मेडिकल कलेजहरुलाई १० वर्षभित्र ‘गैरनाफामूलक’ बनाइने

मेडिकल कलेजहरुलाई १० वर्षभित्र ‘गैरनाफामूलक’ बनाइने
काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा १० वर्षभित्र मेडिकल कलेजलाई गैरनाफामूलक बनाउने प्रावधान राखिने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिमा छलफलमा रहेको विधेयकमा उक्त प्रावधान राख्न सांसदहरू सहमत भएका छन् । निजीकरण र बेथिति बढेको भन्दै नाफामुक्त बनाएर शिक्षा र स्वास्थ्य क्षेत्रको जिम्मा सरकारले लिनुपर्नेमा सांसदहरूको एकमत छ । उपसमितिको बुधबारको बैठकमा उनीहरूले मेडि...

इनरुवामा बिद्यार्थीलाई किताबको भारी बोकाउन नपाइने

इनरुवामा बिद्यार्थीलाई किताबको भारी बोकाउन नपाइने
इनरुवा नगरपालिका भित्र संचालनमा रहेका विद्यालयहरुले विद्यार्थीलाई बोझिलो हुने गरी किताबको भारी बोकाउन नपाउने भएका छन् । नगर शिक्षा समन्वय इकाईको निर्णय अनुसार निजी विद्यालयका हकमा उक्त निर्णय कार्यान्वयनमा ल्याउन लागिएको हो । इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताका अनुसार नगरभित्र संचालनमा रहेका सबै विद्यालयकालागि नियम अनिवार्य गरिएको छ । संस्थागत विद्यालयले आफुपायकका किताब पाठ्यक्रममा समावेश ग...

त्रिविको दिक्षन्तमा छात्र भन्दा छात्रा बढी २९ स्वर्ण पदक वितरण

त्रिविको दिक्षन्तमा छात्र भन्दा छात्रा बढी २९ स्वर्ण पदक वितरण
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४४ औं दीक्षान्त समारोहमा २९ स्वर्ण पदक वितरण गर्‍यो । एकै विद्यार्थीले तीनवटासम्म स्वर्ण पाए । त्यसैले स्वर्ण विजेता विद्यार्थीको संख्या भने २३ मात्रै रह्यो । तीमध्ये १४ जना छात्रा हुन् भने नौ छात्र । स्वर्ण पाउने मध्येकी एक चितवनस्थित रामपुर क्याम्पसकी सुलोचना श्रेष्ठले स्नातकोत्तर तहतर्फका सर्वोत्कृष्ट तीन स्वर्ण पदक हात पारिन् । सुलोचनाले ‘चान्सलर प...

बलहा क्याम्पसमा श्रद्धाञ्जली अर्पण

बलहा क्याम्पसमा श्रद्धाञ्जली अर्पण
https://www.facebook.com/112654112466256/photos/pcb.759113527820308/759113044487023/?type=3&theater इनरुवा। टि.एन.के बलहा बहुमुखीका विद्यार्थीले दाङमा भएको गाडी दुर्घटनामा ज्यान गुमाएका बिद्यार्थीको सम्झनामा दिप प्रज्वलन गरी दुख ब्यक्त गरेका छन् । देशलाई ठुलो क्षती पुग्ने गरी भएको बस दुर्घटना प्रति दुःख ब्यक्त गर्दै तोयानाथ नमर्दा खतिवडा बलाहा बहुमुखी क्याम्पसमा आबद्ध भएका शिक्षकहरु, विद...

भाण्टावारीमा लागूऔषध विरुद्धको सचेतना कार्यक्रम

भाण्टावारीमा लागूऔषध विरुद्धको सचेतना कार्यक्रम
भाण्टावारी । सुनसरीको कोशी गाउँपालीका ८ स्थित भाण्टावारीमा लागूऔषध विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । कोशी गाउँपालीका वार्ड नम्बर ८ को सहयोगमा ग्रामीण विकास समाज नेपालले पिछडिएको समुदायको बालबालिकाहरु लाई लक्षित गरेर लागूऔषध विरुद्धको सचेतना कार्यक्रम आयोजना गरेको थियो । कोशी गाउँपालीका वार्ड नम्बर ८ का अध्यक्ष विन्देश्वर प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रमको अध...

