नेपाली सेनाको संयोजनमा चीनबाट आईपुग्यो स्वास्थ्य सामग्री

नेपाली सेनाको संयोजनमा चीनबाट आईपुग्यो स्वास्थ्य सामग्री
नेपाली सेनाको संयोजनमा चीनबाट खरिद गरिएको पहिलो चरणको स्वास्थ्य सामग्री काठमाडौं भित्रिएको छ। कोरोना भाइरस (कोभिड– १९) महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि चीनबाट खरिद गरिएको पहिलो चरणको स्वास्थ्य सामग्री काठमाडौं भित्रिएको छ। चीनको होङजुबाट स्वास्थ्य सामग्री लिएर हिँडेका १० कन्टेनर चीनको खासा र नेपालको तातोपानी हुँदै काठमाडौं आइपुगेका हुन्। ती सामग्री त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थ...

राैतहटका थप १० जनामा संक्रमण, संक्रमितकाे संख्या २९१

राैतहटका थप १० जनामा संक्रमण, संक्रमितकाे संख्या २९१
काठमाडाैँ। आइतबार बिहानै नेपालमा १० जना थप काेराेना भाइरस संक्रमितको पुष्टि भएको छ। यो संगै नेपालमा काेराेना भाइरस (काेभिड-१९) संक्रमितकाे संख्या २९१ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार दशै जना राैतहटका रहेका छन । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैँमा गरिएकाे परीक्षणबाट उनीहरूमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । जसमध्ये राैतहटकाे राजपुर न.पा. फरहदवा- ९ निवासी १...

नेपालमा कोरोनाका कारण एक सुत्केरी महिलाको मृत्यु, संक्रमितको संख्या २८१ पुग्यो

नेपालमा कोरोनाका कारण एक सुत्केरी महिलाको मृत्यु, संक्रमितको संख्या २८१ पुग्यो
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काभ्रे धुलिखेलकी महिलाको उपचारको क्रममा निधन भएको हो । उनको निधन पछि गरिएको स्वाब परीक्षणमा उनमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । शनिबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटले यसबार...

मृत्यु भएकी सुत्केरी महिलाको मृत्युको कारण खोजीदै

मृत्यु भएकी सुत्केरी महिलाको मृत्युको कारण खोजीदै
काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि लगिएकी एक सुत्केरीको मृत्यु भएको छ। सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया सुत्केरीलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो। उनको शुक्रबार निधन भएको हो। काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सुत्केरीको मृत्यु भए पनि के कारणले भन्ने नखुलेको बताए। ‘सिन्धुपाल्चोक घर भएकी एक सुत्केरीको मृत्यु भएको हो। के कारणले मृ...

थप २ कोरोना संक्रमित सहित संक्रमितको संख्या २७८ पुग्यो

थप २ कोरोना संक्रमित सहित संक्रमितको संख्या २७८ पुग्यो
काठमाडौं। स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार नेपालका कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । शनिबार दिउसो पुनः २ जनमाा कोरोना संक्रमित थपिदा एकै दिन ११ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार विहान मात्र ९ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । दिउँसो पुनः अन्य २ जनामा पनि यस्को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमित हुनेमा महोत्तरीका ५२ बर्षीय ...

नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ। कपिलवस्तु शिवराज न. पा. चन्दरौटा निवासि ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले कपिलवस्तुको शिवराज नगरपाल...

नेपालमा संक्रमितकाे संख्या २५८, ९ जना थपिए काेराेना संक्रमित

नेपालमा संक्रमितकाे संख्या २५८, ९ जना थपिए काेराेना संक्रमित
शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या २५८ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार राष्ट्रिय प्रयोगशाला काठमाडाैँ र बाँकेकाे भेरी अस्पताल प्रयाेगशालामा गरिएकाे परीक्षणमा ९ जनामा काेराेना पुष्टि भएकाे हाे । थपिएका ९ म...

संक्रमितको संख्या २४९ पुग्यो, काठमाडौं, जनकपुर र धादिङमा एक एक जना

संक्रमितको संख्या २४९ पुग्यो, काठमाडौं, जनकपुर र धादिङमा एक एक जना
काठमाडौं । बिहीबार साझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखापरेको छ । योसहित अब नेपालमा कुल संक्रमितको संख्या २ सय ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, जनकपुर धनुषा निवासी १७ वर्षीया किशोरी र धादिङ निवासी ३० वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । उनीहरुको राष्ट्रिय जनस्वास्...

अपडेटः संक्रमितको संख्या २ सय ४६ पुग्यो

अपडेटः संक्रमितको संख्या २ सय ४६ पुग्यो
स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा बिहीबार थप एक जनामा कोरोना संक्रमण देखिएको छ। भरतपुरको प्रयोगशालमा गरिएको परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालय अनुसार संक्रमित व्यक्ति नवलपरासीको देवचुली नगरपालिका- १२ का ४९ वर्षीय पुरूष रहेको उल्लेख गरिएको छ। बिहिबार बिहान मात्रै थप २ जनामा संक्रमण देखिएको पुष्टि भएको थियो। यो सँगै संक्रमितको संख्या २ सय ४६ पुगेको छ। ...

संक्रमित संख्या २५० पुग्यो, पहिलो अपडेट २ तथा दोस्रो ५ को पुष्टि

संक्रमित संख्या २५० पुग्यो, पहिलो अपडेट २ तथा दोस्रो ५ को पुष्टि
बिहीबार बिहान गरिएको दाेस्राे पटकको अपडेटमा नेपालमा थप ५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित संख्या २५० पुगेको छ । यस अघि आज बिहानै थप २ जनामा संक्रमणको पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाेस्राे पटकको अपडेटमा थप ५ जनामा काेराेना पुष्टि भएकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरे अनुसार पुष्टि भएकाहरु सर्लाही, धनु...
trusted online casino malaysia