क्यान इन्फोटेक माघ २४ गतेदेखि
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा २८ औं संस्करणको क्यान इन्फोटेक मेला हुँदैछ। महासंघका अनुसार माघ २४ गतेदेखि २९ सम्म चल्ने उक्त मेला भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुनेछ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शनी र यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माण तथा सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले क्यान महासंघले इन्फोटेक मेला आयोजना गरे...












