यस्ता छन् कन्ट्रोभर्सी क्वीन ज्योति मगरका १२ कन्ट्रोभर्सी
यस्ता छन् कन्ट्रोभर्सी क्वीन ज्योति मगरका १२ कन्ट्रोभर्सी ‘छोटो–छोटो सारी मेरो हातमा सुनको बाला कुरा काट्ने मारिरहन्छन् मेरो आफ्नै चाला’ तीज गीत ढाडे बिरालोमा अभिनय गरेपश्चात् सिर्जित विवादलाई प्रतिउत्तर दिन गायिका ज्योति मगरले यो तीज गीत गाइन् । उक्त गीतले पनि दर्शक–श्रोताको उल्लेख्य माया पायो । कि रेखाको चल्छ, कि देखाको चल्छ’ ढाडे बिरालोको म्युजिक भिडियोभित्रै ज्योतिले बोलेको एउटा संवाद थियो । ज...






