डा. केसी समर्थन गुमाउँदै

डा. केसी समर्थन गुमाउँदै
१७ असार, काठमाडौं । महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. गोबिन्द केसीप्को घोषित आठौं आमरण अनशनले चिकित्सा समुदायमा स्पष्ट विभाजन ल्याउन थालेको छ । यसअघि चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि राजनीतिक हस्तक्षेप र भ्रष्टाचार समाप्त गर्नुपर्ने मूख्य मागसहित केसी अनशन बस्दा उनलाई समर्थन गर्ने प्रमुख व्यक्तिहरु उनको घोषित आगामी अनशनको विरोधमा छन् वा त्यसप्रति उदासीन र मौन । ...

‘नक्कली डाक्टर’ लाई लाखौंको ठगी मुद्दा चलाउने तयारी

१५ असार, काठमाडौं। हिरासतमा रहेका ३६ जना नक्कली प्रमाणपत्रधारी चिकित्सकको बयान सकिएको छ । उनीहरुलाई प्रहरीले यही हप्ता मुद्दा दायरको तयारी गरेको छ ।पक्राउ परेका सबैले बयानको क्रममा आफूहरुले नक्कली प्रमाणपत्र प्रयोग गरेको अस्वीकार गरेका छन् । आफूहरुले प्रमाणपत्र सक्कली नै भएको उनीहरुको दाबी छ । तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले गरेको अनुसन्धानमा उनीहरुको प्रमाणपत्र नक्कली भएको...

अदुवा एक फाइदा अनेक

अदुवा एक फाइदा अनेक
१५ असार। अदुवा हाम्रो भान्छाको एक प्रमुख मसला हो । जुनसुकै तरकारी बदलामा पनि अदुवाको रसको प्रयोग गर्न सकिन्छ । पहलेदेखि नै विभिन्न किसिमका पेटका समस्याहरुका लागि अदुवाको रसको प्रयोग हुँदै आएको छ र आधुनिक विज्ञानले पनि यसको बैज्ञानिक पुष्टि गरेको छ । वाक–वाकलाग्दा (मोटरमा लामो बाटो जाँदा वा गर्भवतिलाई वाक–वाक लाग्दा अदुवाको टुक्रा मुखमा राखेर चुस्नाले वाकवाक कम हुन्छ । रुखाखोकी लाग्दा, घाँ...

चेली छाडेर मिर्गौला व्यापारमा

चेली छाडेर मिर्गौला व्यापारमा
झापा, असार १५ / कुनैबेला भारतीय यौन बजारमा नेपाली महिला पुर्याउने मानव तस्कर पछिल्लो समय मिर्गौला व्यापारमा पल्किएका छन्। विपन्नलाई एकै पटकमा धेरै पैसा कमाइने र स्वास्थ्य पनि नबिग्रिने भन्दै लोभ्याएर मिर्गौला व्यापारमा तस्करहरु सक्रिय रहेको तथ्य खुलेको छ। तस्करले काँकडभिट्टा हुँदै नेपालीलाई विभिन्न भारतीय अस्पताल पुर्याई मिर्गौला झिकेर बेच्ने जानकार बताउँछन्। महिना दिनअघि मात्रै माइती नेपालले नाका...

मोरङको स्वास्थ्य कर्मचारी कार्यालयमै सुतेर दिन काट्छन्

मोरङको स्वास्थ्य कर्मचारी कार्यालयमै सुतेर दिन काट्छन्
विराटनगर, असार १५ / मंगलबार दिउँसो मोरङको मोतीपुरस्थित स्वास्थ्य चौकी पुग्दा एक जना महिला कर्मचारी कार्यालयमै सुतिरहेकी थिइन्। उत्तरतर्फ सिरानी लगाएर बेन्चमा पल्टिएकी उनी घुर्दै थिइन्। स्वास्थ्य चौकीमा को आयो र गयो भन्ने हेक्का उनलाई थिएन। चौकीको मुख्य द्वारछेउमा बेन्च राखिएको थियो। मास्तिर सिलिङ पंखा घुमिरहेको थियो। उनी भने सलले अनुहार छोपेर मस्त निदाएकी थिइन्।  बिरामी जाँच गर्ने, कार्यालय प...

