सुन्दर देखिन सनी लियोनले के के गर्छिन् ? पढेर जानौं !

सुन्दर देखिन सनी लियोनले के के गर्छिन् ? पढेर जानौं !
एजेन्सी, १८ असार । ‘पोर्नस्टार’ बाट बलिउडमा प्रवेश गरेकी सनी लियोन केही दिन अघि मात्र नेपाल आएकी थिइन् ।   लियोन एक कार्यक्रममा भाग लिन नेपाल तेस्रो पटक आएकी हुन् । उक्त कार्यक्रममा सनी लियोनलाई हेर्न पाउँ भन्दै थुपै्रले भाग लिएका थिए । उनको सौन्दर्यताबाट मोहित नहुने शायदै कोहि होलान । आखिर लियोन किन यति सुन्दर देख्छिन् ? कसरी उनी आफुलाई ‘मेन्टेन’ गर्न सकेकी छन् ? भन्ने जिज्ञासा सबैलाई हुनसक्छ ।  ...

‘रेड हट सन्नी’सँग काठमाडौंको ‘हट पार्टी’ (फोटोफिचर)

‘रेड हट सन्नी’सँग काठमाडौंको ‘हट पार्टी’ (फोटोफिचर)
१५ असार, काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी यति बेला काठमाडौंमा छिन् । जिंक भोड्काको एम्बासेडर रहेकी सन्नी उक्त ब्राण्डले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन काठमाडौं आइपुगेकी जिंक भोड्काले एक प्रतियोगिताको आयोजना गरेर विजेताहरुलाई सन्नीसँग पार्टी गर्ने अवसर प्रदान गरेको थियो । यसैअनुरुप मंगलबार राती हायत रिजेन्सीमा एक पार्टीको आयोजना गरेको थियो । रातो रंगको पहिरनमा उपस्थित भएकी ...

दलाई लामाले लेडी गागालाई छोएपछि चीनमा हंगामा

दलाई लामाले लेडी गागालाई छोएपछि चीनमा हंगामा
एजेन्सी– चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले पप गायिका लेडी गागालाई चीनमा प्रतिबन्ध लगाएको अनुमान अहिले हलिउडमा भाइरल भएको छ । गागाले तीब्बती आध्यात्मिक गुरु दलाई लामासँग भेटेपछि सो प्रतिबन्ध लागेको अनुमान गरिएको छ । बेलायती पत्रिका द गार्जियनका अनुसार २६ जुनमा गागाले दलाई लामालाई भेटेकी थिइन् । १९ मिनेट लामो भेटघाटको भिडियो गागाले फेसबुकमा समेत राखेकी छन् ।अहिले त्यो भिडियो भाइरल भएको छ।  अाजक...

सपना मिस मेची हुने, भोट गर्न एलिशा को अनुरोध

सपना मिस मेची हुने, भोट गर्न एलिशा को अनुरोध
  १४ असार सुवास संकल्प, इटहरी।मनोरन्जनको को दुनिया मा लाग्ने कस्को पो रहर हुदैन र सबैले एउटा सपना सजाएर यो मनोरंजन को दुनिया मा लागि रहेका छन । कोहि निरन्तर यहि क्षेत्रमा छन् भने कोहि पलाएन भै सकेका छन् ।अझ भनौ नयाहरु को उस्तै लाईन छ यो क्षेत्रमा ।विभिन्न ठाउ मा हुने प्रतियोगीताहरु बाट हरेक समय नया नया प्रतिभा को उदय भैरहेको छ । यहि क्रम मा क्षेत्रीय स्तर को सुन्दरीहरु को प्रतियोगि...

मिस्टर एवम् मिस प्लस टु प्रतियोगिता हुने

मिस्टर एवम् मिस प्लस टु प्रतियोगिता हुने
१४ असार, वीरगंज। मिस्टर एवम् मिस प्लस टु पर्सा २०१६ आयोजना हुने भएको छ ।सुनौलो भविष्य एण्ड आरके क्रियटिभले आउँदो साउन २९ गते मिस्टर एवं मिस +२ पर्सा २०१६ आयोजना गर्ने भएको हो । आयोजक संस्थाले सोमवार एक प्रेस विज्ञप्ती जारी गरी ११ कक्षा उत्तिर्ण गरेका र १२ कक्षाको रिजल्टकोे प्रतिक्षामा रहेका विद्यार्थीहरुको प्रतिभा प्रस्तुत गर्ने अवसरको लागि मिस्टर एवं मिस +२ पर्सा २०१६ आयोजना गर्न लागेको जनाएको छ...

