२२ वर्षीया शिक्षिकासँग १४ वर्षे विद्यार्थी फरार
भारतको बरेलीस्थिती एक १४ वर्षीय विद्यार्थी गत बिहिबार २२ वर्षीया शिक्षिकासँग भागेका छन् । घरबाट ८ हजार रुपैयाँ र केही गहना चोरर ती छात्र घरबाट भागेका थिए । आफ्नो छोरा विद्यालयको मालिककी छोरीसँग भागेपछि छात्रका बालकले शिक्षिकाको परिवारविरुद्ध मुद्दा दर्ता गरेको छ ।
छात्रका बुवा रामवीरले भने, ‘मेरो छोरा घरबाट पैसा र गहना लिएर शिक्षिकासँग भागेका छन् । शिक्षिकाको क्यारेक्टर राम्रो छैन । उनले मेरो छोर...