बैज्ञानिकहरुले माने यी दुई युवतीको शरीर सबैभन्दा परफेक्ट पुरा पढ्नुस

बैज्ञानिकहरुले माने यी दुई युवतीको शरीर सबैभन्दा परफेक्ट पुरा पढ्नुस
एजेन्सी । सुन्दरतालाई हरेकले फरक फरक तरिकाले परिभाषित गर्छन । बैज्ञानिकको नजरमा भने एक प्रख्यात मोडल सबैभन्दा सुन्दर र उत्कृष्ट शरीर भएकी मानिएकी छिन् । बैज्ञानिकले मोडल, अभिनेत्री र टीभी प्रस्तोता केली ब्रुक लाई संसारकै सबैभन्दा परफेक्ट फिगर भएको महिला मानेका छन् । यो भन्दा अगाडी युनिभर्सिटीको अभिनेत्री केंट लसलाई परफेक्ट मानिएको थियो । एक फरक अध्ययन अनुसार रोचेस्टरमा जन्मिएकी ३२ वर्षकी केली...

महिलाको स्तनबारे १० रोचक तथ्य जुन तपाइहरूलार्इ जानकारी छैन

महिलाको स्तनबारे १० रोचक तथ्य जुन तपाइहरूलार्इ जानकारी छैन
एजेन्सी / पुरुष महिलाको बक्षस्थलप्रति सँधै चनाखो हुन्छन् । पुरुष मात्र होइन महिलालाई पनि आफ्नो बक्षस्थलबारे सँधै चिन्ता र चासो हुन्छ । महिला र पुरुष दुवैलाई चासो हुने महिला अंग हो बक्षस्थल । धेरैलाई थाहा पनि नहुन सक्छ बक्षस्थल कति किसिमको हुन्छ ? धेरैलाई जिज्ञासा पनि होलान् महिलाको आकार स्तनको किन फरक फरक हुन्छ ? कति को त प्रश्न पनि होला किन महिलाको मात्र बक्षस्थल हुन्छ, पुरुषको किन हुँदैन ? तर,...

क्यान्सर देखि कपाल फुल्नेसम्म करिब ५० रोग ठिक पार्ने साग

क्यान्सर देखि कपाल फुल्नेसम्म करिब ५० रोग ठिक पार्ने साग
९ असार। सागसब्जीमा बेथे ‘चौलाई’ (एक प्रकारको तरकारी )को छुट्टै स्थान छ । दुनियाँभरका मानिस यसको उपयोग तरकारी र खानाका रुपमा स्वास्थ्य लाभका रुपमा गर्छन् । यो अनेकौ औषधीय गुणहरुले भरिएको हुन्छ । बेथे(एक प्रकारको तरकारी) दुई किसिमका हुन्छ, एक सामान्य हरियो पात भएको र अर्काे रातो पात भएको हुन्छ । यसले खोकी लाग्ने समस्या र पित्तको नाश गर्छ जसले रक्त विकार टाढा हुन्छ । पेट र कब्जियतका लागि चौलाईको...

सिरियामा युवाको अभाव भएपछी यसरी यौन सम्बन्ध राख्छन् महिलाहरु

सिरियामा युवाको अभाव भएपछी यसरी यौन सम्बन्ध राख्छन् महिलाहरु
एजेन्सी । एकै समयमा तीन तीन प्रकारका युद्ध झेलिरहेको सिरिया बर्बादीको दिशातिर गइरहेको छ । युद्धका कारण करिब २ लाख ८० हजारले ज्यान गुमाइसकेका छन् भने लाखौ विस्थापित बनेका छन् । यसको असर देशमा युवाहरुको संख्यामा परिरहेको छ । देशमा युवाहरुको संख्या अत्याधिक रुपमा घटिरहेको छ भने एकल महिलाको संख्यामा बढोत्तरी भएको छ । युद्धका कारण अवस्था यहाँसम्म पुगेको छ कि त्यहाँका महिलाहरुलाई समलैगिक यौनसम्बन्ध...

नक्कली डाक्टरबाट नै प्रधानमन्त्रीको दाँत उपचार (तस्बिर सहित)

नक्कली डाक्टरबाट नै प्रधानमन्त्रीको  दाँत उपचार (तस्बिर सहित)
काठमाडौ । कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटलका अध्यक्ष, अनि एमालेका स्वास्थ्य विभाग सदस्य नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा पेसा अंगालेका अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा रहेका बुद्धिमान श्रेष्ठको परिचय यतिमै सकिँदैन । उनी हाइ प्रोफाइल व्यक्तिको फेमिली चिकित्सक पनि हुन् । उनको नियमित सेवा लिनेमध्ये प्रधानमन्त्री केपी ओली पनि पर्छन् ।चिकित्सकबीच हुने राजनीतिमा एमाले निकट चिकित्...
trusted online casino malaysia