सुनसरीको दुइ वटा सीमा नाकामा हेल्थ डेक्स
इनरुवा। विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोविड १९) बिषयमा परीक्षण गर्नका लागि सुनसरीको दुइ वटा सीमा नाकामा हेल्थ डेक्स स्थापना गरिएको छ । भारतीय सीमा संग सीमा जोडिएको सुनसरीको देवानगन्ज गाउपालिकाको कप्तानगन्जमा र कोशी गाउपालिकाको भाण्टाबारीमा हेल्थ डेक्स स्थापना गरिएको स्वास्थ्य कार्यालय सुनसरीका भूपज थापाले बताउनुभयो ।
भारतमा कोरोना भाइरसको सक्रमण भएको बिरामी भेटिएपछि स्वास्थ्य कार...












