बरुणको पहिलो फिल्म जसले एकै दिनमा कमायो २० करोड

बरुणको पहिलो फिल्म जसले एकै दिनमा कमायो २० करोड
बलिउडका अभिनेता बरुण धवनको पछिल्लो फिल्म ‘जुड्वा २’ ले बक्सअफिसमा शानदार कमाई गरेको छ ।दशैंको दिनमात्रै जुड्वा २ ले अहिलसम्मकै रेकर्ड तोड्दै  एकै दिनमा धेरै कमाउने फिल्मको सूचीमा आफ्नो नाम लेखाउन सफल भएको छ । फिल्म विश्लेषक तरुण आदर्शका अनुसार शुरुका दुई दिनमा मात्रै जुड्वा २ ले ३६.७५ बढी कमाउन सफल भएको छ ।जुड्वा २ बरुण धवनको पहिलो फिल्म हो जसले एकै दिन २० करोड भन्दा धेरै कमाउन सफल भयो ।जुड्वा ...

मलालाले प्रियंका चोपडा संगको तस्वीर पोष्ट गरेपछि

मलालाले प्रियंका चोपडा संगको तस्वीर पोष्ट गरेपछि
नोवेल पुरस्कार विजेता मलाला युसुफजईले २ महिना अगाडी मात्रै ट्वीटर ज्वाइन गरेकी हुन्। त्यसपछि उनी आफ्ना हरेक महत्वपुर्ण कुरा सामाजिक सञ्जालमा पोष्ट गर्दै आइरहेकी छन्। हालै शुक्रबार मलालाले बलिउड अभिनेत्री प्रियंका चोपडासँगको तस्वीर पोष्ट गरेकी छन्। युनिसेफकी गुडवील एम्बेसडर चोपडा संयुक्त राष्ट्रसंघको महासभामा ग्लोबल गोल्स अवाईमा सहभागी हुन पुगेकी थिइन्। यस बीचमा मलाला पनि त्यहाँ पुगेकी थिइन्। यस...

छक्का पन्जा-२ ले कपिराईटमा रेकर्ड राख्यो, यसो भन्छन दिपकराज गिरी (भिडियो)

छक्का पन्जा-२ ले कपिराईटमा रेकर्ड राख्यो, यसो भन्छन दिपकराज गिरी (भिडियो)
२ असोज, सुवास संकल्प ईटहरी। यहि असोज ११ बाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र छक्का पन्जा २ को यतिखेर भने बृहत् प्रचार प्रसारको कार्य भैइ रहेको छ । नेपाली सिने नगरिमा गत बर्ष रेकर्ड ब्रेक गरेको फिल्म छक्का पन्जा को नाम सापटी लिईएको छ । तर फिल्म छक्का पन्जा को सिक्येल नरहेको निर्माता तथा कलाकार दिपक राज गिरि बताउछन । आफू संग जुध्न आउने फिल्म मङलमलाई पनि छक्का पन्जा २ टीमले सहमतिमै पर सार...

नायक पल साहलाई कतै “शर्मा लक” लागेको त हैन ? (भिडियो)

नायक पल साहलाई कतै “शर्मा लक” लागेको त हैन ? (भिडियो)
२५ भाद्र, सुवास संकल्प ईटहरी। यहि भदौ ३० बाट प्रदर्शनमा आउन लागेको फिल्म जोनी जेण्टलमेनको प्रचार प्रसार तिब्र गतिमा भई रहेको छ l यहि क्रममा फिल्मको मुख्य कलाकार पल साह, नायिका आचल शर्मा र निर्माता एण्ड्रिउ पौडेल आज आईतबार पुर्वको ईटहरी आएका थिए l पत्रकार भेटघाटमा फिल्मबारे जानकारी गराउदै आम दर्शकलाई आफ्नो फिल्म हेरिदिनहुन र नेपालि फिल्मलाई माया गर्दिनहुन निर्माता पौडेलले आग्रह गरेका छन् l फिल्...

यस्तो छ सनी लिओनको बलिउडमा संघर्षबारे रहस्य

यस्तो छ सनी लिओनको बलिउडमा संघर्षबारे रहस्य
२३ भाद्र। सनी लिओनले बलिउडमा आफ्नो संघर्षबारे अभिनेत्री नेहा धुपियालाई सुनाएकी छिन् । सनीले सुरुवातीका दिनमा आफूसँग स्टेज सेयर गर्न कोही बलिउडकर्मीले पनि नमान्ने गरेको दुःख स्मरण गरेकी छिन् । ‘म कुनै कार्यक्रममा गएँ भने मान्छेहरू म को हुँ, कहाँबाट आएँ भनेर कानेखुसी गर्थे । कतिपयले मेरो बारेमा जानेका पनि हुँदा रहेनछन् । त्यसैले अचम्म तरिकाले हेर्थे । तर, म सँगै स्टेजमा जान, सँगै बस्न, बोल्न अप्ठ...

