पत्याउनुहुन्छ, यी साहरुख खान नै हुन्(भिडियो)
झट्ट हेर्दा तपाइलाई पत्यार नलाग्न सक्छ, आखिर यो टिजरको अन्तिममा देखिएका पात्र बलिउड नायक साहरुख खान नै हुन् भनेर । तर, तपाइलाई पत्याउ नै कर लाग्छ ।
यशराज ब्यानरले निर्माण गरेको नयाँ चलचित्र ‘फ्यान’मा साहरुख खानलाई यस्तो नयाँ अवतारमा देखाइएको छ । स्टार र फ्यानको कथामा निर्माण भएको यो चलचित्रलाई मनिष शर्माले निर्देशन गरेका हुन् । चलचित्रको टिजर साहरुखको ५० औं जन्मदिनको अवसरमा सार्वजनिक गरिएको...










