भोक्राहामा ५ जना छात्राहरु माथि कुटपिट

भोक्राहामा ५ जना छात्राहरु माथि कुटपिट
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह १ मा रहेको शारदा माविका छात्राहरु माथि शिक्षकले कुटपिट गरेको छ। आज विहान करीब ८ बजेको कक्षा संचालनको समयमा शिक्षक अशोक मेहताले कुटपिट गरेको हो। तराईमा लगातार केही दिनको गर्मीले जनजीवनमा गम्भीर असर परेको छ। भोक्राहा नरसिंह लगायतका सुनसरीको अन्य स्थानहरूमा दिएको गर्मी विदा पश्चात् विद्यालय खुलेपछि कक्षा ७ मा अध्यनरत विद्यार्थिहरु लाई गर्मी भएपछि कोठा बाहिर बसेको...

शिक्षा देशको मेरुदण्डको हो, यसलाई मजबुत पार्नुपर्छ: राज्य मन्त्री यादव

शिक्षा देशको मेरुदण्डको हो, यसलाई मजबुत पार्नुपर्छ:  राज्य मन्त्री यादव
इनरुवा। शिक्षा देशको मेरुदण्ड भएकाले यसलाई मजबुत पार्नुपर्ने संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि राज्य मन्त्री प्रमिला कुमारी यादवले बताउनुभएको छ। यादवले सुनसरी सदरमुकाम इनरुवामा जनता समाजवादी पार्टी नेपाल नगर समितिले आयोजना गरेको नगरभेला तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै देशको विकास गर्नका लागि मेरुदण्डको रुपमा रहेको शिक्षाको विकास आवश्यक रहेको बताउनुभएको हो । राज्यमन्त्री यादवले...

तीन जना मन्त्री उत्पादन गरेको दुहबीकाे सरस्वती स्कुलले बल्ल पायो खानेपानी

तीन जना मन्त्री उत्पादन गरेको दुहबीकाे सरस्वती स्कुलले बल्ल पायो खानेपानी
सुनसरी ।सुनसरीको एक विद्यालयले लामो समयपछि बल्ल पर्याप्त खानेपानीको सुविधा पाउने भएको छ । सुनसरीको दुहबी नगरपालिकास्थित सरस्वती मा.वि.मा स्टोरेज ट्यांकसहितको खानेपानी प्रणाली निर्माण गर्न लागिएको हो । यस विद्यालयमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, संघीय सरकारका वर्तमान मन्त्री अमनलाल मोदी र कोशी प्रदेशका मन्त्री जीवन आचार्यले अध्ययन गरेका थिए । विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष बीपी ...

गर्मीले सिराहाकाे जनजीवन कष्टकर , लाहानमा आजबाट बिद्यालय बन्द

गर्मीले सिराहाकाे जनजीवन कष्टकर , लाहानमा आजबाट बिद्यालय बन्द
सिरहा। पछिल्लो केही दिनदेखिको आत्याधिक घामसँगै बढेको गर्मीले सिरहासहित मधेश प्रदेशको जनजिवन कष्टकर बनेको छ।करिव एकसातादेखि आत्याधिक रुपमा बढेको गर्मीका कारण जिल्लाको सिरहा,लाहान,गोलजार,र मिर्चैया सहित मधेश प्रदेशकै जनजिवन प्रभावित भएको हो।एक सातादेखि लगातार बढीरहेको गर्मीका कारणले जिल्लाको सिरहा,लाहान,गोलबजार,रमिर्चैया बजारहरुमा किनमेल गर्न आउने सेवाग्राही पनि घटेको व्यापारीहरु सुनाउँछन्।एकातिर दे...

गणतन्त्र दिवशको अवसरमा सरस्वतीका विधार्थीलाई स्टेस्नरी वितरण

गणतन्त्र दिवशको अवसरमा सरस्वतीका विधार्थीलाई स्टेस्नरी वितरण
इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा गणतन्त्र दिवशको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । सोही गणतन्त्र दिवशको अवसरमा इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविमा दलित तथा गरिब, विपन्न र जेहेन्दार विधार्थीहरुलाई स्टेस्नरी वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालय क्षेत्रका अभिभावक, विधार्थी तथा प्रतिनिधिहरुको उपस्थितिमा ४५ जना विधार्थीलाई स्टेस्नरी वितरण गरिएको जनाएको छ । विद्यालय व्यवस्था...

