अदुवाको प्रयोगले शरीरको रोग प्रतिरोधी शक्ति पनि बढाउँछ । खोकी लाग्दा पनि अदुवाको रस प्रभावकारी छ । अदुवा ताजा,   सुकेको सुठो बनाएर पाउडर बनाउन प्रयोग गर्न सकिन्छ । विभिन्न किसिमको मसालामा पनि अदुवा हालेर खान सकिन्छ ।

टमाटर, प्याज लसुन हालेर विभिन्न किसमका धनियाँको अचार बनाउँदा यसले खानेकुराको स्वाद त मीठो बनाउँछ नै, साथै शरीरलाई सूक्ष्म पौष्टिक तत्वहरु पनि पुर्याउँछ । झाडापखाला लागेको बेलामा पनि पानीमा अदुवा पकाएर विस्तारै–विस्तारै झाडा लागेको व्यक्तिलाई दिँँदा फाइदा गर्छ 

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia