अनमोलबारे प्रदीप खड्काको टिप्पणी : सुहागरात मनाइसकेपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ?

अनमोलबारे प्रदीप खड्काको टिप्पणी : सुहागरात मनाइसकेपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ?
काठमाडाैं । नायक अनमोल केसी पक्राउ प्रकरणलाई लिएर अर्का नायक प्रदीप खड्काले विवादित अभिव्यक्ति दिएका छन्। गत शुक्रबार पक्राउ परेर आइतबार राति अनमोल हाजिरी जमानीमा जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भइसकेपछि प्रदीपले विवादित अभिव्यक्ति दिएका हुन्। चलचित्र ‘रावायण’ मा खेल्छु भनेर पैसा लिइसकेपछि धोका दिएको भन्दै सुदर्शन थापाको ब्यानरको तर्फबाट उजुरी गरेपछि तीन दिन हिरासतमा बसेर अनमोल रिहा भइसकेका छ...

हिरासत बस्न नमानेपछि अनमोल केसी चिरायु अस्पतालमा, भोलि अदालत लगिने

हिरासत बस्न नमानेपछि अनमोल केसी चिरायु अस्पतालमा, भोलि अदालत लगिने
काठमाडाैं । ‘आपराधिक विश्वासघात’ को आरोपमा शुक्रबार काभ्रेबाट पक्राउ परेका अभिनेता अनमोल केसी हिरासत बस्न नमानेपछि चिरायु अस्पतालमा भर्ना भएका छन्।उनलाई शुक्रबार राति नै अस्पताल भर्ना गरिएको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोद ढुंगोलले नेपालखबरलाई जानकारी दिए। दोलखा पुगेर फर्किंदै गर्दा बाटोबाटै प्रहरीको नियन्त्रणमा परेका केसीलाई सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राख्ने तयारी थियो। तर उनले आफूल...

‘परदेशी २’ को प्रचारमा किन देखिएकी छैनन् वर्षा?

‘परदेशी २’ को प्रचारमा किन देखिएकी छैनन् वर्षा?
काठमाडाैं । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ प्रदर्शनको तयारीमा छ। फिल्मका निर्माता, निर्देशक तथा कलाकार प्रचारका लागि देश दौडाहामा छन्।गायक प्रकाश सपुत यही फिल्मबाट नायकका रुपमा देखिँदैछन्। असोज २६ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको प्रचारमा उनको दौडधूप बाक्लै छ। केकी अधिकारी पनि मौलिक फिल्ममा अभिनय गर्न पाउँदा खुशी रहेको भन्दै प्रचारमा दौडिरहेकी छिन्। तर, यो फिल्ममा अभिनय गरेकी अर्की...

शाहरुखको फिल्म ‘जवान’ले बनायो नयाँ रेकर्ड, कमाइ १००० करोडनजिक

शाहरुखको फिल्म ‘जवान’ले बनायो नयाँ रेकर्ड, कमाइ १००० करोडनजिक
मुम्बइ । शाहरुख खानको फिल्म ‘जवान’को विश्वभरको कमाइ हजार करोड नजिक पुगेको छ। यसैबीच फिल्म समीक्षक तरण आदर्शले ट्विट गर्दै शाहरुख खानको फिल्म जवान सबैभन्दा छिटो ५०० करोड क्लबमा सामेल हुने हिन्दी फिल्म बनेको बताएका छन्। फिल्म जवानको हिन्दी संस्करणले १८ दिनमा ५ सय करोड कमाएको छ । यसमा आज अर्थात् आइतबारको कमाइ पनि समावेश छ।गदर–२ ले २४ दिनमा, पठानले २८ दिनमा र बाहुबलीले ३४ दिनमा यति कमाइ गरेका थिए। ...

नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’ आजबाट हलमा

नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’ आजबाट हलमा
काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रबार) दुई वटा नेपाली सिनेमा रिलिज भएका छन् । दीपेन्द्र लामाको निर्देशन रहेको ‘नाङ्गो गाउँ’ र झरना थापाको निर्देशन ‘एक भागवत र एक गीता’ रिलिज भएका हुन् । बलिउड सिनेमा ‘जवान’को आक्रामक व्यापारका कारण यी सिनेमाले नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायत हलमा अपेक्षित शो पाएका छैनन् । ‘नाङ्गो गाउँ’ मा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । ‘एक भा...