बैज्ञानिकहरुले माने यी दुई युवतीको शरीर सबैभन्दा परफेक्ट पुरा पढ्नुस

बैज्ञानिकहरुले माने यी दुई युवतीको शरीर सबैभन्दा परफेक्ट पुरा पढ्नुस
एजेन्सी । सुन्दरतालाई हरेकले फरक फरक तरिकाले परिभाषित गर्छन । बैज्ञानिकको नजरमा भने एक प्रख्यात मोडल सबैभन्दा सुन्दर र उत्कृष्ट शरीर भएकी मानिएकी छिन् । बैज्ञानिकले मोडल, अभिनेत्री र टीभी प्रस्तोता केली ब्रुक लाई संसारकै सबैभन्दा परफेक्ट फिगर भएको महिला मानेका छन् । यो भन्दा अगाडी युनिभर्सिटीको अभिनेत्री केंट लसलाई परफेक्ट मानिएको थियो । एक फरक अध्ययन अनुसार रोचेस्टरमा जन्मिएकी ३२ वर्षकी केली...

यी नेपाली सेलिब्रेटी जसलाई अघी बढन चाहिएन श्रीमानको साथ

यी नेपाली सेलिब्रेटी जसलाई अघी बढन चाहिएन श्रीमानको साथ
नेपाली समाजमा पनि विवाहपछिको सम्बन्ध बिच्छेद सामान्य हुन थालेको छ । शायद त्यही कारण पनि हुन सक्छ । सामान्य कुरामा चित्त नबुझ्ने बित्तिकै छुटि्टने चलन बढ्दो छ । श्रीमानसँग सम्बन्ध बिच्छेद गरेकाहरु आफुलाई ‘सिंगल’ भन्न चाहन्छन् । केही सिंगल नायिका यस्ता पनि भेटिए । सिंगल हुँदा पनि आफ्नो क्षेत्रमा प्रभाव घटाएनन् । नेपाली चलचित्रमा सानले अघि बढी रहेका सिंगल सुन्दरी यस्ता छन् । प्रियंका कार्कीः सम...

अर्चना पनेरुको दुःखद सुरुवात

अर्चना पनेरुको दुःखद सुरुवात
काठमाडौं । किशोरावस्थामै ‘पोर्न स्टार’ बन्छु भन्ने तथा सनी लियोनलाई आइडियल मान्ने अर्चना पनेरुले दुईवटा चलचित्रमा काम गर्न भ्याइसकेकी छन् । पहिलो ‘छेस्को’ प्रदर्शनमा पनि आयो, तर त्यो छेस्कोले कसैलाई घोच्न सकेन । बरु उल्टो अर्चनाको करियरको सुरुवातमै ‘फ्लप’ को ट्याग लगाइदियो । पनेरुको पहिलो चलचित्र ‘छेस्को’ चाहेर पनि केही दर्शक (लोकलाजका कारण) हेर्न गएनन् । हलमा पुगेका सीमित दर्शकको अनुहार पनि ...

खुल्यो भारतीय कमेडियन कपिल शर्माको गोप्य राज

खुल्यो भारतीय कमेडियन कपिल शर्माको गोप्य राज
एजेन्सी– भारतीय चर्चित कमेडियन कपिल शर्माले एक युवतीसँग डेटिङ गरिरहेको राज खुलेको छ । भारतीय संचार माध्यमका अनुसार कमेडी नाइट विथ कपिलमा क्रिएटिभ डाइरेक्टर भइसकेकी प्रीति सिमोससँग अहिले कपिल डेटमा छन् । कपिल यहाँसम्म पुग्नुमा प्रीतिको मुख्य भूमिका रहेको छ ।त्यसो त प्रीति टीभी जगतमा एक चर्चित नाम हो । सानो पर्दामा उनको नाम चारैतिर फैलिएको छ । भारतीय संचार माध्यमका अनुसार कपिल र प्रीति एकअर्काको न...

नेपाली कलाकारहरुको : लघु चलचित्र हिन्दी “गहराई” (भिडियो)

नेपाली कलाकारहरुको  : लघु चलचित्र हिन्दी “गहराई” (भिडियो)
०२ असार, इनरुवा।लामो समयदेखी अष्ट्रेलियामा रहँदै आएका नेपाली नायक शंकर लामिछानेले हिन्दी भाषाको लघु चलचित्र ‘गहराई’को सिरिज तयार पारेका छन् । यूट्युव मार्फत सार्वजनिक गरिएको उक्त लघु चलचित्रले दिन प्रतिदिन चर्चा कमाईरहेको छ । प्रेम र विछोडलाई फिल्मको मुख्य विषयबस्तु बनाइएको "गहराई" प्रेमको उत्कृस्ट उपहार भएको लामिछानेले बताउछन् । उनले प्रेमकथामा आधारित गहराईका केहि श्रृंखला आउने बताएका छन् । ...
trusted online casino malaysia