आरक्षका वार्डेन विरुद्ध गाउँपालिका अध्यक्षको आरोपै आरोप

आरक्षका वार्डेन विरुद्ध गाउँपालिका अध्यक्षको आरोपै आरोप
कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले वार्डेन रामदेव चौधरी विरुद्ध आर्थिक अनियमितता लगायतका आरोप लगाएका छन् ।अन्सारीले कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत चौधरी तानाशाही प्रवृतिको व्यक्ति मात्र नभई आर्थिक अनियमिततामा लिप्त र हैकमवादी प्रवृतिको भएको बताए । आरक्ष हातामा पत्रकार सम्मेलनको आयोजना गरेका अध्यक्ष अन्सारीले वार्डेन उपर स्थानीय तहसँग समन्वय वेगर आफुखुसी गर्ने गरेको, गाउँपालिक...

जनप्रतिनिधिको दवाब पछि प्रशासकीय अधिकृतले कार्यालय छाडे

जनप्रतिनिधिको दवाब पछि प्रशासकीय अधिकृतले  कार्यालय छाडे
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ३ मा बनिसकेको कालोपत्रे सडकलाई कागजी प्रकृयामा नयाँ देखाएर भुक्तानीको प्रकृया अघि बढाउन खोजिएको विषयलाई लिएर केहि दिन यता कर्मचारी र जनप्रतिनिधिमा मनमुटाव चुलिएको थियो ।काम सम्पन्न भई भुक्तानी लगायतका सबै प्रकृया सम्पन्न भैसकेको अवस्थामा जनप्रतिनिधि कै रोहवर र दबाबमा सोही सडकका नाममा थप रकम निकासा गर्न लागिएको विषयलाई कर्मचारीहरुले गैर कानुनी ठहरिने ...

इनरुवाका शैलुन असार १५ सम्म नखुल्ने

इनरुवाका शैलुन असार १५ सम्म नखुल्ने
लक डाउन खुकुलो हुँदै जाँदा बजार पसल खुल्न थालेपनि इनरुवाका शैलुन पसल भने तत्काल नखुल्ने भएको छ । इनरुवाको बजार विहान १० बजेदेखि अपरान्हको ४ बजेसम्म खुल्न थालेपनि नाई संघले भने शैलुन असार १५ सम्म पूर्ण रुपमा बन्द राख्ने निर्णय गरेको छ । नेपाल नाई संघ कार्य समिति इनरुवाका सचिव संजिव ठाकुरका अनुसार भिडभाड बढ्दा कोरोना भाइरसको जोखिम बढ्ने तर्फ सचेत रहँदै तत्काकालागि पसल बन्द राख्ने निर्णय गरिएको हो...

वडा नम्बर ५ : जाे चर्चामा छ

वडा नम्बर ५ : जाे चर्चामा छ
यतिबेला इनरुवामा वडा नम्बर ५ को खुबै चर्चा छ । स्थानीय तह निर्वाचनताका वडाध्यक्षको चुनावी प्रतिष्पर्धासँगै सुरु भएको चर्चा यतिबेला भने बिकासे गतिविधिका कारण थप चुलिएको छ । इनरुवा नगरपालिकामा जम्मा १० वटा वडा छन् । जसमध्ये बलाहा क्षेत्र ओगटेको वडा हो ५ नम्बर । उक्त वडाको अध्यक्ष हुन् अञ्जनी कुमार पोखरेल । वडा कार्यालय मार्फत भएका र भैरहेका कामकाज यतिबेला समग्र नगरवासीकै लागि चासो र चर्चाको विषय...

पिपिइ सेट बाड्दै बस्नेत

पिपिइ सेट बाड्दै बस्नेत
सुनसरीको इनरुवाका व्यवसायी समेत रहेका चिरञ्जिबी बस्नेतले पिपिइ सेट बाड्न थालेका छन् । चलचित्र निर्माता समेत रहेका बस्नेतले व्यक्तिगत पहलमा पिपिइ वितरण थालेको बताए । उनले इनरुवा नगरपालिकाको कार्यालयलाई ५ थान सेट पिपिइ उपलब्ध गराएको बताए ।  बस्नेतले नगर प्रमुख राजन मेहतालाई भेटेर उक्त सामाग्री हस्तान्तरण गरेका थिए । बस्नेतले क्रमश अन्य पालिकाहरुमा समेत पिपिइ वितरण गर्ने बताए । उनले स्थानीय तहका अ...