बैंकले फिर्ता लियो सनी देओलको घर लिलामीको सूचना

बैंकले फिर्ता लियो सनी देओलको घर लिलामीको सूचना
एजेन्सी । बलिउड अभिनेता सन्नी देओलको मुम्बईस्थित जुहू बंगलाको लिलामी गर्ने सूचना सम्बन्धित बैंकले फिर्ता लिएको छ। सोमबार बैंक अफ बडोदाले एक अखबारमा विज्ञप्ति प्रकाशन गरी लिलामीको सूचना फिर्ता लिइएको जानकारी दिएको हो।यसअघि बैंकले ५६ करोड ऋण ई-अक्सनमार्फत असुली गर्न सूचना जारी गरेको थियो। यो लिलामी अगस्ट २५ मा हुने बताइएको थियो। बैंकले पञ्जाबको गुरदासपुरका सांसद सन्नी देओलले डिसेम्बर २०२२ देखि...

‘गदर–२’ ले ५ दिनमा विश्वभर कमायो २९० करोड

‘गदर–२’ ले ५ दिनमा विश्वभर कमायो २९० करोड
सन्नी देओल र अमिषा पटेल स्टारर फिल्म ‘गदर–२’ले रिलिजको पाँचौं दिनमा धेरै रेकर्ड तोडेको छ।फिल्मले स्वतन्त्रता दिवसको अवसर पारेर एकै दिन ५५ करोड कमायो। फिल्म १५ अगस्टमा भारतीय सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ। फिल्मले अहिलेसम्म २२९ करोड कलेक्सन गरेको छ। योसँगै फिल्मको ग्लोबल कमाई ३ सय करोड नजिक पुगेको छ।बलिउड हंगामाको रिपोर्ट अनुसार यो फिल्मले विश्वभर २९०.५९ करोड कलेक्सन गरेक...

सलमान खानलाई ज्यान मार्ने धम्की दिने ग्याङ्स्टर यूएईबाट पक्राउ

सलमान खानलाई ज्यान मार्ने धम्की दिने ग्याङ्स्टर यूएईबाट पक्राउ
एजेन्सी । सलमान खानलाई ज्यान मार्ने धम्की दिने ग्याङ्स्टर विक्रम बरारलाई भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले यूएईबाट पक्राउ गरेको छ। दैनिक भास्करका अनुसार बरार पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा पनि संलग्न थिए र त्यसयता उनी फरार थिए। उनी दुबईमा बसेर ग्याङ्स्टर लरेन्सको गिरोह चलाइरहेका थिए। विक्रम बरारले सलमान खानका पिता सलिम खानलाई पत्र पठाउँदै सलमानको हत्या गरिने हत्याको धम्की...

जब ३० वर्ष पछाडि सरोज खनालले ‘सान्नानी’ लाई ‘बगानमा भेटे

जब ३० वर्ष पछाडि सरोज खनालले ‘सान्नानी’ लाई ‘बगानमा भेटे
काठमाडौँ । अभिनेता तथा निर्देशक सरोज खनालले ३० वर्ष पछाडि सान्नानी भेटेका छन् । आफूले पहिलो पटक निर्देशन गरेको ‘बगान’ चलचित्रको प्रमोशनका लागि दौडधुपमा रहेका अभिनेता खनालले २०५० सालमा निमार्ण भएको ‘सान्नानी’ को नायिकालाई हिजो भेटेका हुन् । सो फिल्ममा खनाल हिरोको भूमिका हुँदा ‘सान्नानी’ मेघा पोखरेल भने हिरोइनको भूमिकामा थिइन् । तर, सो फिल्म पछि ‘सान्नानी’ कतै पनि देखा परिनन्, खनालका अनुसार उनी ल...

जारी प्रदर्शनको १०० दिन पूरा, हलमा अझै दर्शक तान्दै

जारी प्रदर्शनको १०० दिन पूरा, हलमा अझै दर्शक तान्दै
इटहरी । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको सय दिन पूरा भएको छ। श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमान्‌को कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कवि एवं कथाकार उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्। यस वर्षकै पहिलो दिन वैशाख १ गतेदेखि प्रदर्शनरत चलचित्रले आज काठमाडौं उपत्यकामा रहेको तीन चलचित्र भवन क्युएफएक्स सिभिल मल, बिग मुभिज र एफक्युबमा प...
trusted online casino malaysia