trusted online casino malaysia
trusted online casino malaysia

पहाडी भू-भागमा मौसम आंशिकदेखि सामान्य बदली हुने

पहाडी भू-भागमा मौसम आंशिकदेखि सामान्य बदली हुने
काठमाडौँ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज मुलुकका पहाडी भू-भागमा मौसम आंशिकदेखि सामान्य बदली हुने छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यसैगरी, राति कोशी र गण्डकी प्रदेशका...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १७ वर्षीय किशोर पक्राउ

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १७ वर्षीय किशोर पक्राउ
दाङ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शान्तिनगर गाउँपालिका-७ बस्ने १७ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । किशोरले मंगलबार दिउँसो ती बालिकालाई ललाई फकाई सोही ठाउँमा रहेको माध्यामिक विद्यालयको छेउमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । जबरजस्ती करणीको आरोप लागेका किशोरको उमेर पनि ...

साना दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

साना दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी
दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ।करिब महिना दिनपछि प्रदेश सभाको छैठौं बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।आज बस्ने प्रदेश सभाको बैठकमार्फत साना दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् । एमालेका मुख्यमन्त्री गिरीलाई विश्वासको मत दिएर सरकारलाई समर्थन लोसपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने तयारी गरेका हुन् । नागरिक उन्मुक्तिका संसदीय दलका नेता धर्मबहादुर च...

पैदल यात्रीलाई ठक्कर दिई फरार रहेको टिपर चालक प्रहरी नियन्त्रणमा

पैदल यात्रीलाई ठक्कर दिई फरार रहेको टिपर चालक प्रहरी नियन्त्रणमा
रुपन्देही । रातको समयमा महेन्द्र राजमार्गमा हिँडिरहेका पैदल यात्रीलाई ठक्कर दिई फरार रहेको टिपर र सो टिपरको चालकलाई प्रहरीले २४ घण्टाभित्र पक्राउ गरी नियन्त्रणमा लिएको छ । यहीँ फागुन १२ गते रातको ११:४५ बजे रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाको वडा नं ८ सुर्यनगर स्थित पुर्वपश्विम महेन्द्र राजमार्गमाको छेउमा एक जना पुरुष चोटपटक लागि गम्भीर घाइते भई लडिरहेको अवस्थामा भेटिए । प्रहरीमा उक्त खबर पुगेप...

सुरुङ मार्ग निर्माण गर्न सडक दैनिक आठ घण्टा बन्द गरिने

सुरुङ मार्ग निर्माण गर्न सडक दैनिक आठ घण्टा बन्द गरिने
बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि डाइभर्सन बनाउन दैनिक आठ घण्टा राजमार्ग बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ११ सय मिटर लामो सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख रुपैयाँ रकममा ठेक्का पाएर काम सुरु गरिरहेको छ । सिद्धबाबा सुरुङ मार्ग योजना बुटवलले शुक्रबार सूचना प्रकाशित गरी सड...

प्रदेश सभामा संसदीय समितिहरु गठनमा ढिलाइ

प्रदेश सभामा संसदीय समितिहरु गठनमा ढिलाइ
बुटवल । लुम्बिनी प्रदेश सभामा संसदीय समितिहरु गठनमा ढिलाइ भएको छ । प्रदेश सभा सचिवालयले समिति गठनका लागि दलहरुलाई नाम मागे पनि सबै दलले नाम दिन नसकेकाले ढिलाइ भएको हो । लुम्बिनी प्रदेश सभामा ६ वटा समिति छन् । प्रदेश सभा विशेषाधिकार समितिबाहेक उद्योग अर्थ पर्यटन समिति, प्रदेश मामिला तथा कानुन समिति, सार्वजनिक विकास समिति, सार्वजनिक लेखा समिति, भौतिक पूर्वाधार तथा विकास समिति, कृषि वन तथा वातावरण सम...

नेपाली चलचित्र क्षेत्रले दर्शकको चाहना बुझ्न सकेन: नायक हमाल

दाङ । नायक राजेश हमालले नेपाली चलचित्र क्षेत्रले दर्शकको चाहना बुझ्न नसकेको बताएका छन् । दर्शकको चाहना अनुसारका उत्कृष्ट र राम्रा नेपाली चलचित्रहरु नबन्दा विदेशी सिनेमाहरुले नेपाली बजार लिइरहेको जिकिर गरे ।चलचित्र पत्रकार संघ दाङले सोमबार बेलुकी घोराहीमा गरेको साक्षात्कारमा बोल्दै हमालले भने, ‘हामीसँग बजार छैन भन्ने कुरा म मान्दिनँ, दर्शक हलमा आउनुहुन्न भनेर गुनासो गर्छाैं भने हामीले आम दर्शकको स्...

लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस मनाउँदै

लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस मनाउँदै
दाङ । लुम्बिनी प्रदेश सरकारले बुधवार (आज) स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको छ । लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी देउखुरीमा स्थापना दिवस मनाउन लागिएको हो । स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए । कार्यक्रमको औपचारिक उद्घाटन प्रदेश...

सडक निर्माण कार्य अलपत्र

सडक निर्माण कार्य अलपत्र
काठमाडौं । घोराही–तुलसीपुर ४ लेन न्न सडकको निर्माण सम्पनहुँदा स्थानीयले धुलोको सास्ती खेप्नु परेको छ । तुलसीपुर उपमहानगरपालिका– ६ मोतिपुरका स्थानीयका घरभित्रै धुलोको मुस्लाे पसेर हैरान भएका हुन् । धुलोका कारण आँखा, नाक र छाती सम्बन्धि समस्या बढेको स्थानीयवासीहरुले बताएका छन् । २०७५ साल माघदेखि सुरु भएको घोराही–तुलसीपुर ४ लेनको सडक निर्माण ३० महिनामा सक्नु पर्नेमा अहिलेसम्म अलपत्र अवस्थामा रहेका...

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै
काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक शुक्रबार बस्दैछ । प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौं बैठक दिउँसो १ बजे बस्न लागेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । यसअघि माघ ५ गतेको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत पाउनु भएको थियो ।
trusted online casino malaysia