचिव डा.फण...
ट्रकबाट करिब २५ करोड नगद बरामद
काठमाडौँ । प्रहरीले करिब २५ करोड नगद सहित दुईजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले क...
पहाडी जिल्लामा आज होली मनाइँदै
पहाडी जिल्ला तथा उपत्यकामा आज फागु पूर्णिमा (होली) मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ ...
डा. दिलीप शर्मा वीर अस्पतालको निर्देशकमा नियुक्त
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मालाई नियुक्त गरेको छ । स्वास्थ्य त...