कर्मचारीको बदनाम गरिएको भन्दै भोक्राहाको कामकाज ठप्प पार्ने चेतावनी

कर्मचारीको बदनाम गरिएको भन्दै भोक्राहाको कामकाज ठप्प पार्ने चेतावनी
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका कर्मचारीहरुले कार्यालयको कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् ।  प्रमुख प्रशासकीय अधिकृतको नेम प्लेट बोकेर सार्वजनिक स्थानमा बदनाम गर्दै हिडेको विषयलाई लिएर कर्मचारीहरुले भोलिबाट कार्यालयको कामकाज ठप्प पार्ने जनाएका हुन् । उनीहरुले कर्मचारीको बेइजत गर्दै हिंड्ने व्यक्तिलाई कार्वाहीको दायरामा नल्याईए कामकाज रोक्ने जनाएका हुन् । कार्यालयका कर्मचारीहरुले जनता ...

सुनसरीको भोक्राहामा भेटिए ७ कोरोना संक्रमित

सुनसरीको भोक्राहामा भेटिए ७ कोरोना संक्रमित
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ८ मा रहेको क्वारेन्टाइनमा बस्दै आएका ७ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । भारतबाट फर्किए यता क्वारेन्टाइनमा बसेका ५१ जना मध्ये ४० जनाको स्वाब परिक्षण गरिएकोमा ७ जना पोजेटिभ पाइएका हुन् । जामिया जियाउल उलुम मदरसामा बस्दै आएका ७ जना कोरोना संक्रमित मध्ये ३ जना विद्यार्थी रहेका छन् । भारतमा अध्ययनको क्रममा रहेकाहरु उनीहरु १० दिन अघि घर फर्किएका हु...

सुनसरी मालपोतका तत्कालिन प्रमुख सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर

सुनसरी मालपोतका तत्कालिन प्रमुख सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर
इनरुवा / सुनसरीको दुहबी नगरपालिका ८ स्थित सोनापुरमा रहेको राधाकृष्ण मन्दिरको विवादास्पद जग्गा विक्रि प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ ।मन्दिरको १४ कट्ठा जग्गा बिक्रीमा कर्मचारी र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व छली गरेको भन्दै आयोगले मालपोत कार्यालय इनरुवाका तत्कालिन प्रमुख मालपोत अधिकृत सूर्यबहादुर थापा सहि...

इनरुवामा क्वारेन्टाइन स्थल सहित वेड क्षमता बढाइदै

इनरुवामा क्वारेन्टाइन स्थल सहित वेड क्षमता बढाइदै
इनरुवा नगरपालिकाले कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारी स्वरुप क्वारेन्टाइन स्थलको संख्या बढाउदै लगेको छ ।सुरुवाती अवस्थाबाटै नयाँ बसपार्कको भवनमा १० वेडको क्वारेन्इन संचालनमा ल्याएको इनरुवा नगरपालिकाले सो स्थानमा २० वेड थपेको छ । त्यो सँगै इनरुवा नगरपालिकाले भारतबाट भित्रिनेको बढ्दो संख्यालाई मध्यनजर गर्दै पूर्व तयारी स्वरुप थप ३ सय वेड क्षमताको क्वारेन्टाइन संचालनको तयारी थाले...

कोरोनाका नाममा अनियमितताको आशंका

कोरोनाका नाममा अनियमितताको आशंका
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका नाममा इनरुवा नगरपालिका उपर आर्थिक अनियमितताको आरोप लागेको छ । क्वारेन्टिन व्यवस्थापन तथा राहत वितरण जस्ता शिर्षकका नाममा २ करोड २० लाख रकम खर्चेको विषय बाहिरिए सँगै नगरवासी माझ नगरपालिका उपर आर्थिक अनियमितताको आशंका उब्जाएको छ ।नगरपालिकाको कार्यालयले राहत वितरणकालागि खाद्यान्न सामाग्री खरिद बापत ८० लाख रकम भुक्तानी गरेको स्रोत उदृत गरी अनियमितताको आंशका गरिएको छ...
trusted online casino malaysia