कोरोना नियन्त्रण उच्चस्तरीय समितिले औषधि, खाद्य र अत्यावश्यक वस्तुको मौज्दातको विवरण लियो
काठमाडौं । कोरोना भाइरसको नेपालमा हुने सम्भावित संक्रमणविरुद्ध सरकार र निजी क्षेत्रबीच सहकार्य हुने भएको छ । त्यसका लागि नेपालमा नै औषधि लगायतका वस्तु उत्पादन गर्ने, अत्यावश्यक वस्तुको कालोबजारी रोक्ने र विदेशबाट आयात हुने वस्तुलाई सहज रूपमा ल्याउन पहल गर्ने सरकारी तयारी छ । कोरोना नेपाल भित्रिएर ठूलो जनसंख्या त्यसबाट प्रभावित भएमा औषधिजन्य र अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति कसरी गर्ने र...