विद्यालयमा अध्यनरत ७१ जनालाई छात्रवृत्ति

विद्यालयमा अध्यनरत ७१ जनालाई छात्रवृत्ति
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह २ अन्तर्गत रहेको श्री पशुपती शिक्षा मन्दिर आधारभुत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । वडा प्रतिनिधि, अभिभावक तथा शिक्षकहरुको उपस्थितिमा शुक्रबार छात्रवृत्ति वितरण गरिएको हो। विद्यालयमा अध्यनरत ५७ जना विद्यार्थिलाई दलित छात्र छात्राहरुलाई रु चार सयका दरले वितरण गरिएको थियोे । त्यसै गरि छात्रा सतप्रतिसत अन्...

खाेटाङमा हावाहुरीले विद्यालयको छानो उडाएपछि पठनपाठन प्रभावित

खाेटाङमा हावाहुरीले विद्यालयको छानो उडाएपछि पठनपाठन प्रभावित
खोटाङ । वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुईवटा भवनको जस्तापाताको छाना पूर्णरूपमा उडाएको हो ।हावाहुरीले एउटा आइसिटी कक्षा, प्रशासन र पानी फिल्टर गर्ने उपकरण राखिएको भवन तथा अर्को कक्षा ४ र कक्षा ५ पठनपाठन हुँदै आएको भवन...

सरस्वती माविमा विधार्थीले शिक्षकको निगरानी गर्ने

सरस्वती माविमा विधार्थीले शिक्षकको निगरानी गर्ने
इनरुवा। इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविमा शिक्षक र विधार्थीलाई पुरस्कृत सहित शैक्षिक गुणस्तर सुधार गर्ने उदेश्यले शिक्षकहरुको निगरानी विधार्थीले गर्ने भएको छ । शिक्षकहरुको कक्षामा उपस्थिती, गृहकार्य दिएको नदिएको, कपि परीक्षण गरेको नगरेको र विधार्थीमैत्री पढाइ भए नभएको निगरानी गर्न विधार्थीलाई डायरी दिएको छ । विद्यालय व्यवस्थापन समितिले शिक्षकहरुले विधार्थीको समग्र सवालको निगरानी गर्ने र...

इनरुवामा स्वरोजगारी मुलक कम्प्युटर हार्डवेयर तालिम

इनरुवामा स्वरोजगारी मुलक कम्प्युटर हार्डवेयर तालिम
इनरुवामा स्वरोजगारी मुलक कम्प्युटर हार्डवेयर तालिम आज देखि संचालनमा आएको छ। नेपाल दुरसंचार प्राधिकरणको आर्थीक तथा गौर बहुप्राविधिक शिक्षालय गौर, रौतहटको प्रावधिक सहयोगमा संचालन भएको हो। सुनसरी सदरमुकाम इनरुवामा उक्त तालिम कार्यक्रम २०८०।०२।०५ गते शुक्रबार देखि संचालनमा आएको हो। इनरुवाको सिटिईभिटि सम्बन्धन प्राप्त एन. एस. कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिंग प्रा. लि. नामक तालिम केन्द्रमा क...

कक्षा १२ को बार्षिक परीक्षा शुरू : देशभर चार लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी

कक्षा १२ को बार्षिक परीक्षा शुरू : देशभर चार लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आज (मंगलबार) देखि शुरू भएको छ । परीक्षा आज बिहान ८ बजेदेखि शुरू भएको छ । कक्षा १२ मा परीक्षामा चार लाख ६७ हजार ३८९ विद्यार्थीले रहेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिएका छन् । परीक्षाका लागि एक हजार ४५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा जेठ ५ गतेसम्म चल्ने छ ।यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्ष...
trusted online casino malaysia