बाल अधिकार तथा क्षमता अभिवृद्धि तालिम सुरू

बाल अधिकार तथा क्षमता अभिवृद्धि तालिम सुरू
इनरुवा। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ विराटनगरको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका सदस्यहरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम मंगलबारबाट सुनसरीको इटहरीमा सुरू गरिएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लामा सञ्चालित विद्यालयका बाल अधिकार चेतना समूहका सदस्य, संरक्षक शिक्षकहरूको क्षमता...

कोरियाले १० हजार नेपाली कामदार लग्ने, फागुन दोस्रो साता भाषा परीक्षाको आवेदन हुँदै

कोरियाले १० हजार नेपाली कामदार लग्ने, फागुन दोस्रो साता भाषा परीक्षाको आवेदन हुँदै
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत १० औं भाषा परीक्षाको आवेदन फागुन दाेस्राे साता खुल्ने भएकाे छ । इपिएस नेपाल शाखाका अनुसार काेरियाले आगामी सन् २०१९ का लागि नेपालबाट १० हजारभन्दा बढी कामदार लैजाने तयारी गरिरहेकाे छ । कोरिया सरकारले हालै आगामी वर्षका लागि आफ्नो देशमा आवश्यक पर्ने विदेशी कामदारकाे संख्या निर्धारण गरेसँगै नेपालले १० हजारभन्दा बढीकाे काेटा पाउने भएकाे हाे । नेपाली कामद...

यो कस्तो वेथिति ? शिक्षक बन्न पनि इसाई नै हुनुपर्ने !

यो कस्तो वेथिति ? शिक्षक बन्न पनि इसाई नै हुनुपर्ने !
काठमाडौं ।  गैरसरकारी संस्था ‘टिच नेपाल’ ले गरेको शिक्षकको आवश्यकतासम्बन्धी विज्ञापन विवादमा परेपछि छानबिन सुरु भएको छ।संस्थाले विज्ञापनमा एक प्रशिक्षार्थी शिक्षकको आवेदन माग्दै आवेदक इसाई परिवारको हुनुपर्ने, इसाई कलेजमा पढेको र चर्चको सिफारिस चाहिनेलगायत सर्त राखेको उजुरी जिल्ला प्रशासन कार्यालय ललितपुरमा परेको छ।उजुरीपछि संस्थाको छानबिन गरिरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बत...

विदेशी सम्बन्धनका विद्यालय सञ्चालनमा रोक

विदेशी सम्बन्धनका विद्यालय सञ्चालनमा रोक
काठमाडौं । अब माध्यमिक विद्यालय तहमा कुनै पनि विदेशी सम्बन्धनका विद्यालय सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिने भएकाे छ । विदेशी सम्बन्धन लिएर कक्षा सञ्चालनमा आइरहेका माध्यमिक विद्यालयलाई पनि छिट्टै हटाइने भएको छ । सरकारद्वारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको शिक्षाको दीर्घकालीन सुधारसम्बन्धी प्रतिवेदनको मस्यौदा पारित भए विदेशी सम्बन्धनबाट कुनै पनि विद्यालय सञ्चालन गर्न पाइनेछैन ।...

कश्यप विद्यापिठका शिक्षक रोशन रेग्मीको असामयिक निधन

कश्यप विद्यापिठका शिक्षक रोशन रेग्मीको असामयिक निधन
इनरुवा। सुनसरीको इनरुवा ४ मा रहेको कश्यप विद्यापिठका शिक्षकको असामयिक निधन भएको छ । मुटुसम्बन्धि समस्याबाट पीडित शिक्षक रोशन रेग्मीको २२ वर्षको अल्पायुमा मगंलबार राति उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा निधन भएको विद्यालय प्रशासनले जनाएको छ । गौरादह स्थायी घर भई इनरुवामा रहेको कश्यप विद्यापिठमा कार्यरत शिक्षक रेग्मीले कक्षा ८ सम्म कम्प्युटर, स्वास्थ्य र जनसंख्या विषय पढाउदै आउनुभएको थिय...
trusted online casino malaysia