बलिउड अभिनेत्री ऐश्वर्या डब्बल रोलमा देखिदै
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन यतिबेला आफ्नो आगामी फिल्म ‘फन्ने खान’मा व्यस्त छिन् । बताइएअनुसार उनलाई धेरै फिल्मको अफर आएपनि छानेर काम गरिरहेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अब उनलाई पुरानो चर्चित अभिनेत्री नरगिसको भूमिका निभाउन अफर आएको छ । बताइएअनुसार यो फिल्म सन् १९६७ मा आएको ‘रात और दिन’को कहानीसँग मिल्दोजुल्दो छ । उक्त फिल्ममा फिरोज खान र नरगिस थिए । ऐश्वर्याले अभिनय गर्ने भनिएक...












