भोक्राहा नरसिंहबाट अधिकांस छात्रा एसईई दिदै

भोक्राहा नरसिंहबाट अधिकांस छात्रा एसईई दिदै
भोक्राहा। माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो । माध्यमिक शिक्षा परीक्षा एसइईमा सुनसरीबाट १३ हजार ५७३ जना विद्यार्थी सहभागी हुँदै छन् । सुनसरीमा एसइई परीक्षाका लागि ५० वटा परीक्षा केन्द्र तोकिएका छन् । इकाई प्रमुख खगेन्द्र सुवेदीका अनुसार ५० वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र कार्यालय सहयोगी स...

विदेशमा पढ्नलाई मात्र चालु आवमा ६४ अर्ब १५ करोड खर्च

विदेशमा पढ्नलाई मात्र चालु आवमा ६४ अर्ब १५ करोड खर्च
काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशी विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड बराबर पुगेको छ । सेवा खाता अन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई रु एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड रहेको हो । बैंकका अनुसार अघिल्लो वर...

सुनसरी क्याम्पसमा म्युजिकल चेयर प्रतियोगिता

सुनसरी क्याम्पसमा म्युजिकल चेयर प्रतियोगिता
इनरुवामा रहेको सुनसरी बहुमुखी क्याम्पसमा म्युजिकल चेयर प्रतियोगिता सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिले आयोजना गरेको तेस्रो नेपाल विद्यार्थी संघ म्युजिकल चेयर प्रतियोगिता २०८१ आज सम्पन्न भएको हो। क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई उक्त प्रतियोगितामा सहभागी गराईएको थियो। प्रतियोगितामा छात्रातर्फ मन्दिरा कुमार चौधरी प्रथम, लक्ष्मी दास द्वितीय तथा पुजा कर्ण तृतीय भएका थिए।...

चैत ५ गते स्ववियुको निर्वाचन, यस्तो छ निर्वाचन कार्यतालिका

चैत ५ गते स्ववियुको निर्वाचन, यस्तो छ निर्वाचन कार्यतालिका
काठमाडौँ । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको प्रक्रिया त्रिभुवन विश्वविद्यालयले सुरु गरेको छ । निर्वाचन कार्यतालिका अनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन र फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता गरिने छ । त्रिविले मतदान आगामी चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ । त्रिविका आङ्गिक, सम्बन्धन प्राप्...

पृथ्वीनारायण मा. वि. अब पक्की भवनामा

पृथ्वीनारायण मा. वि. अब पक्की भवनामा
भोक्राहा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित रहेको पृथ्वीनारायण माध्यमिक विद्यालयमा नव निर्मित भवन समुद्घाटन गरिएको छ । भोक्राहा नरसिंह गाउँपालिका ४ चिराैलीको नव निर्मित चारकोठे पक्की भवनको समुद्घाटन गरिएको हाे । विहिवार विद्यालयको प्राङ्गणमा एक कार्यक्रम बीच समुद्घाटन गरिएको विद्यालयका प्रधानाध्यापक नीर बहादुर कटुवालले जानकारी दिए । उहाँका अनुसार भाेक्राहा नरसिंह वडा नम्बर...

भारतको ओडिसामा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु

भारतको ओडिसामा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु
भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा एक नेपाली छात्राको शंकास्पद मृत्यु भएको छ। रुपन्देही घर भएकी २० वर्षीया प्रकृति लम्साल आइतबार साँझ विश्वविद्यालयको होस्टलमा मृत भेटिएकी हुन्। उनी केआईआईटीमा बि-टेक तेस्रो वर्षमा अध्ययनरत थिइन्। भारतीय सञ्चारमाध्यमहरूले प्रहरीको प्रारभ्मिक अनुसन्धानबाट उनको मृत्यु शंकास्पद देखिएको बताएका छन्।उक्त घटनामा प्रहरीले एक जना छात्रलाई पक्राउ गरेको इन्डियन एक्स...

कक्षा १२ को परीक्षा वैशाखको दोस्रो हप्ता देखि

कक्षा १२ को परीक्षा वैशाखको दोस्रो हप्ता देखि
कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा २४ गते सकिने जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक विषयका विद्यार्थीका लागि तालिका सार्वजनिक गरिएको हो । परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायतका अन्य इलेक्ट्रिोनिक्स डिभाइस लैजान निषेध गरिएको बोर्डले जन...

मधेशको शिक्षा मन्त्रालयले माग्यो १३२ जना स्वयंसेवक शिक्षक

मधेशको शिक्षा मन्त्रालयले माग्यो  १३२ जना स्वयंसेवक शिक्षक
मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले एकैसाथ ठूलो संख्यामा स्वंयसेवक शिक्षकको भर्ना खुलाएको छ । शिक्षा मन्त्रालयका निमित्त सचिव दिलिपकुमार ठाकुरले माघ ३० गते स्वंयमसेवक शिक्षकका लागि भर्ना आह्वान गरिएको बताए । शिक्षा मन्त्रालयले नेपाली विषयका २० जना, अंग्रेजी विषयमा ४० जना, गणित विषयका ४२ जना र विज्ञान विषयका ३० जना स्वयंसेवक शिक्षक भर्नाका लागि सार्वजनिक आह्वान गरेको छ ।एकैसाथ १ सय ३२...

दिवा खाजा कार्यक्रमकालागि विद्यालयमा सीप विकास तालिम

दिवा खाजा कार्यक्रमकालागि विद्यालयमा सीप विकास तालिम
शहीद लखन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसँगै विद्यार्थीमा सीप विकासका लागि गाउँपालिका शिक्षा शाखामार्फत पालिकाभित्रका ४६ सामुदायिक विद्यालयमा च्याउखेती गर्न थालिएको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिइन् । ‘विद्यालयमा उत्पादित च्याउ विद्यार्थीका लागि पोषणयुक्त दिवा खाजा खान पाउने मात्र नभएर उनीहरूको सीप विकासका लागि पनि मद्दत पुग्ने विश्वास लिइएको छ’, उ...

हिसान स्पोर्टस् मिट माघ १३ देखि हुदै

हिसान स्पोर्टस् मिट माघ १३ देखि हुदै
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८१ माघ १३ देखी १९ गतेसम्म आयोजना गर्ने जानकारी गराएको छ।एक सातासम्म चल्ने स्पोर्टस मिटमा ३० बढी विद्यालय तथा उच्च शिक्षालयको सहभागिता रहने छ। फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका विभिन्न इभेन्ट्सहरुमा प्रतिस्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भटराईले जानकार...
trusted online casino malaysia