कमल टाकिजमा दुई रूपैयाँ

कमल टाकिजमा दुई रूपैयाँ
२३ भाद्र, इनरुवा । कमल टाकिजमा भाेलि शनिबार बिहानी शाे देखि नेपाली चलचित्र दुई रूपैयाँ प्रदर्शनमा अाउने भएकाे छ । शनिबार बिहानकाे शाेमा दर्शकले विशेष छुट पाउने छन् । अन्य तीन शाेमा फिल्म हेर्न भने ताेकिएकाे रकम तिर्नु पर्ने हुन्छ । दुई रॆ!Q%AQE1!Aq$x8!E0%A$AF!It%B!E0'E4heE!Ax55aEpeA5k%s24E 1@4%8!%M0!A5टुमा कुटु" गितकाे लाेकप्रियताका कारण बढी चर्चामा रहेकाे छ ।

‘मैले पढ्न थाल्दैमा किन महाभारत?’

‘मैले पढ्न थाल्दैमा किन महाभारत?’
काठमाण्डाै । ‘म ओली (एमाले अध्यक्ष केपी शर्मा ओली) जीको कदर गर्छु। उहाँको राजनीतिक चातुर्य र क्षमताको प्रशंसक पनि हुँ’, नायिका करिश्मा मानन्धरले भनिन्, ‘तर, उहाँलाई जनताले ८ कक्षा पढेको नेता भन्दा निको लाग्दैन।’ नयाँ शक्ति पार्टीको राजनीतिमा सक्रिय नायिका करिश्माले सोमबारको कार्यक्रममा आफू ९ कक्षा पढ्न थालेको प्रसंग सुनाएपछि यो खबर मिडियामा ‘भाइरल’ बन्यो।उनले भनिन्, ‘मैले पढ्न थालेर के महाभारत भयो...

सामाजिक संजाल तताउदै प्रियंका र उनकी हुनेवाला सासुले पोस्ट गरेका तस्विर

सामाजिक संजाल तताउदै प्रियंका र उनकी हुनेवाला सासुले पोस्ट गरेका तस्विर
काठमाडौँ / चर्चित नायिका प्रियंका कार्कीका सबै जसो चलचित्र सफल छन् । उनका चलचित्रले पाएका सफलताले मात्रै उनले बेला बेला गर्ने विभिन्न किसिमका हर्कतका कारणले पनि उनी चर्चामा आउने गरेकी छन् । हालै प्रियंकाले सामाजिक संजाल इन्स्टाग्राममा पोस्ट गरेका तस्विरले पनि उनलाई चर्चामा ल्याएको छ । उनले पोस्ट गरेका तस्विरमा बैंकर रविना देश राज पनि देखिन्छिन् । ती तस्विरमा प्रियंका र रविना निकै हट देखिएका छन्...

हाँस्य कलाकार डाक्टर गुलाटि अस्पताल भर्ना

हाँस्य कलाकार डाक्टर गुलाटि अस्पताल भर्ना
प्रसिद्ध भारतीय हाँस्य कलाकार डा. मसुर गुलाटिका (सुनिल ग्रोबर) अस्पताल भर्ना भएका छन् । कपिल शर्मा सो बाट आफूलाई स्थापित गराएका उनी डेंगु भएपश्चात् एसियन हार्ट इन्स्टिच्युटमा भर्ना भएका हुन् । सुनिलले केही समयअघि विवादका कारण कपिल शर्मा सो छाडेका थिए । लगातार ज्वरो, टाउको दुख्ने जस्ता सम्स्या देखिएपछि सुनिल अस्पताल पुगेका थिए । अस्पताल पुग्दा उनलाई डेंगु देखिएको हो । गुत्थी, मशहूर गुलाटी र रिंक...

सन् २०१० पछि सलमान खानका कुन फिल्मले कति कमाइ गरे

सन् २०१० पछि सलमान खानका कुन फिल्मले कति कमाइ गरे
बलिउड । सन् २०१० पछि हिट एकपछि अर्को हिट फिल्महरु दिएका सलमान खानको क्रेज बढि नै रहेको छ । सन् २००७ र २००९ बिचमा आएका उनका फिल्महरुले बक्स अफिसमा खासै कमाल गर्न सकेका थिएनन् । यसबिच उनको फिल्म ‘वान्टेड’ रिलिज भयो बक्सअफिसमा यसले सबै रेकर्ड तोड्दै कमाइ गरेको थियो । सन् २०१० मा सलमान खानको फिल्म ‘दबंग’, यो फिल्म पनि सुपर हिट भयो । सलमान खानका ११ फिल्महरुले २००० करोड रुपैयाँभन्दा बढीको व्यापार गर...
trusted online casino malaysia